सेवा

  २०७६ चैत २२ गते १५:३६     विकासन्युज

काठमाडाैं । शनिबार काेराेना संक्रमण देखिएकी धनगढीकी महिलामा काेराेना भाइरसकाे कुनै लक्षण नदेखिएकाे बताइएकाे छ । आज कोरोना देखिएकी युवती धनगढीका काेराेना संक्रमित युवककी भाउजु हुन् । चिकित्सकहरूका अनुसार कोरोना भाइरसको संक्रमण भएका मानिसमा सामान्यतया रुघाखोकी...

  २०७६ चैत २२ गते १४:५७     सन्ताेष राेकाया

काडमाडौं । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा देखिएका कोरोना संक्रमितले मुख्य नाका छलेर चोरबाटो अर्थात अर्कै नाकाबाट नेपाल प्रवेश गरेको बुझिएको छ । छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भारतमा रहेका नेपालीहरु स्वदेश...

  २०७६ चैत २२ गते १४:३८     विकासन्युज

काठमाडौं । नेपाल काेराेना संक्रमणकाे दाेस्राे चरणमा प्रवेश गरेकाे छ । शनिबार एकैदिनमा तीनजना कोरोना संक्रमित भेटिए सँगै नेपाल काेराेनाकाे दास्राे चरणमा प्रवेश गरेकाे हाे । नेपालमा बाहिरबाट आएको संक्रमण संक्रमितसँग सम्पर्कमा आएको व्यक्तिमा देखिएको छ...

  २०७६ चैत २२ गते १४:०१     विकासन्युज

काठमाडौं । कोभिड–१९ को जोखिम कम गर्न सरकारले लकडाउन गरेपछि ज्याला मजदूरी गरेर गुजारा गर्ने विपन्न परिवारलाई तनहुँका स्थानीय सरकारले खाद्यान्न सहयोग गरेको छ । लकडाउनका कारण काम ठप्प भएपछि हातमुख जोर्न समस्यामा परेका...

  २०७६ चैत २२ गते १३:४६     विकासन्युज

काठमाडौं । नोबेल कोरोना भाईरस (कोभिड १९) र यसको त्रास संसारभर फैलिरहेको अवस्थामा योसँग सम्बन्धित भ्रामक सुचना, सिद्धान्त र दाबीहरु पनि त्यतिकै फैलिरहेको छ । कोरोनासँग सम्बन्धित यति धेरै भ्रामक सुचनाहरु फैलिरहेको छन् कि...

  २०७६ चैत २२ गते १२:४४     नबिन पाेखरेल

काठमाडौं । नेपाल टेलिकमले २०७२ साल वैशाख १२ गते भुकम्प पश्चात ग्राकहरुलाई निःशुल्क भ्वाईस सेवा उपलब्ध गराएको थियो । त्यो विपद्मा ग्राहकलाई निःशुल्क भ्वाइस सेवा दिएको टेलिकमले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनको...

  २०७६ चैत २२ गते ११:०३     विकासन्युज

काठमाडौं । नेपाल नेशनल अस्पताल कलङ्कीले विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसबारे निःशुल्क जानकारी लिन हटलाइन सेवा शुरु गरेको छ । अस्पतालले रोटरी इन्टरनेशनल र रोटरी क्लब अफ जावलाखेलको सहकार्यमा अस्पताल परिसर कलङ्कीमा निःशुल्क हटलाइन...

  २०७६ चैत २१ गते २०:१४     विकासन्युज

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले काेराेना भाइरस (काेभिड १९) सँगकाे लडाईँ जितिने बताएकी छन् । शुक्रबार साँझ विश्वव्यापी काेराेना महामारीका सन्दर्भमा देशवासीका नाममा सन्देश जारी गर्दै उनले  काेराेनासँगकाे लडाईँ जित्ने बताएकी हुन् । राष्ट्रपति भण्डारीले कोरोना...

  २०७६ चैत २१ गते १८:१६     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चैत २० गते धनगढी उप-महानगरपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । बैंकले धनगढी उप-महानगरपालिकाको सहकार्यमा वितरण गर्ने गरी १ लाख रुपैयाँ बराबरको चामल, दाल, तेल...

  २०७६ चैत २१ गते १८:०५     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ट्राफिक प्रहरी महाशाखा र टेकु हस्पिटललाई २५ सय माक्स र ५ सय जोडी पन्जा हस्तान्तरण गरेको छ । चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष दिपक मल्होत्राले...

