नेपाल इन्भेष्टमेण्ट बैंकका ग्राहकलाई हाम्स हस्पिटलमा १० प्रतिशत छुट

<p>काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि. र हाम्स हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता अनुसार बैंकका भिसा कार्ड/मास्टर कार्ड भएका ग्राहक, कर्मचारी तथा तिनका आफन्तले हाम्स हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने छन् । सम्झौता पत्रमा नेपाल इन्भेष्टमेण्ट बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र हाम्सका तर्फबाट अध्यक्ष [&hellip;]</p>


काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि. र हाम्स हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता अनुसार बैंकका भिसा कार्ड/मास्टर कार्ड भएका ग्राहक, कर्मचारी तथा तिनका आफन्तले हाम्स हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने छन् ।

सम्झौता पत्रमा नेपाल इन्भेष्टमेण्ट बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र हाम्सका तर्फबाट अध्यक्ष राजनसिंह भण्डारीले हस्ताक्षर गरेका छन् ।

Share News