सेवा

  २०७८ मंसिर २३ गते १८:०७     विकासन्युज

काठमाडाैं । भायानेटले प्रयोगकर्ताहरुलाई न्यूनतम मूल्यमा उच्चतम इन्टरनेट स्पीड दिन नयाँ इन्टरनेट प्लान ‘अल्ट्रा–फाई’ ल्याएकाे छ । यस अल्ट्रा–फाई अन्तर्गत भायानेटले १२५ एमबिपिएस, १७५ एमबिपिएस र २५० एमबिपिएसको तीन वटा प्लान ल्याएको छ ।...

  २०७८ मंसिर २३ गते १७:५९     विकासन्युज

काठमाडौं । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)ले जब फेयर सम्पन्न गरेको छ । बुधबारबाट थापाथलीस्थित कलेज परिसरमा सुरु भएर्को टीबीसी जब फेयर- २.०’ बिहीबार सम्पन्न भएको...

  २०७८ मंसिर २३ गते १३:५५     विकासन्युज

काठमाडौं । कोराना भाइरसविरुद्धको मोडर्ना खोपको १४ लाख मात्रा आज ल्याइने भएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट १४ लाख ९७ हजार मोडर्ना खोपको मात्रा...

  २०७८ मंसिर २३ गते १२:०४     विकासन्युज

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले आवेदकमध्ये पाँच जनालाई संक्षिप्त सूचीमा समावेश गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विवरणानुसार प्रा डा घनश्याम भट्टराई,...

  २०७८ मंसिर २३ गते १०:५१     विकासन्युज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको १० औं महाधिवेशनपछि चितवनमा पर्यटकहरुको चहलपहल बढेको छ । होटल संघ चितवनका अनुसार एमालेको महाधिवेशनपछि प्रचारप्रसार बढेकोले पनि पर्यटकीय गतिविधिसँगै मानिसहरुको चहलपहल बढेको हो । होटल संघ चितवनका...

  २०७८ मंसिर २२ गते १५:४५     विकासन्युज

काठमाडौं । नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले १५ वटा कलेजलाई निर्देशन दिएको छ । सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यलयले बुधबार सूचना जारी गर्दै शैक्षिक सत्र २०७८(०७९ का लागि नर्सिङको प्रमाणपत्र...

  २०७८ मंसिर २२ गते १५:०२     विकासन्युज

काठमाडाैं । डिशहोम फाईबरनेटले डायनामिक कम्बो प्याक अफर अन्तर्गत ४० एमबिपिएस ईन्टरनेट अझ सुलभ दरमा ल्याएकाे छ । डिशहाेमले वार्षिक मात्र १२ हजार ९९९ रुपैयाँमा डायनामिक कम्बो प्याक अफर ल्याएकाे हाे । कम्पनीकाे अनुसार यस...

  २०७८ मंसिर २२ गते १३:१९     विकासन्युज

काठमाडौं । द ब्रिटिश कलेजको दोस्रो टिबिसी जब फेयर सुरु भएको छ । कलेजमा अध्यनरत तथा पास भएर गएका विद्यार्थीहरुलाई काम खोज्न मद्धत गर्ने उद्देश्यको साथ दोस्रो पटक जब फेयर संचालन गरेको कलेजका प्रमुख बजार...

  २०७८ मंसिर २२ गते ११:४०     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्श र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले विद्यार्थीलाई छात्रवृत्ति दिने भएका छन् । उनीहरुले स्नातक तह बीबीएम ई बिजनेस बिषयमा अध्ययनरत ४९ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएका हुन् । सो...

  २०७८ मंसिर २२ गते ११:२२     विकासन्युज

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचमा फोकसवान पेमेन्ट सोलुसन्स प्रा. लि आवद्ध भएको छ । नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ती एनसीएचएल र फोकसवान पेमेन्ट सोलुसन्सबीच सम्झौतापत्रमा...

  २०७८ मंसिर २२ गते ११:१४     विकासन्युज

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नयाँ प्रबन्ध निर्देशक (एमडी) छनोटको प्रक्रिया अघि बढाएको छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यकाल सकिन लागेसँगै नयाँ एमडी छनोटको प्रक्रिया अघि बढाईएको हो । सञ्चार...

  २०७८ मंसिर २२ गते ९:४७     विकासन्युज

काठमाडौं । कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो । सामान्य ज्वरो आए पनि कर्णालीका मानिस उपचारका लागि नेपालगञ्ज र सुर्खेत जानुपर्ने वाध्यता थियो । तर अहिले त्यही कर्णालीमा दक्ष, विशेषज्ञसहितका...

  २०७८ मंसिर २२ गते ९:३०     राजिव न्यौपाने

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा हाइम्याक्स बत्ती जडान गर्ने भएको छ । महानरगले महानगरको विभिन्न ८० वटा स्थानमा हाइम्याक्स बत्ती जडान गर्नको लागि प्रक्रिया अगाडि बढाएको बताएको हो । महानगरपालिकाका अनुसार...

  २०७८ मंसिर २१ गते १६:५७     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८१० जनाको कोरोना परीक्षण गरिएको थियो । योसँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा...

  २०७८ मंसिर २१ गते १३:०९     विकासन्युज

बलेवा । बागलुङको बलेवामा प्याराग्लाइडिङका लागि निर्माण भएका पूर्वाधार प्रयोगविहीन भएका छन् । व्यावसायिक उडानका लागि गण्डकी प्रदेश सरकारले तयार पारेका संरचना प्रयोगमा आउन सकेका छैन । बलेवा प्याराग्लाइडिङस्थल निर्माण उपभोक्ता समितिका सचिव भरत पौडेलले...

  २०७८ मंसिर २१ गते १२:१५     विकासन्युज

चितवन । शिक्षामन्त्री देवेन्द्र पौडेलले आफ्नै एक सय शय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ पढाउन पाउने बताएका छन् । चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने...

  २०७८ मंसिर २१ गते ११:५९     विकासन्युज

काठमाडौं । एनसेल आजियाटा र राकुटेन भाइबरले एनसेलका ग्राहकहरुलाई विशेष डाटा प्याकेज प्रदान गर्न साझेदारी गरेको छ । यस समझदारी अन्तर्गत ग्राहकले धेरै रुचाएका चार प्याकहरु हिरो प्याक, ननस्टप यूट्युव, ट्रीपल मजा र एसएमएस...

  २०७८ मंसिर २१ गते ११:०१     विकासन्युज

उदयपुर । लामो समयको प्रतिक्षापछि जिल्ला अस्पतालमा पहिलोपटक भेन्टिलेटरसहितको आइसीयू सेवा सञ्चालन हुने भएको छ । अस्पतालका अनुसार गम्भीर प्रकृतिका बिरामीका लागि आइसीयू सेवा सुरु गर्न स्वास्थ्य सेवा विभाग तथा प्रसूति विभागले एनेस्थेसिया चिकित्सकसहित...

  २०७८ मंसिर २० गते १४:५०     विकासन्युज

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमलाइ अन्तर्राष्ट्रिय उडानमा डेन्जरस गुड्स (खतराजन्य पदार्थ) बोक्ने अनुमति दिएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक...

  २०७८ मंसिर २० गते १३:१५     विकासन्युज

काठमाडौं । नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै नेपालमा २ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी गराएको हो । संक्रमण देखिनेमा ६६ वर्षिय एक विदेशी नागरिक र...