सेवा

  २०७८ मंसिर ९ गते १०:२३     विकासन्युज

काठमाडौं । यही मंसिर ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाका साथै पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसमेतले ‘टेलिभिजन’ उद्घाटन गरेका थिए । भारतीय योग गुरु रामदेव र आचार्य बालकृष्णको उपस्थितिमा प्रधानमन्त्री सशित पूर्व प्रधानमन्त्रीहरुले...

  २०७८ मंसिर ९ गते ९:४७     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई ९७४ रेञ्जका सिमकार्ड बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको छ । गत कात्तिक २९ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले अनुमतिबिना...

  २०७८ मंसिर ८ गते १७:५०     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आगामी माघ १ गतेबाट मोबाइल कलको शुल्क कम गर्न निर्देशन दिएको छ । गत काक्तिक २९ गते बसेको प्राधिकरण सञ्चालक समितिले बैठकले मोबाइल कलको शुल्क कम गर्ने कार्यविधि कार्यान्वयनका...

  २०७८ मंसिर ८ गते १३:१५     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवन निगमले क्यापटेन पेम्बा शेर्पाको बचाउ गरेको छ । मंसिर ५ गते काठमाडौं–रुकुम (सल्ले) उडानका क्रममा गन्तव्यमा नै नपुग्दै क्यापटेनले ड्युटी अवर सकिएको भन्दै यात्रुलाई नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको थिए ।...

  २०७८ मंसिर ८ गते १२:३१     विकासन्युज

काठमाडाैं । कीर्तिपुर नगरवासीले निः शुल्क रगत पाउने भएका छन् । यसका लागि कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीकाबीच मंगलबार सम्झौता भएको छ । अब नगरवासीले रगत परीक्षण तथा रक्तथैलीका लागि पनि कुनै शुल्क...

  २०७८ मंसिर ७ गते १८:५२     विकासन्युज

काठमाडौं । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)को सातौं दिक्षान्त समारोह सम्पन्न भएको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीमा लिड्स बेकेट युनिभर्सिटी (एलबीयु) तथा...

  २०७८ मंसिर ७ गते १७:२८     विकासन्युज

काठमाडौं । जापान सरकारले २०२० को डिसेम्बरदेखि विद्यार्थी भिसामा जापानमा उच्च शिक्षा अध्ययनमा जाने विद्यार्थीको लागि प्रवेशमा रोक लगाईएकोमा २०२१ नोभेम्वर ०८ बाट प्रवेशको लागि अनुमति दिने निर्णय गरेको छ । यसबाट २०२० मा...

  २०७८ मंसिर ७ गते १६:३८     विकासन्युज

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ग्रामिण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न संचालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम दुई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । यो कार्यक्रमका लागि एनसेल विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१...

  २०७८ मंसिर ७ गते १६:२०     विकासन्युज

काठमाडाैं । उच्च शिक्षा आर्जन गर्न चाहने विद्यार्थीहरुका लागि जापान र अस्ट्रेलिया सरकारले सीमा खुला गरेको छ । उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुका लागि जापान र अस्ट्रेलिया सरकारले सीमा खुला गरेको नेपाल शैक्षिक...

  २०७८ मंसिर ७ गते १४:४०     विकासन्युज

काठमाडौं । नेपालमा लगाएको कोभिडविरुद्धको खोपले भारतमा मान्यता पाउने भएको छ । नेपाल र भारत सरकारबीच मंगलबार कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएसँगैं  नेपालमा लगाएको कोभिडविरुद्धको खोपले भारतमा मान्यता पाउने...

  २०७८ मंसिर ७ गते १३:१९     विकासन्युज

काठमाडौं । तपाईले हवाई उडानका क्रममा आफ्नो ड्युटी आवर सकिएको भन्दै पाइलटले उड्दा उड्दैको जहाज अवतरण गरेको कतै सुन्नुभएको छ ? कल्पना अझ भनौँ सिनेमाको पर्दामा मात्रै राम्रो लाग्ने सो कुरा रियलमा नै भएको...

