रोजगारी

  २०७६ माघ २ गते १०:०४     विकासन्युज

मुग्लिन ।  इच्छाकामना गाउँपालिका भित्र रहेका चेपाङ समुदायको सामाजिक तथा आर्थिक उन्नयन गर्न परियोजना शुरुआत भएको छ । सो गाउँपालिकाको सहकार्यमा सौराहास्थित सपना भिलेज सोसियल इम्प्याक्टले ‘सबै यात्राको शुरुआत एक सपनाबाट हुन्छ’ भन्ने नाराका...

  २०७६ पुष २९ गते १८:१४     विकासन्युज

काठमाडौं । सामाजिक सुरक्षा कोषको दायरा निजी प्रतिष्ठान तथा श्रमिकलाई अनिवार्य रुपमा आवद्ध गराउने विषयमा विभिन्न खालका टिकाटिप्पणी भइरहेका छन् ।  पछिल्लो समय वैंकिङ्ग क्षेत्रले सामाजिक सुरक्षा कोष आफूहरूकाे लागि अनुकूल नभएकाे भन्दै  आलोचना हुँदै...

  २०७६ पुष २९ गते १५:४५     विकासन्युज

काठमाडौं । सूदुरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लाको पुनर्बास र बेलौरी नगरपालिकामा अब औद्योगिक ग्राम बन्ने भएको छ । संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र बेलौरी नगरपालिकाबीच बेलौरीमा औद्योगिक ग्राम बनाउने सम्झौता सम्पन्न...

  २०७६ पुष २९ गते १३:३२     विकासन्युज

बागलुङ । बागलुङ नगरपालिकाले रोजगारी सिर्जना हुने गरी खोलिने सेवा तथा उत्पादनमूलक उद्योगमा कर छुट दिने भएको छ । सोमबार सम्पन्न छैँटौँ नगरसभाले स्थानीय स्रोत, साधनको प्रयोग गरी सञ्चालन हुने उद्योग, व्यवसायलाई करमा सहुलियत...

  २०७६ पुष २८ गते १३:५०     विकासन्युज

काठमाडौं । व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले ७ वटा विषयमा देश भरिका जिल्लामा काम संचालन हुने भएको छ । देशभरिका १५ वटा जिल्लाको २६ ठाँउबाट प्रदान हुने सो तालिम ११ सयजनालाई प्रदान गर्ने...

  २०७६ पुष २७ गते २२:०८     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगार सम्बन्धि आएका मुद्दालाई आगामी दिनमा प्रहरी कार्यालयमा उजुरी दिन पाइने भएको छ । वैदेशिक रोजगार विभाग र नेपाल प्रहरीबीचको सहकार्यमा अब ठगीका उजुरीहरु प्रहरी कार्यालयबाट दिन मिल्ने व्यवस्था लागू भएको...

  २०७६ पुष २५ गते ९:५५     विकासन्युज

बागलुङ । स्थानीय स्रोत, सीप र प्रविधिको प्रयोगबाट उद्यमशीलता विकास गर्न यहाँका दुई स्थानीय तहमा औद्योगिक ग्राम निर्माण गरिने भएको छ । ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को राष्ट्रिय लक्ष्यअनुरूप बागलुङ नगरपालिका र...

  २०७६ पुष २३ गते १६:३७     सुनिता पुडासैनी

काठमाडाैं । सफल व्यवसायी बिलगेट्सले भनेका छन्- ‘ठूलो सफलता प्राप्त गर्नका लागि ठूला चुनौतीहरुको सामना गर्ने हिम्मत गर्नुपर्छ ।’ हो, यो भनाई काठमाडौं कीर्तिपुरकी सबिता महर्जनसँग पनि ठ्याक्कै मिल्छ । संघर्षका पाटा र बाटाहरु पृथक...

