सेवा

  २०७६ जेठ १७ गते १४:२९     विकासन्युज

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि. र हाम्स हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता अनुसार बैंकका भिसा कार्ड/मास्टर कार्ड भएका ग्राहक, कर्मचारी तथा तिनका आफन्तले हाम्स हस्पिटलमा उपचार गराउँदा १०...

  २०७६ जेठ १७ गते १३:४५     विकासन्युज

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले ललितपुरस्थित ‘द अरफेन्स होम’, संस्थालाई सहयोग गरेको छ । ३५ जना अनाथ बालबालिकाहरु भएको सो संस्थामा आवश्यकता अनुसार बैंकले खाद्यपर्दाथ दिई सहयोग गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

  २०७६ जेठ १७ गते ९:०१     विकासन्युज

काठमाडौँ । प्रदेश १ सरकारले एमबीबीएस अध्ययन गर्ने १० जनालाई १० लाखका दरले छात्रबृत्ति दिने भएको छ । प्रदेश नम्बर १ मा स्थायी बसोवास गरिरहेका र विकट भौगोलिक स्थान वा मानव सूचाङ्कले पछि परेको...

  २०७६ जेठ १६ गते १८:४१     विकासन्युज

काठमाडौं । आगामी आर्थिक वर्षमा महिला, बालबालिका तथा जेष्ठनागरिक क्षेत्रमा ७८ करोड बजेट विनियोजन भएसँगै सबैको ध्यान गएको छ । उक्त रकम चालु आर्थिक वर्षको तुलनामा न्युन रहेको र महिला बालबालिका सम्वन्धी धेरै घटना...

  २०७६ जेठ १६ गते १४:३५     विकासन्युज

काठमाडौँ । जनता बैंक नेपाल लिमिटेड र हाम्रो अस्पताल प्रालि, बिराटनगरबीच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा हाम्रो अस्पतालका सञ्चालक डा. शंकरप्रसाद अधिकारी र बैंकको तीनपैनी शाखाका शाखा...

  २०७६ जेठ १६ गते ९:०५     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र किष्ट हस्पिटल, काठमाडौंबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । बैंकका कर्मचारी, बैंकका डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई किष्ट हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा...

  २०७६ जेठ १५ गते १८:३४     

काठमाडौं। सरकारले शिक्षा तथा विज्ञान क्षेत्रमा आर्थिक बर्ष २०७६/७७ को लागि १ खर्ब ५३ अर्ब ५६ करोड विनियोजन गरेको छ। गत बर्षको तुलनामा यो करीब २९ अर्बले बढी हो । शिक्षामा गतबर्ष १ खर्ब...

  २०७६ जेठ १५ गते १७:२६     विकासन्युज

काठमाडौं। देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका छात्राहरुलाई सरकारले निशुल्क सेनेटरी प्याडको व्यवस्था गर्ने भएको छ। बुधबार भएको २०७६ ७७ को बजेटमा अर्थमन्त्री युवराज खतिवडाले सबै सामुदायिक विद्यालयमा निशुल्क प्याड वितरन गर्ने बताएका हुन्।...

  २०७६ जेठ १५ गते १६:५६     विकासन्युज

काठमाडौं। सरकारले आर्थिक बर्ष २०७६/७७ को बजेटको स्वास्थ्यलाई ६८ अर्ब ७८ करोड विनियोजन गरेको छ। रकम विनियोजन गर्दै सरकारले गरीब तथा विपन्न नागरिकलाई दिँदै आएको अनुदानलाई वृद्धि गरी २ अर्ब २० करोड बनाएको छ। यस्तै...

  २०७६ जेठ १५ गते १३:०७     राजाराम न्यौपाने

काठमाडौं । मकवानपुर जिल्लामा लिफ्ट सहितको १७ तल्ले भ्यू टावर बन्ने भएको छ । हेटौँडाका व्यवसायी राजाराम बोगटीले उक्त भ्यू टावर बनाउन लागेका हुन् । मकवानपुरको गढी गाउँपालिकाको वडा नम्बर ४ को मनकामनाको मन्दिरसँगै...

  २०७६ जेठ १४ गते १५:५४     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र ग्रिनसिटी हस्पिटल काठमाडौं, स्टार हस्पिटल ललितपुर तथा कान्तिपुर डेन्टल कलेज तथा टिचिङ हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि बैंकका कर्मचारी र उनका परिवारका सदस्य,...