  २०७८ मंसिर ७ गते १२:१३     विकासन्युज

जाजरकोट । फिल्म बुलाकीको छायाङ्कन गर्न डोल्पा पुगेकी कलाकार लक्ष्मी गिरीलाई जुफाल विमानस्थलमा टिकट पाउन दुई दिन लाग्यो । बल्ल दुई दिनपछि टिकट पाएपछि उनी नेपालगञ्ज हुँदै काठमाडौंतर्फ लागिन् । दुई दिन जुफाल विमानस्थलको...

  २०७८ मंसिर ७ गते ११:२१     विकासन्युज

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले निःशुल्क मुटुरोग परीक्षण तथा निःशुल्क ईको (मुटुको भिडियो एक्सरे) सेवा सञ्चालन गरेको छ । शिविरमा अन्य सेवामा समेत २० प्रतिशत छुटको व्यवस्था गरेको छ । अस्पतालले...

  २०७८ मंसिर ६ गते १९:१७     विकासन्युज

काठमाडौं । बाहिरी जिल्लाबाट काठमाडौं प्रवेश गर्ने ४ वटा नाकामा कोभिडविरुद्धको भ्याक्सिन केन्द्र स्थापना गरिएको छ । काठमाडौं महानगरको स्वास्थ्य विभागले जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरेर कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा १...

  २०७८ मंसिर ६ गते १८:३९     विकासन्युज

काठमाडाैं । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि चार कम्पनी छनोट भएका छन् । अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने सरकारको नीतिअनुसार परामर्श सेवा दिन गत कात्तिकमा आठ अन्तर्राष्ट्रिय कम्पनीले प्राविधिक र...

  २०७८ मंसिर ६ गते १८:०५     विकासन्युज

काठमाडौं । वीर अस्पताल, मनमोहन कार्डियो अस्पताल र  बानेश्वरस्थित सिभिल सर्भिस अस्पतालमा मिदासले अनलाइन अपोइन्टमेन्ट सेव सुरु गरेको छ । आइएमई ग्रुपद्वारा संचालित मिदास टेक्नोलोजी यि ३ वटा अस्पातालहरूमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल...

  २०७८ मंसिर ६ गते १४:३७     विकासन्युज

काठमाडौं । डिसेम्बर १ तारिख अर्थात मंसिर १५ गतेदेखि अस्ट्रेलियाको यात्रा प्रतिबन्ध हट्ने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले सोमबार डिसेम्बर १ तारिखदेखि यात्रा प्रतिबन्ध हटाइने बताएका हुन् । अस्ट्रेलियाले कोभिड–१९ संक्रमणको कारण दुई वर्षदेखि विदेशी नागरिकमाथि यात्रा प्रतिबन्ध लगाएको थियो...

  २०७८ मंसिर ६ गते ९:५१     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रमाणपत्र तह (पीसीएल) नर्सिङको भर्ना तत्काल खोल्न निर्देशन दिएका छन् । मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी, सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, मन्त्रालयका सचिव...

  २०७८ मंसिर ५ गते १८:११     विकासन्युज

विराटनगर । कोसी अस्पताल विराटनगरमा आजदेखि कुकुरलगायत जनावरको टोकाइबाट हुने रेबिजविरुद्धको खोप निःशुल्क लगाउने भएको छ । सरकारले कुकुरलगायत जनावरको टोकाइबाट हुने रेबिजविरुद्धको ‘इम्युनोग्लोबुलिन’ खोप निःशुल्क लगाउन भनेपछि आजदेखि सुरु गरिएको अस्पतालका प्रमुख चुमनलाल...

  २०७८ मंसिर ५ गते १३:१०     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले आफ्नो रणनीतिक योजना सार्वजनिक गरेको छ । सुगम क्षेत्रलाई उच्च प्राथमिकता राख्दै उडान गर्दै आएको बुद्धले दुर्गम क्षेत्रमा नयाँ जहाज थप गरी उडान भर्ने तयारी थालेको...