सेवा

  २०७६ माघ ३ गते १४:१३     विकासन्युज

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) ले हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । शोधक्षेत्रमा उल्लेखनीय क्रियाकलापहरु सम्पन्न गरिसकेका विद्यार्थीको समूह सेन्टर फर एप्लाइड रिसर्च एण्ड रुरल डेभलपमेन्ट (कार्ड) को आयोजनामा कलेजमा जिज्ञासु ३.० हाजिरीजवाफ...

  २०७६ माघ ३ गते १४:०३     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकको डेबिट कार्ड तथा एटीएम सेवा आगामी आइतबार अर्थात माघ ५ गते नचल्ने भएको छ । बैंकले उक्त सेवालाई नयाँ प्रविधिमा स्थान्तरण गर्नको लागि उक्त एकदिन साे सेवा बन्द गर्न लागेको...

  २०७६ माघ ३ गते १३:१८     विकासन्युज

चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान गुडिरहेको ट्रकमा पछाडीबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँँदा ३३ जना घाईते भएका छन् । घाइतेमध्ये २१ जना चिनियाँ पर्यटक रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले...

  २०७६ माघ ३ गते १३:१२     विकासन्युज

पाल्पा । चार वर्ष अघिको विनाशकारी महाभुकम्पले क्षतिग्रस्त पाल्पाका निजी तथा सरकारी भवनको पुनःनिर्माण अझै सम्पन्न हुन सकेको छैन । पुनःनिर्माण कार्य पुरा नहुँदा लाभग्राहीले सास्ती खेप्नु परेको छ । क्षतिग्रस्त ४ हजार ६...

  २०७६ माघ ३ गते १२:०७     विकासन्युज

काठमाडाैं । लगातारको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको छ । अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ आंशिक रूपमा...

  २०७६ माघ ३ गते ९:५४     विकासन्युज

काठमाडाैं । अब उच्च शिक्षामा छात्रवृत्ति प्राप्त गर्न सामुदायिक विद्यालयका कक्षा ६ देखि नै अध्ययन गर्नुपर्ने प्रावधान कार्यान्वयनमा आउने भएको छ । यसअघि कक्षा १० अध्ययन गरे पुग्दथ्यो । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको...

  २०७६ माघ २ गते १३:१४     विकासन्युज

इलाम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङले इलामको खत्रक्पा र फुलुङगी क्षेत्रलाई धार्मिक तथा साँस्कृतिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने वताएका छन् । बुधबार किरात माङहिम शिलान्यास तथा किरातीहरुको महान पर्व कक्फेवा तङनाम...

  २०७६ माघ २ गते १३:११     काशीराम शर्मा

बाँके । स्थानीय तहमा हुने स्वास्थ्य क्षेत्रको सामाजिक परीक्षणको बजेट कटौती गरिएको छ । विगत चार/पाँच वर्षदेखि सञ्चालन हुँदै आएको स्वास्थ्य संस्थाको सामाजिक परीक्षण कार्यक्रमको बजेट कटौती गरिएको हो । हरेक वर्ष सबै स्वास्थ्य...

  २०७६ माघ २ गते १०:०४     विकासन्युज

मुग्लिन ।  इच्छाकामना गाउँपालिका भित्र रहेका चेपाङ समुदायको सामाजिक तथा आर्थिक उन्नयन गर्न परियोजना शुरुआत भएको छ । सो गाउँपालिकाको सहकार्यमा सौराहास्थित सपना भिलेज सोसियल इम्प्याक्टले ‘सबै यात्राको शुरुआत एक सपनाबाट हुन्छ’ भन्ने नाराका...

  २०७६ माघ १ गते २०:११     विकासन्युज

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा तोकिएको छ । साे सम्बन्धि निगम र नेपाल भ्रमण सचिवालयबीच भ्रमण वर्ष प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्ने सम्झौता...