  २०७६ जेठ १४ गते १४:४७     विकासन्युज

काठमाडौँ । नेपाल टेलिकमले हिमाल पारीको जिल्ला भनिने मुस्ताङको पनि अति विकट क्षेत्र तथा नेपाल र चीन जोड्ने कोरला नाका नजिकै छोसेर भन्ने स्थानमा सोमबारदेखि जीएसएम मोबाइल बीटीएस सञ्चालनमा ल्याएको छ । मुस्ताङको लोमान्थाङ...

  २०७६ जेठ १३ गते २१:२५     विकासन्युज

भारत। धुप हाम्रो घरमा प्रयोग हुने एकदमै महत्वोपूर्ण वस्तु हो। शान्ती र समृद्धिको प्रतिकको रुपमा पनि लिईने धुपको सुगन्धले भित्रैबाट आनन्द महशुस गराउँदछ। तर एक अध्यनबाट वैज्ञानिकहरुले धुपले स्वास्थ्यलाई धेरै नै असार गर्ने बताएका...

  २०७६ जेठ १३ गते १८:२७     विकासन्युज

काठमाडौं। चालु आर्थिक बर्षमा १०५७ बिरामीको मुटुको शल्यकृया भएको छ। सोमबार संसदमा प्रकाशित आर्थिक सर्वक्षणले आर्थिक बर्ष २०७५/७६ को फागुन महिना सम्मामा १०५७ बिरामीको मुटुको शल्यकृया भएको देखाएको हो। सर्वक्षण अनुसार यसमा १५ बर्ष मुनिका...

  २०७६ जेठ १३ गते १८:१५     विकासन्युज

काठमाडौँ । नेपाल बङ्गलादेशल बैंकले जेठ ९ गते लमजुङ बेसिसहर वडा नं ११ चिति, कार्कीडाँडामा रहेको लोकराज आदर्श माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । ४ लाख ५० हजार रुपैयाँ बराबरको बिज्ञान प्रयोगशालाका सामाग्रीहरु र...

  २०७६ जेठ १३ गते १७:३२     विकासन्युज

काठमाडौँ । नेपाल टेलिकमले गणतन्त्र दिवस २०७६ को अवसरमा मंगलबारदेखि लागू हुने गरी ‘रिपब्लिक डे अफर २०७६’ उपलब्ध गराउने भएको छ । यो अफर ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराइने छ ।...

  २०७६ जेठ १३ गते १७:१६     विकासन्युज

काठमाडौं। गएको बर्षको आर्थिक सर्वेक्षम अनुसार कक्षा १२ मा गएर ७७ प्रतिशत भन्दा बढी विद्यार्थीले पढाईलाई निरन्तरता नदिएको देखाएको छ।  कक्षा १ मा भर्ना भएका ९६.५ प्रतिशत विद्यार्थी कक्षा १२ मा पुग्दा २२.२ प्रतिशत मात्र रहेको सोमबार प्रकाशित आर्थिक बर्ष...

  २०७६ जेठ १३ गते १४:२४     विकासन्युज

काठमाडौँ । नेपाल बैंक लिमिटेडले बारा जिल्लाको चैनपुरमा सञ्चालित नेपाल राष्ट्रिय प्राविलाई रु ५० लाख आर्थिक सहयोग प्रदान गरेको छ । गत चैतमा आएको हावाहुरीबाट क्षतिग्रस्त उक्त विद्यालयको २ तलाको ६ कोठाको भवन निर्माणका...

  २०७६ जेठ १३ गते १४:१३     विकासन्युज

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स र बुटवल स्थित लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता,...

  २०७६ जेठ १३ गते ८:३०     विकासन्युज

काठमाडौँ । आन्तरिक उडानमा अग्रस्थानमा रहेको बुद्ध एयरले एटीआर विमानमार्फत सोमबारदेखि काठमाडौँबाट भारतको कोलकत्ता सिधा उडान गर्दैछ । १२ वटा विमान भएको बुद्धका लागि कोलकत्ता चौथो अन्तर्राष्ट्रिय गन्तव्य हो । यसअघि बुद्धले भुटानको पारो,...