सेवा

  २०७३ कार्तिक २१ गते ७:२९     विकासन्युज

काठमाडौं २१, कात्तिक । अति विशिष्ट तथा विशिष्ट व्यक्तिको उपचारका लागि सरकारी सहयोग सिलिङ तोक्ने तयारी भएको छ । मन्त्रिपरिषद्को निर्णयमा भिभिआइपीले उपचार खर्चको नाममा मनपरी रकम लिन थालेपछि बढीमा १५ लाख दिने गरी...

  २०७३ कार्तिक २० गते २०:३६     विकासन्युज

काठमाडौँ, २० कात्तिक । नेपाल मेडिकल काउन्सिलले चालु शैक्षिकसत्रका लागि शुक्रबार मेडिकल कलेजको एमबिबिएस र बिडिएस (डेन्टलतर्फ)को सिट सङ्ख्या निर्धारण गरेको छ । काउन्सिलको बिहीबार र शुक्रबार बसेको बैठकले एमबिबिएसमा अधिकतम ११५ सिट र...

  २०७३ कार्तिक २० गते १३:२४     विकासन्युज

काठमाडौं २०, कात्तिक । नेपालमा आउने साहसिक पर्यटप्रतिको आकर्षण बढ्न थालेको छ । नेपालमा आउने विदेशी पर्यटको पहिलो रोजाइ नेपालका विभिन्न क्षेत्रमा गरिने साहसिक पर्यटकीय गन्तव्य हुन थालेका छन् । २०७२ बैशाखको भूकम्पअगाडिकै अवस्थामा...

  २०७३ कार्तिक २० गते ७:३३     विकासन्युज

काठमाडौं २० कात्तिक । नेपाल मेडिकल काउन्सिलले आगामी वर्षका लागि मेडिकल कलेजहरूको एमबिबिएस र बिडिएस (डेन्टलतर्फ)को सिटसंख्या निर्धारण गरेको छ । गत वर्ष एउटा मेडिकल कलेजलाई बढीमा एक सय ३५ सिट दिइएकोमा यस वर्ष...

  २०७३ कार्तिक १९ गते २०:१६     विकासन्युज

रुपन्देही, १९ कात्तिक । लुम्बिनी अञ्चल अस्पालतामा नवजात शिशु सघन उपचार कक्ष (एनआइसियु) बाट सेवा सुरु भएको छ । उक्त कक्षमा उमेर नपुगेर जन्मेका नवजात शिशु, जन्मनेबित्तिकै सास फेर्न नसकेका, कमलपित्त भएका र जटिल...

  २०७३ कार्तिक १९ गते १९:२९     विकासन्युज

काठमाडौँ, १९ कात्तिक । सङ्घीय नेपालमा स्वास्थ्य सेवा र संरचना कस्तो हुने भन्ने विषयमा खाका तयार गर्न स्वास्थ्यमन्त्री गगनकुमार थापाले उच्चस्तरीय स्वास्थ्य नीति तथा पुनःसंरचना समन्वय समिति गठन गरेका छन् । आफूले बनाएको समितिको...

  २०७३ कार्तिक १९ गते १३:११     विकासन्युज

काठमाडौं, १९ कात्तिक । आम नेपालीका लागि दाँत किराले खानु सामान्य जस्तै भैसकेको छ । नियमित ब्रस नगर्नाले अन्नका स साना कणहरु दाँतका किनारामा बस्छन जसमा किराले संक्रमण गरेपछि दाँतमा पनि किरा लाग्छ ।...

  २०७३ कार्तिक १९ गते ७:१७     विकासन्युज

काठमाडौं १९, कात्तिक । शुक्रबार बिहान भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौंबाट जनकपुर जाँदा र पोखराबाट काठमाडौं आउँदा २ पटक विमानस्थल बन्द हुने भएको छ । भीभीआइपीको उडान व्यवस्थापन मिलाउन शुक्रबार बिहान १० देखि साढे...

  २०७३ कार्तिक १८ गते ११:४४     विकासन्युज

काठमाडौँ, १८ कात्तिक । एसियाली विकास बैंक (एडिबी)ले नेपालको माध्यमिक शिक्षामा पहुँच विस्तार तथा गुणस्तर अभिवृद्धि गर्न १२ अर्ब ऋण सहयोगको घोषणा गरेको छ । बैंकले उक्त ऋणमध्ये पाँच करोड अनुदानस्वरुप उपलब्ध गराइने मनिलास्थित...

  २०७३ कार्तिक १८ गते १०:१८     विकासन्युज

पोखरा, १८ कात्तिक । अघिल्लो वर्ष पोखरामा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) र बेलायती राजकुमार ह्यारीको पोखरा भ्रमणले अन्तर्राष्ट्रिय चासो र चर्चाको विषय बनेको पोखरा यतिखेर भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतको अन्तिम...