  २०७६ माघ १ गते १९:५७     विकासन्युज

काठमाडौं । ग्यालेक्सी हस्पिटल प्रा.लि.ले माघ १ गतेदेखि औपचारिक स्वास्थ्य सेवा शुभारम्भ गरेको छ । हस्पिटलले आधुनिक स्वास्थ्य प्रविधिको उच्चतम प्रयोग गर्दै विशेषज्ञ चिकित्सकहरुद्धारा सबै प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराएको हस्पिटलका अध्यक्ष डा. हेमन्त...

  २०७६ माघ १ गते १७:२०     डोमी शेर्पा

काठमाडौं । डडेलधुराका चेतराज भट्ट ब्रेन हेमोरेज भएकोले भारतमा उपचार गराइरहेका छन् । डडेलधुराबाट काठमाडौं आएर उपचार गरानुभन्दा भारत जान सजिलो भएकोले भारत लगिएको उनको परिवारले जानकारी दियो । र, भारतमा धेरै राम्रो उपचार...

  २०७६ माघ १ गते १५:५२     विकासन्युज

बटवल । मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनी र चीनका सम्पदा क्षेत्रको सम्बन्धलाई अझ जीवन्त बनाउनका लागि आपसमा सहकार्य र सहयोगको खाँचो रहेको बताएका छन् । नेपालका लागि चीनका राजदूत होउ यान्छीसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...

  २०७६ माघ १ गते १४:५३     विकासन्युज

काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले बुधबार काठमाडौंमा एकता महाधिवेशन सम्पन्न गरेको छ । सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनमा आफूहरुले अघि सारेका माग तथा सुझाव समेट्नको आग्रह गरेको छ ।...

  २०७६ माघ १ गते १४:४७     राजाराम न्यौपाने

काठमाडौं । कक्षा ११ र १२ को पाठ्यक्रमको प्रारुपमाथि विगत २ वर्षदेखि छलफल भइरहेको छ । पाठ्यक्रम विकास केन्द्र (सीडीसी)ले तयार गरिरहेका प्रारुप र पाठ्यक्रममा धेरै विवाद आएकोले यसको कार्यान्वयन अझै हुन सकेको छैन...

  २०७६ माघ १ गते १३:५६     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले उदयपुरमा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । बैंकले नेपाल सामाजिक विकास तथा जन सशक्तिकरण केन्द्रमार्फत उदयपुरको बेलका नगरपालिकाका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।...

  २०७६ माघ १ गते १३:४४     विकासन्युज

नेपाल शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान)को इतिहासमा पहिलोपटक सम्पूर्ण कार्यसमिति सर्वसम्मत् चयन भएको छ । इक्यानको गत पुस २६ गते शनिबार राजधानीमा सम्पन्न १४औं वार्षिक साधारणभाबाट प्रकाश पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो...

  २०७६ माघ १ गते ११:३०     सन्ताेष राेकाया

काठमाडाैं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा रहेका ट्राफिक लाइट बल्न थालेका छन् । विगत आठ वर्षदेखि बिग्रिएर थन्केका ट्राफिक लाइटहरु बल्न थालेका हुन् । सडक विभागले ट्राफिक लाइट मर्मतको काम शुरु गरेसँगै ११ ठाउँमा रहेका...

  २०७६ पुष २९ गते १९:५५     विकासन्युज

काठमाडौं । हिन्दुहरुको प्रमुख चाडमध्ये माघे संक्रान्ति पनि महत्वपूर्ण पर्व हो । परम्परादेखि मानी आएको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो संक्रान्तिलाई मकर संक्रान्तिको रुपमा पनि चिनिन्छ । माघे संक्रान्तिमा विशेष गरेर घ्यू चाकु,...

  २०७६ पुष २९ गते १९:३६     विकासन्युज

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले २ दिने कर्मचारी तालिम सम्पन्न गरेको छ । संस्थाले फिल्ड कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि पुस २७ र २८ गते पोखरामा उक्त कार्यक्रम सञ्चालन गरी सम्पन्न गरेको हो...