प्रधानमन्त्री ओलीले भनेः हाम्रा काम इतिहासले बताउँनेछ

  २०७६ चैत २५ गते ११:३७     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले गरेका काम इतिहासले बताउने बताएका छन् । मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै उनले वर्तमान सरकारले धेरै काम गरेको हुनाले यसको मूल्याकंन पछि थाहा हुने र यो इतिहासले बोल्ने बताएका हुन् ।

उनले भुकम्पको समयमा होस् वा यो समयमन सरकारले धेरै कदम चालेको बताउँदै यसमा सहयोग गर्ने समपूर्ण नागरिकलाई धन्यवाद दिए ।

सीमित स्रोत साधना भएको देश नेपालले अगाडि नै लक डाउन गरी देशमा धेरै क्षति हुनबाट बचाएको बताउँदै अझै समंयता अपनाउन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.