सेवा

  २०७८ मंसिर २ गते १४:५७     विकासन्युज

काठमाडाैं । आईएमईले चाडपर्व लक्षित गरी ल्याएको आईएमई डबलको डबलको डबल अफरको विजेत जिवेश दाहाल भएका छन् । आईएमईले बिहीबार एक कार्यक्रमको आयोजना गरी उनलाई विजेता घोषणा गरेको हो । उनले दुबईबाट १ लाख ५६...

  २०७८ मंसिर २ गते १४:१९     विकासन्युज

काठमाडौ‌ं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरको ९ अस्पतालबाट रेबिज इम्युनो ग्लोबुलिन नि:शुल्क पाइने व्यवस्था गरेको छ । मन्त्रालयले विराटनगरको कोशी अस्पताल, धनुषाको जनकपुर अस्पताल, हेटौडाको मदनभण्डारी अस्पताल, विरगंजको नारायणी अस्पताल, चितवनको भरतपुर अस्पताल, गण्डकीको पोखरा...

  २०७८ मंसिर २ गते १४:१५     विकासन्युज

काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौँ–बैङ्कक हवाई उडान पुनः सुचारु हुने भएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाईल्याण्डका राजदुत भोसिता भोरासफ बिच...

  २०७८ मंसिर २ गते १३:२८     विकासन्युज

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले बालबालिकालाई आवश्यक पर्ने सघन उपचारकक्ष (आइसीयू) सञ्चालनमा ल्याएको छ । पाँच शय्यामा आइसीयू कक्ष सञ्चालनमा ल्याएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । उनले सो...

  २०७८ मंसिर २ गते १२:४५     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरस विरुद्धको खोप लगाउनका लागि अब पालो कुर्नु नपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज फाइजर खोपको अभियानका सन्दर्भमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँगको...

  २०७८ मंसिर २ गते ९:५६     विकासन्युज

काठमाडौं । उच्च हिमाली जिल्ला हुम्लाबाट अन्तर जिल्ला जोड्ने एकमात्र हवाई सेवाले पछिल्लो केही दिन यतादेखि नियमित उडान भरिरहेका छन् । दसैँ तिहारको समयमा जिल्लाबाहिर जाने यात्रुको चाप बढिरहेका बेला केही दिनयतादेखि नेपाल एयरलाइन्ससहित...

  २०७८ मंसिर १ गते १८:३२     विकासन्युज

काठमाडाैं । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । मङ्गलबार ३७७ सङ्क्रमित भएकामा आज ४१२ नयाँ सङ्क्रमित थपिएको मन्त्रालयको तथ्याङ्कले पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो...

  २०७८ मंसिर १ गते १७:३०     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीको सहजताका लागि सेवाप्रदायक कम्पनी परिवर्तन गर्दा पनि साविककै नम्बर राख्न सकिने ‘मोबाइल नम्बर पोर्टेबिलिटी’ सम्बन्धी नियमावली तयार पारेको छ । प्राधिकरणले ‘मोबाइल नम्बर पोर्टेबिलिटी (एमएनपी) सम्बन्धी नियमावली, २०७८’...

  २०७८ मंसिर १ गते १४:११     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कुनै पनि इन्टरनेट सेवा प्रदायक कम्पनीले पोल भाडा सम्झौता नगरेको जनाएको छ । केही सेवाप्रदायक कम्पनी सम्पर्कमा आए पनि विद्युत प्राधिकरणले भने अनुरुप कोही पनि पोल भाडा सम्झौता गर्न...

  २०७८ मंसिर १ गते १२:५५     विकासन्युज

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार दुई विशेषज्ञ चिकित्सकहरुले निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएका छन् । नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा.विनिता जोशी र हाडजोर्नी रोग विशेषज्ञ डा. सगुन जोशीले निःशुल्क...

  २०७८ कार्तिक ३० गते ११:१५     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको खुद मुनाफा ४९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले असोज मसान्तसम्ममा रु २ अर्ब २६ करोड खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिमा रु. १ अर्ब ५१ करोड...

  २०७८ कार्तिक २९ गते १६:३३     विकासन्युज

काठमाडौ‌ं । ‘दक्ष नेपाल सक्षम नेपाल’को नारासहित इन्टरनेसनल स्कुल फर स्किल्स (आइएसएस)ले नेपालमा आफ्नो यात्रा सुरु गरेको छ । सोमबार एक कार्यक्रमकाबीच कम्पनीका अध्यक्ष प‌ंकज जलानले नेपालमा शिक्षा र सिपको दुरी कम गर्ने आइएसएसको...

  २०७८ कार्तिक २९ गते १६:१८     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपालका लागि इजरायलका राजदूत हेनान गोदरले बिच आज सोमबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको...

  २०७८ कार्तिक २९ गते १३:४३     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेल मन्त्रालय तानिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले गत कात्तिक ८ गते मन्त्रीस्तरीय निर्णय गर्दै पौडेललाई मन्त्रालय तानेका हुन् । वायुसेवा निगमलाई...

  २०७८ कार्तिक २९ गते १२:२१     विकासन्युज

काठमाडौं । नेपालै पहिलोपटक शैक्षिक मानसिक स्वास्थ्य सम्बन्धी विद्यायलयका प्रधानध्यापकहरुको पहिलो सेमिनर हुने भएको छ । मानसिक स्वास्थ्य सम्बन्धी काम गर्दै आएको सम्भाव्य फाउण्डेसनले नेपालमै पहिलोपटक उक्त सेमिनार आयोजना गर्न लागेको हो । मंसिर...

  २०७८ कार्तिक २८ गते १७:०६     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको भन्दै भाडादर बढाएको छ । यसअघि गत कात्तिक १७ गते प्रति उडान साढे ४ सय रुपैयाँसम्म भाडा बढाएका वायुसेवा सञ्चालकले ११ दिनको अवधिमा पुनः भाडा...

  २०७८ कार्तिक २८ गते ११:३८     विकासन्युज

काठमाडाैं । त्रिपुरेश्वर आँखा अस्पतालले ५०० मोतियाविन्दुको शल्यक्रियाका लागि निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । यसका लागि डाक (डीएके) फाउण्डेशन पार्टन फर इक्युटीले अस्पताललाई आर्थिक एवंम् प्राविधिक सहयोग गर्ने जनाइएको छ ।...

  २०७८ कार्तिक २८ गते ११:२६     विकासन्युज

हिमालय एयरलाइन्स नेपालको यती वर्ल्ड इन्भेष्टमेन्ट कम्पनी र तिब्बतको सिभिल एभियसन डभेलपमेन्ट एन्ड इन्भेष्टमेन्टको संयुक्त लगानीमा सञ्चालित एयरलाइन्स कम्पनी हो । यसमा यती समूहको ५१ प्रतिशत र ४९ प्रतिशत तिब्बत एयरलाइन्सको लगानी रहेको छ...

  २०७८ कार्तिक २८ गते १०:५८     विकासन्युज

काठमाडौं । कोरोना भाइरसविरुद्धको फाइजर खोप आजदेखि लगाउन सुरु गरिएको छ । सरकारले आजदेखि १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालीकालाई लक्षित गरेर फाइजर बायोएनटेक खोप अभियान सञ्चालन गर्न लागेको हो । फाइजर खोपको...

  २०७८ कार्तिक २८ गते १०:३७     विकासन्युज

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य चाँडो सकाउन ताकेता गरेका छन् । उनले यसको लागि सरकारको तर्फबाट गर्नुपर्ने काममा कुनै पनि ढिलाई नहुने बचन समेत दिएका छन् । निर्माणाधीन विमानस्थलको...