सेवा

  २०७६ माघ ८ गते १२:३३     विकासन्युज

काठमाडौँ । मेगा बैंक नेपालले नेपाली सेनाका लागि सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।  बैंकले सुर्खेतस्थित नेपाली सेनाको उत्तरपश्चिम तालिम शिक्षालय लेखपर्सामा एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा मेगा बैंक...

  २०७६ माघ ८ गते १२:२४     विकासन्युज

नेपालगञ्ज । चिकित्सकले हात्तीपाइले विरुद्धको औषधि निर्धक्कसँग सेवन गर्न आग्रह गरेका छन् । बाँके जिल्लामा माघ २५ देखि २७ गतेसम्म हात्ती पाइले रोगविरुद्धको औषधि खुवाइँदैछ । नेपालगञ्ज उपमहानगरपालिकाको कूल एकलाख ७३ हजार ७ सय...

  २०७६ माघ ८ गते ११:५०     विकासन्युज

स्याङ्जा । घण्टाैं लगाएर खानेपानीको जोहो गर्दै आएका गल्याङ नगरपालिका–९ स्थित बेलचौर, पाखीचौर र जामुनेका स्थानीय बासिन्दा ‘एक घर एक धारा’ अभियानले खुशी भएका छन् । पहिले एक घण्टा लगाएर एक गाग्री पानी ल्याउने गरेका...

  २०७६ माघ ८ गते ११:२०     विकासन्युज

काठमाडौं । एनसेलले पर्यटकका लागि ‘टुरिष्ट सिम’ ल्याएको छ । विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना ‘टुरिष्ट सिम’ मार्फत कम्पनीका विषेश सेवाहरुबाट फाइदा लिन सक्नेछन् । एनसेलले नेपाल भ्रमण...

  २०७६ माघ ८ गते १०:४८     विकासन्युज

काभ्रेपलाञ्चोक । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आन्दोलनरत पक्षद्वारा अझै तालाबन्दी नखुल्ने सङ्केत देखिएको छ । आफ्ना मागको सम्बोधन नभएको जनाउँदै आन्दोलनरत पक्षले पछिल्लो पटक गत पुस १६ गतेदेखि केन्द्रीय हाताका डीन कार्यालय, परीक्षा नियन्त्रणको...

  २०७६ माघ ८ गते १०:१४     विकासन्युज

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधबार बिहान ३ बजे गाउँपालिका–३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो । यस्तै गाउँपालिकाको म१च ४८८ नम्बरको स्कारपियोमा...

  २०७६ माघ ७ गते १८:०१     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले प्रदेश नं. ५को बर्दियाको गुलरियमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६७ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको...

  २०७६ माघ ७ गते १७:४९     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले टिच फर नेपाललाई ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । मंगलबार एक कार्यक्रमबीच बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाले उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा सह-संस्थापक स्वस्तिका श्रेष्ठलाई...

  २०७६ माघ ७ गते १७:४४     विकासन्युज

काठमाडौं। राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षाकाे तालिका सार्वजनिक भएको छ । बोर्डका अनुसार कक्षा १२ काे परीक्षा भने बैशाख ८ गतेबाट सुरु हुनेछ भने कक्षा ११ को परीक्षा बैशाख...

  २०७६ माघ ७ गते १७:३९     विकासन्युज

काठमाडौं । केही समय अघि अष्ट्रेलियाका सञ्चारमाध्यममा नेपाली विद्यार्थीबारे प्रकाशित समाचारमा नेपाल शैक्षिक परामर्शसंघ (इक्यान)ले अष्ट्रेलियन सरकारी अधिकारीसँग चाँसो व्यक्त गरेको छ । गतशुक्रबार इक्यान अध्यक्ष प्रकाश पाण्डेको नेतृत्वमा नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर...

  २०७६ माघ ७ गते १७:२७     विकासन्युज

काठमाडौं । हिमालयन बैंक र विप्रेषणको कारोबार गर्दै आएको मलेसियन कम्पनी म्याक्स मनि एसडिएन विएचडि बीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा हिमालयन बैंकका प्रमुख कार्यकारी...