  २०७३ कार्तिक १८ गते ९:०९     विकासन्युज

काठमाडौं १८, कात्तिक । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चाप बढी हुँदा र आवश्यकता अनुसार हवाई उडान समय बढाउनमा समस्या देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने हवाई चाप, कुनै विशेष उडान, भीभीआईपीको उडानले...

  २०७३ कार्तिक १८ गते ७:३३     विकासन्युज

काठमाडौं १८, कात्तिक । चीनले विश्वको सर्वोच्च शिखर सगरमाथाको उत्तरी आधार शिविरनजिकै अन्तर्राष्ट्रिय पर्वतारोहण केन्द्र बनाउने घोषणा गरेको छ । चीनले तिब्बतमा पर्यटनको थप विकास गर्न विकट हिमालको काखमा आधारभूत प्रबन्धसहितको सुविधासम्पन्न केन्द्र बनाउन...

  २०७३ कार्तिक १८ गते ७:२३     विकासन्युज

काठमाडौं १८, कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बुधबार दिउँसो नेपाल भ्रमणका क्रममा ४५ मिनेट विमानस्थल बन्द हुँदा त्यसको प्रभाव दिनैभर परेको थियो। आन्तरिक र बाह्य उडानका वायुसेवाले एकदेखि तीन घन्टासम्म होल्ड गरेर उडान...

  २०७३ कार्तिक १७ गते ८:२६     विकासन्युज

अनलाईन सपिङमा ह्याकरहरुको जोखिम बढेको एक अध्ययनले देखाएको छ। यदि तपाइँ अनलाइन सपिंग गर्नुहुन्छ भने सावधान हुनुहोस् । र, हुनसक्छ की ह्याकरले तपाइँले गरेको अनलाइन सपिंगका बेला तपाइँको क्रेडिट कार्डको डाटा समेत चोरिरहेको हुनसक्छ...

  २०७३ कार्तिक १३ गते २१:५८     विकासन्युज

काठमाडौँ, १३ कात्तिक। तिहार सुरु भएको छ। फेसबुकमा तिहार को रमझम देखिने प्रोफाइल फोटो, कभर फोटो र शुभकामनाका पोस्टहरु देखिन थालिसकेका छन् । फेसबुकमा यस्ता कार्ड बनाउन फोटोसप वा अरू सफ्टवयरको सहायता जरूरी छैन्...

  २०७३ कार्तिक १३ गते ११:५४     विकासन्युज

काठमाडौं, १३ कात्तिक । स्वास्थ्य मन्त्रालयले सवै स्वास्थ्य संस्थाहरुलाई मापदण्ड तत्काल पालना गर्न आह्वान गरेको छ । मन्त्रालयले सार्वजनिक महत्वको सूचना जारी गरी स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड संवन्धी निर्देशीका, २०७० ले...

  २०७३ कार्तिक १३ गते ९:०६     विकासन्युज

काठमाडौं १३, असोज । नेपालका वायुसेवाको हवाई उड्डयन सुरक्षा सुधार गर्न एयरलाइन्स बन्द गर्ने निर्णयमा पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजिव गौतमले बताए । पहिलोपटक हवाई उड्डयन सुरक्षा प्रतिवेदन सार्वजनिक गरेपछि गौतमले भने...

  २०७३ कार्तिक १३ गते ८:०१     विकासन्युज

काठमाडौं १३, कात्तिक । दाङका इन्द्र गिरीका बुवा काशीरामको क्यान्सर पुष्टिपछि पित्तथैलीको तत्कालै शल्यक्रिया गर्नुपर्ने भयो । थापाथलीस्थित नर्भीक अस्पतालमा भर्ना भएका काशीरामको शल्यक्रिया गर्नुअघि रगतको जोहो गर्न चिकित्सकले परिवारसँग आग्रह गरे । अस्पतालमा...

  २०७३ कार्तिक १२ गते १७:४३     विकासन्युज

नयाँ दिल्ली, १० कात्तिक । भारतको सङ्घीय सरकारले स्वास्थ्य सन्देश जारी गरी बर्ड बर्डफ्लुबाट सतर्क हुन आह्वान गरेको छ । बुधबार जारी सन्देशमा पंक्षीहरुसँग सकेसम्म टाढा रहन सवैलाई आग्रह गरिएको छ । मरेका र बिरामी...

  २०७३ कार्तिक १२ गते १४:३७     विकासन्युज

काठमाडौं, १२ कात्तिक । चन्द्रागिरि केबलकार भाई टीकाको एक दिन मात्र बन्द हुनेछ । अन्य विदाका दिनमा विहान ७ बजे देखि सांझा ५ः३० बजेसम्म केबलकार यथावत संचालनमा आउने कम्पनीले जनाएको छ । चन्द्रागिरि हिल्स...

X