अनाथ बालबालिकाहरुलाई सञ्चुरी कमर्सियल बैंकद्वारा सहयोग

  २०७६ जेठ १७ गते १३:४५     विकासन्युज


काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले ललितपुरस्थित ‘द अरफेन्स होम’, संस्थालाई सहयोग गरेको छ । ३५ जना अनाथ बालबालिकाहरु भएको सो संस्थामा आवश्यकता अनुसार बैंकले खाद्यपर्दाथ दिई सहयोग गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको बैंकले जनाएको छ । बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्सटेन्सन काउन्टर र उपत्यका बाहिर ९९ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ्क गरी जम्मा १३३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.