  २०७६ चैत २१ गते १७:११     विकासन्युज

काठमाडौं । सनराइज बैंकले गण्डकी प्रदेश सरकारलाई ५० थान पीपीई( व्यक्तिगत सुरक्षात्मक उपकरण ) हस्तान्तरण गरेको छ । बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस रोग कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा...

  २०७६ चैत २१ गते १६:५५     विकासन्युज

काठमाडाैं । नेपाल लिकर्स प्रालिले मोरङको बुढीगंगा गाउँपालिकालाई राहत सामाग्री हस्तान्तरण गरेको छ । लक डाउनका कारण दैनिक ज्यालादारी काम गर्दै आएका परिवारलाई हात मुख जोर्न समस्या पर्दै गएपछी नेपाल लिकर्स प्रालिले राहत सामग्री हस्तान्तरण...

  २०७६ चैत २१ गते १६:३१     विकासन्युज

काठमाडौं । पोखरामा देखिएको भनेका सातौ कोरोना केस पोजेटिभ नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोभिड– १९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्याका प्रवक्ता डा. विकास देवकोटाले पोखरामा देखिएको भनेको केस पोजेटिभ...

  २०७६ चैत २१ गते १३:५०     विकासन्युज

जिल्लाका नौ स्थानीय तहमध्ये खाँडाचक्र नगरपालिकाले ७४, रास्कोट नगरपालिकाले १००, सान्नी त्रिवेणीले ६५, पचालझरनाले ४९, नरहरिनाथले ५०, शुभकालिका गाउँपालिकाले ४०, महाबैले ४१ र तिलागुफा नगरपालिकाले २० वटा क्वारेन्टाइन निर्माण गरेका छन् । चार स्थानीय...

  २०७६ चैत २१ गते १३:३२     विकासन्युज

गलकोट। बिहीबार कोरोना संक्रमित पुष्टि भएको बागलुङकी एक ६५ वर्षीयालाई धौलागिरि अञ्चल अस्पताल बागलुङमा ल्याएर उपचार शुरु गरिएको छ । होम क्वारेन्टाइनमा बस्दै आएकी वृद्धालाई कोरोना पुष्टि भएसँंगै बिहीबार साँझ धौलागिरि अञ्चल अस्पतालमा ल्याएर...

  २०७६ चैत २१ गते १३:२४     विकासन्युज

काठमाडौं । नेशनल मेडिकल कलेज वीरगञ्जका चिकित्सक इस्लाम मन्सुरीको गैरजिम्मेवारीका कारण कलैया उपमहानगरपालिका–२० ढोडा निवासी २२ वर्षीय विजय कुशवाहाको मृत्यु भएको भन्दै परिवारजनले कारवाही र क्षतिपूर्तिको माग गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गरी...

  २०७६ चैत २१ गते १२:३८     विकासन्युज

काठमाडौं । भरतपुर अस्पतालमा आज बिहान मृत्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ । परीक्षणको नतिजा नआएसम्म मृत शरीरलाई छुट्टै सुरक्षित राखिएको छ । परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइनेछ । अस्पतालका...

  २०७६ चैत २१ गते १२:१७     विकासन्युज

काठमाडाैं । इसेवाले समाचार हटाइएको भनिएको अनलाइन पोर्टल काठमाण्डुप्रेसडटकमसँग कुनै सम्बन्ध नरहेकाे जनाएकाे छ । विगत केही दिनदेखि उक्त समाचार पोर्टलको न्यूज हटाइएको विषयमा इसेवालाई मुछेर निरन्तर प्रहार गर्ने कार्य विरुद्ध खेद प्रकट गर्दै कम्पनीले शुक्रबार...

  २०७६ चैत २१ गते ११:४७     विकासन्युज

काठमाडौं । अमेरिकाको पेनसेलभेनिया राज्यको पिट्सबर्ग विश्वविद्यालयले कोरोना भाइरस विरुदको खोप परीक्षणमा सफल भएको जनाएको छ । यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले खोप सफल परिक्षण भएको बताएका हुन...

  २०७६ चैत २१ गते १०:५८     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि ५ करोड रूपैंया आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वव्यापी रूपमा महामारी फैलाएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई...