नेपाल बङ्गलादेश बैंकद्वारा लमजुङको विद्यालयलाई ४ लाख ५० हजार सहयोग

  २०७६ जेठ १३ गते १८:१५     विकासन्युज


काठमाडौँ । नेपाल बङ्गलादेशल बैंकले जेठ ९ गते लमजुङ बेसिसहर वडा नं ११ चिति, कार्कीडाँडामा रहेको लोकराज आदर्श माध्यमिक विद्यालयलाई सहयोग गरेको छ ।

४ लाख ५० हजार रुपैयाँ बराबरको बिज्ञान प्रयोगशालाका सामाग्रीहरु र ४ थान कम्प्युटर हस्तान्तरण गरेको हो ।

बैँकका सहायक महाप्रबन्धकसलोनिका सिँहद्वारा विद्यालयका प्रधानाध्यापक रमेशवावु बिष्टलाई सहयोग सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.