मंसिर १५ गतेदेखि अस्ट्रेलियाकाे यात्रा प्रतिबन्ध हट्ने

  २०७८ मंसिर ६ गते १४:३७     विकासन्युज

काठमाडौं । डिसेम्बर १ तारिख अर्थात मंसिर १५ गतेदेखि अस्ट्रेलियाको यात्रा प्रतिबन्ध हट्ने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले सोमबार डिसेम्बर १ तारिखदेखि यात्रा प्रतिबन्ध हटाइने बताएका हुन् ।

अस्ट्रेलियाले कोभिड–१९ संक्रमणको कारण दुई वर्षदेखि विदेशी नागरिकमाथि यात्रा प्रतिबन्ध लगाएको थियो ।

यो नयाँ नियमअनुसार अब भिसा भएका कुनै पनि व्यक्ति बिना रोकतोक अस्ट्रेलिया फर्किन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.