सेवा

  २०७६ माघ १ गते २०:११     विकासन्युज

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा तोकिएको छ । साे सम्बन्धि निगम र नेपाल भ्रमण सचिवालयबीच भ्रमण वर्ष प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्ने सम्झौता...

  २०७६ माघ १ गते १९:५७     विकासन्युज

काठमाडौं । ग्यालेक्सी हस्पिटल प्रा.लि.ले माघ १ गतेदेखि औपचारिक स्वास्थ्य सेवा शुभारम्भ गरेको छ । हस्पिटलले आधुनिक स्वास्थ्य प्रविधिको उच्चतम प्रयोग गर्दै विशेषज्ञ चिकित्सकहरुद्धारा सबै प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराएको हस्पिटलका अध्यक्ष डा. हेमन्त...

  २०७६ माघ १ गते १७:२०     डोमी शेर्पा

काठमाडौं । डडेलधुराका चेतराज भट्ट ब्रेन हेमोरेज भएकोले भारतमा उपचार गराइरहेका छन् । डडेलधुराबाट काठमाडौं आएर उपचार गरानुभन्दा भारत जान सजिलो भएकोले भारत लगिएको उनको परिवारले जानकारी दियो । र, भारतमा धेरै राम्रो उपचार...

  २०७६ माघ १ गते १५:५२     विकासन्युज

बटवल । मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनी र चीनका सम्पदा क्षेत्रको सम्बन्धलाई अझ जीवन्त बनाउनका लागि आपसमा सहकार्य र सहयोगको खाँचो रहेको बताएका छन् । नेपालका लागि चीनका राजदूत होउ यान्छीसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...

  २०७६ माघ १ गते १४:५३     विकासन्युज

काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले बुधबार काठमाडौंमा एकता महाधिवेशन सम्पन्न गरेको छ । सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनमा आफूहरुले अघि सारेका माग तथा सुझाव समेट्नको आग्रह गरेको छ ।...

  २०७६ माघ १ गते १४:४७     राजाराम न्यौपाने

काठमाडौं । कक्षा ११ र १२ को पाठ्यक्रमको प्रारुपमाथि विगत २ वर्षदेखि छलफल भइरहेको छ । पाठ्यक्रम विकास केन्द्र (सीडीसी)ले तयार गरिरहेका प्रारुप र पाठ्यक्रममा धेरै विवाद आएकोले यसको कार्यान्वयन अझै हुन सकेको छैन...

  २०७६ माघ १ गते १३:५६     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले उदयपुरमा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । बैंकले नेपाल सामाजिक विकास तथा जन सशक्तिकरण केन्द्रमार्फत उदयपुरको बेलका नगरपालिकाका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।...

  २०७६ माघ १ गते १३:४४     विकासन्युज

नेपाल शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान)को इतिहासमा पहिलोपटक सम्पूर्ण कार्यसमिति सर्वसम्मत् चयन भएको छ । इक्यानको गत पुस २६ गते शनिबार राजधानीमा सम्पन्न १४औं वार्षिक साधारणभाबाट प्रकाश पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो...

  २०७६ माघ १ गते ११:३०     सन्ताेष राेकाया

काठमाडाैं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा रहेका ट्राफिक लाइट बल्न थालेका छन् । विगत आठ वर्षदेखि बिग्रिएर थन्केका ट्राफिक लाइटहरु बल्न थालेका हुन् । सडक विभागले ट्राफिक लाइट मर्मतको काम शुरु गरेसँगै ११ ठाउँमा रहेका...

  २०७६ पुष २९ गते १९:५५     विकासन्युज

काठमाडौं । हिन्दुहरुको प्रमुख चाडमध्ये माघे संक्रान्ति पनि महत्वपूर्ण पर्व हो । परम्परादेखि मानी आएको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो संक्रान्तिलाई मकर संक्रान्तिको रुपमा पनि चिनिन्छ । माघे संक्रान्तिमा विशेष गरेर घ्यू चाकु,...