  २०७६ माघ ७ गते १६:१८     विकासन्युज

काठमाडौं । आगामी माघ ९ र १० गते प्याब्सनको आयोजनामा ‘विद्यालय शिक्षा’ राष्ट्रिय सम्मेलन हुने भएको छ । काठमाडौंस्थित होटल हायत हुने उक्त सम्मेलनमा देशभरीका निजी तथा आवासीय विद्यालयहरुको छाता संस्था निजी तथा आवासीय...

  २०७६ माघ ७ गते १५:३९     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ५५ औं वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय परिसरमा उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा १ सय ५४ जनाले रक्तदान गरेका थिए ।...

  २०७६ माघ ७ गते ११:२३     विकासन्युज

तुलसीपुर । दाङका आठ नाकामा सशस्त्र बल शिविर स्थापना हुने भएको छ । दाङको राजपुर र गढवा गाउँपालिकाका आठ नाकामा शिविर स्थापना हुन लागेको हो । गृहमन्त्रालयको निर्णयानुसार तत्काल साना–ठूला गरी आठ नाकामा सशस्त्र...

  २०७६ माघ ६ गते १८:४४     विकासन्युज

काठमाडाैं । कान्तिबाल अस्पतालको निस्क्रिय अवस्थामा रहेको ब्लड बैंक सेवालाई पुनः सुचारु हुने भएकाे छ । साे सम्बन्धि राउन्ड टेबल नेपाल र कान्तिबाल अस्पतालबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुरुप काठमाडाैं जिल राउन्ड टेबल...

  २०७६ माघ ६ गते १६:४२     डाेमी शेर्पा

काठमाडौं । पछिल्लो समय चिनियाँ भाइरसको उनामले चिनिने कोरोनो भाइरस त्रासको रुपमा फैलिएको छ । चीनमा मात्र होइन एसियाली देशहरुमा यो भाइरसको संक्रमण फैलिएको बताइएको छ । सबै देशहरुले यो भाइरसबाट बँच्न सतर्कता अपनाएका...

  २०७६ माघ ६ गते १५:५०     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले सोमबार पोखराको लेकसाईडस्थित लेकसाईड शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोखरेलले गरेका हुन् । कार्यक्रममा बोल्दै विकास बैंकका...

  २०७६ माघ ६ गते १५:३४     विकासन्युज

काठमाडौं । डोटी र वैतडी जिल्लामा नेपाल रेडक्रस सोसाइटीले पश्चिम विपद् पूर्वतयारी परियोजना सुरु गरेको छ । केन्द्रीय कार्यालयमा आयोजित परियोजनाको परिचय कार्यक्रममा डोटी र वैतडी जिल्लाका दुई दुईवटा नगरपालिका वा गाउँपालिका तथा ती...

  २०७६ माघ ६ गते १४:५७     विकासन्युज

काठमाडौं । प्रदेश नं. २ लाई व्यापारिक केन्द्रबिन्दु बनाउने अभियान सहित भ्रमण वर्ष २०२०  सफल पार्न  ‘आदिवासी जनजाति कृषि पर्यटन तथा व्यापार महोत्सव २०७६’ माघ १६ गतेदेखि शुरू हुने भएको छ ।  बर्दिबास नगरपालिकाे गौतम...

  २०७६ माघ ६ गते १०:१४     विकासन्युज

काठमाडौं । बिजुली, पानी, फर्निचर, एसी, फ्रिज, रंगरोगन, नेटवर्किङ्ग सम्बन्धी घर तथा कार्यालयहरुमा, मर्मत सम्भार सम्बन्धी कार्य गर्दै आएको हेरचार डटकमले इस्लिंगटन कलेजका आइटी विद्यार्थीहरुलाई इन्टर्नको व्यवस्था गरेको छ । इन्टनको पहिलो व्याजमा प्रमेश...