सेवा

  २०७६ चैत २५ गते १५:५४     विकासन्युज

काठमाडौं । सरकारले देशलाई लकडाउन घोषणा गरेसँगै सम्पूर्ण व्यवसायहरु ठप्प बनेका छन् । लकडाउनको समयमा सरकारले अत्यावश्यक सेवालाई सुचारु राख्न निर्देशन दिएपनि तिनीहरुमा व्यापार भने उल्लेख्य भएको छैन । सर्व साधारणहरु घरभित्रै भएकोले पनि...

  २०७६ चैत २५ गते १४:४४     विकासन्युज

काठमाडाैं ।  कोरोनाभाइरसको उद्गम स्थल मानिएको चीनमा २४ घण्टाभित्र एक जनाकाे पनि मृत्यु भएकाे छैन । चीनमा पछिल्लो समय कोरोना कहर निकै घटेको छ । सोमबार चीनमा कोरोनाभाइरस संक्रमित जम्मा ३२ जना भेटिएका थिए ।...

  २०७६ चैत २५ गते १३:२०     विकासन्युज

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको छ । सरकारले बैशाख ३ गतेसम्मको लागि लकडाउन लम्बाएसँगै कक्षा ११ र १२ को परीक्षा अर्का सुचना नआएसम्मको लागि स्थगित गरेको...

  २०७६ चैत २५ गते १२:२८     विकासन्युज

‘स्वास्थ्य सेवामा सबैको पहुँच’ पुर्‍याउनुपर्ने आवश्यकतामा जोड दिँदै नेपालमा पनि विश्व स्वास्थ्य दिवस मनाईछ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को स्थापना भएको दिन यो दिवस मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठन १९४८ अप्रिल ७ तालिकमा...

  २०७६ चैत २५ गते १२:००     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण फैलिन नदिन र फैलिए नियन्त्रणका लागि सरकार पूर्ण तयारी अवस्थामा रहेको बताएका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका तयारीलाई लिएर मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै...

  २०७६ चैत २५ गते ११:४३     विकासन्युज

काठमाडाैं । काेराेना विरूद्द लड्न युद्दस्तरमा काम भइरहेकाे बताएका छन् । ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको बताएका हुन् । प्रधानमन्त्री ओली सरकार, राजनीतिक दल र सबैको...

  २०७६ चैत २५ गते ११:३७     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले गरेका काम इतिहासले बताउने बताएका छन् । मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै उनले वर्तमान सरकारले धेरै काम गरेको हुनाले यसको मूल्याकंन पछि थाहा हुने र यो इतिहासले...

  २०७६ चैत २५ गते ११:३१     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आउने दुई हप्ता नेपालका लागि धेरै जोखिमपूर्ण रहेको बताएका छन् । मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै आउने दुई हप्ता नेपालका लागि थप जोखिमपूर्ण रहेका बताएका हुुन् । उनले...

  २०७६ चैत २५ गते ९:५४     विकासन्युज

काठमाण्डाै । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई लण्डनको अस्पतालकाे सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ । उनी होस मै रहे पनि स्वास्थ्य स्थिति खराब हुँदै गएपछि आइसीयूमा राखिएको अन्तर्राषट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । कोरोना...

  २०७६ चैत २५ गते ९:१९     विकासन्युज

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसोनको इलाज लण्डनको सेंट थोमस अस्पतालको इन्टेन्सिव केयर यूनिट अर्थात् आईसीयूमा चलिरहेको छ । प्रधानमन्त्री कार्यालयका अनुसार डक्टरहरुले दिएको सल्लाह अनुसारनै प्रधानमन्त्रीको स्वास्थ्यका लागि यो कदम उठाइएको हो । आईसीयू के...

  २०७६ चैत २४ गते १८:४५     विकासन्युज

काठमाडौं । गण्डकी प्रदेशको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा चैत २४ गते(आज) सम्ममा कूल ८९ लाख ३ हजार ७ सय १२ रुपैयाँ जम्मा भएको छ । उक्त कोषमा गत चैत १४ गतेदेखि आजसम्म(अर्थात...

  २०७६ चैत २४ गते १८:१२     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेसले काेराेना भाइरस सम्बन्धि एउटा एप सार्वजनिक गरेकाे छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोनाको ‘स्व–परिक्षण वेब एप’ सार्वजनिक गरिएको जनाएको हाे ।उक्त एपले विश्वभर फैलिरहेकाे काेराेना भाइरस (काेभिड १९) काे...

  २०७६ चैत २४ गते १७:५७     विकासन्युज

काठमाडौं । नेपाल पर्वतारोहण संघले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । उक्त सहयोग रकमले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका साथै...

  २०७६ चैत २४ गते १७:२३     विकासन्युज

काठमाडौं । नोकिया ले हाल कोभिड १९ कोरोना भाइरसले श्रृजना गरेको परिस्थितिको कारण आफ्नो रिपेयर एण्ड रिटर्नस् सेवा (मर्मत तथा अन्य सेवा) को वारेन्टीमा ४५ दिनको म्याद थप गरेको जानकारी दिएको छ । तसर्थ...

  २०७६ चैत २४ गते १७:२२     विकासन्युज

काठमाडौं । थप ३ स्थानमा ठाउँमा कोरोना (कोभिड-१९) परीक्षण सुरु भएको छ । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार देखि थप तिन स्थानमा कोरोना परीक्षण सुरु गरेको बताएका हुन्...

  २०७६ चैत २४ गते १७:१८     विकासन्युज

काठमाडौं । विश्वव्यापी फैलिएको कोराना भाइरसको संक्रमणसँग सिङ्गो विश्व नै जुधिरहेका अवस्थामा चीन र भारतसँग सिमाना जोडिएको गण्डकी प्रदेश सरकार पनि यतिखेर कोरोना संक्रमणका विरुद्धमा योजनाबद्ध ढङ्गले होमिएको छ । कोरोनाको प्रभावबाट प्रदेशलाई मुक्त...

  २०७६ चैत २४ गते १७:०२     विकासन्युज

काठमाडौं । काठमाडौंमा कोरोना (कोभिड-१९)को लागि २४सै घण्टा एम्बुलेन्स सेवा सुरु  हुने भएको छ । कोभिड १९ सम्बन्धिको नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाको लागि १० वटा एम्बुलेन्स सेवा...

  २०७६ चैत २४ गते १६:०७     विकासन्युज

काठमाडौं । सनराइज बैंकले भक्तपुर क्यान्सर अस्तपताल र तिलगंगा आँखा अस्तपतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) वितरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत कोरना भाइरसको उपचारमा खटिने चिकित्सक र...

  २०७६ चैत २४ गते १५:५६     विकासन्युज

काठमाडौं । विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्धारा कोरोना भाइरस (कोभिड-१९) प्रकोपका सन्दर्भमा नगद सहयोग गरेको छ । साथै, चेम्बरले माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेको छ । धादिङ चेम्बर अफ...

  २०७६ चैत २४ गते १५:३८     विकासन्युज

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गृहजिल्ला रोल्पामा कोभिड–१९ रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन् । मन्त्री पुनले चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पिपिइ), मास्क, सेनिटाइजर र पञ्जालगायत...