  २०७६ पुष २९ गते १९:३६     विकासन्युज

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले २ दिने कर्मचारी तालिम सम्पन्न गरेको छ । संस्थाले फिल्ड कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि पुस २७ र २८ गते पोखरामा उक्त कार्यक्रम सञ्चालन गरी सम्पन्न गरेको हो...

  २०७६ पुष २९ गते १९:००     विकासन्युज

काठमाडौं । नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम) ले सेयरधनीलाई प्रतिकित्ता ४५ रुपैयाँको दरले नगद लाभांश दिने भएको छ । कम्पनीको आर्थिक वर्ष २०७५/७६ को वार्षिक साधारणसभाले नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।...

  २०७६ पुष २९ गते १३:४४     विकासन्युज

कालिकोट  । कालिकोटको पचालझरना गाउँपालिकाले मोबाइल फोनबाट नै विद्यालयको अनुगमन प्रविधि सञ्चालनमा ल्याएको छ । विद्यालयको व्यवस्थापन र अनुगमनमा सहज हुने गरी ‘स्कूल डायरी’ सफ्टवेयरमार्फत विद्यालयको अनुगमन शुरु गरिएको हो । गाउँपालिका कार्यालयबाटै विद्यालयको...

  २०७६ पुष २९ गते १३:१२     डाेमी शेर्पा

काठमाडौं । हस्पिटल फर एड्भान्सन्ड मेडिसिन एण्ड सर्जरी ( ह्याम्स) सन् १९९७ मा स्थापना भएको हो । २२ वर्षको लामो इतिहास बोकेको सय शैयाको यस अस्पतालले क्रिटिकल केयरको क्षेत्रमा विशेष प्राथमिकता दिएर उपचार प्रदान...

  २०७६ पुष २९ गते १३:००     काशीराम शर्मा

बाँके । गुरुयोजनाअनुसार नेपालगञ्ज विमानस्थलको निर्माण कार्य तीव्र पारिएको छ । राँझा विमानस्थलबाट विमान उडान शुरु भएको चार दशकपछि गुरुयोजना अन्तर्गत सुधारको काम भइरहेको हो । विसं २०१७ मा खजुरामा स्थापना गरिएको विमानस्थललाई विसं...

  २०७६ पुष २९ गते १२:२४     विकासन्युज

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले निःसहाय बालबालिका सेवा आश्रममा सरण लिई बसेका अनाथ बालबालिकालाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ ।  संस्थाले स्थापनाको पाँचौ वर्ष पूरा गरी छैंटौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा ईटहरीको संगित...

  २०७६ पुष २९ गते १०:०३     विकासन्युज

गलेश्वर  । गण्डकी प्रदेशले प्रदेशअन्तर्गतका ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण अभियान कार्यान्वयनमा ल्याएको छ । स्थानीय तहमा विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्य तथा पर्यटकको आवागमलाई थप सहज बनाउने ध्येयले ‘हेलिप्याड’ निर्माणको अभियान...

  २०७६ पुष २९ गते ९:५१     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र संकायअन्तर्गत आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा अध्यापनरत नेपाली शिक्षा विषयमा कम्तीमा स्नातकोत्तर गरेका नेपाली शिक्षाका शिक्षकहरुले आफूले प्राध्यापन गर्ने पाठ्यक्रम, शिक्षण विधि, प्रविधिलगायत विषयमा छलफल भएको थियो । साथै,...

  २०७६ पुष २८ गते २०:५८     विकासन्युज

काठमाडौं । माघे संक्रान्तिको अवसरमा नुवाकोट र धादिङका विभिन्न ठाउँमा ५६ हल गोरु जुधाइने तयारी भएको छ । विगतका वर्षहरुमा झै यस वर्ष पनि माघ १ गते नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका ३ मा गोरु...

  २०७६ पुष २८ गते १९:००     सन्तोष रोकाया

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको योजना छ । यो लक्ष्य भेटाउन अन्य चुनौतिको सामना गर्दै पर्यटन प्रवद्र्धनका लागि निर्माण गर्नु पर्ने भौतिक पूर्वाधारमा पनि सरकारले त्यति ध्यान...