  २०७६ पुष २३ गते १०:४५     सुनिता पुडासैनी

काठमाडाैं । वैदेशिक रोजगारका लागि दैनिक हजारको संख्या नेपाली युवा जनशक्ति बाहिरिने गर्छ । विदेशमा काम गर्ने युवाले कमाएर नेपाल पठाएको रकमले नै नेपाली अर्थतन्त्रलाई थेगेको अवस्था छ । स्वदेशमा नै रोजगारी सिर्जना गर्ने...

  २०७६ पुष २२ गते ९:२७     विकासन्युज

सुर्खेत ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) अन्तर्गतका विभिन्न कार्यक्रममार्फत कर्णालीका पाँच हजार युवाले रोजगारी पाउने भएका छन् । सिटीइभिटीका आङ्गिक, साझेदारी सङ्घसंस्था तथा छोटो अवधिका लागि सञ्चालन गरिने निःशुल्क तालिमबाट ती...

  २०७६ पुष २१ गते १५:४९     विकासन्युज

काठमाडाैं । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुनेको सङ्ख्या बढ्दै गएको छ । शुक्रबारसम्म सामाजिक सुरक्षा कोषमा एक लाख ३५ हजार ६८३ योगदानकर्ता सूचीकृत भएका छन् । यस्तै ११ हजार ९७८ रोजगारदाता पनि...

  २०७६ पुष २० गते ११:१७     विकासन्युज

काठमाडाैं । सनराइज बैंक लिमिटेडको आयोजना तथा महिला चेम्बर अफ कमर्स घाेराहीकाे समन्वयमा शनिबार आधारभुत लेखा तथा कर नीति सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि महिला चेम्बरकी सचिव...

  २०७६ पुष १९ गते १७:१२     विकासन्युज

काठमाडौं । जापान रोजगारीका लागि नेपाली झण्डै दुई हजार तीन सय कामदार लैजाने तयारी गरेको छ । जापान फाउण्डेशनले यही जनवरीमा एक हजार र आगामी मार्चमा एक हजार ३ सय नेपाली कामदार लैजाने तयारी...

  २०७६ पुष १८ गते १६:३७     राजाराम न्याैपाने

काठमाडौं । २०७८ मा १२ औँ राष्ट्रिय जनगणना हुँदैछ । सो राष्ट्रिय जनगणनामा ४ अर्ब ५० करोड रुपैयाँ खर्च हुने छ भने ५५ हजार शिक्षित युवाले रोजगारी पाउने भएका छन् । जनगणनामा सुपरिवेक्षण, गणकलगायतका...

  २०७६ पुष १८ गते १४:०५     विकासन्युज

काठमाडाैं । राष्ट्रिय अनुसन्धान विभागले २ सय ३२ जना सहायक सूचकको आवेदन खुला गरेको छ।  सहायक सुचकका लागि एसईई उत्तीर्णले पनि आवेदन गर्न सक्ने बताइएकाे छ । १८ वर्ष पुरा भई २५ वर्ष ननाघेकाले माघ १९...

  २०७६ पुष १८ गते ११:५०     सुनिता पुडासैनी

काठमाडौं । नुवाकोटकी ३० वर्षीय विष्णुकुमारी तामाङ काठमाडौंको नेपालटारमा सानोतिनो टेलर चलाउँथिन् । उनले टेलर संचालन गरेको ५ वर्ष जति भइसकेको थियो । उनले आफ्नो टेलरमा २ जनालाई रोजगारी पनि दिएकी थिइन् । टेलर...

  २०७६ पुष १७ गते १५:२१     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रमा काम गर्न इच्छुकलाई प्राइम लाइफ इन्स्योरेन्समा जागिर खुलेको छ । इन्स्योरेन्सले एक सूचना जारी गरी कम्पनीको शाखा प्रबन्धक, उपशाखा प्रमुख र अप्रेशन सपोर्ट पदको लागि केही संख्यामा कर्मचारी मागेको हो...

  २०७६ पुष १६ गते १६:०१     विकासन्युज

काठमाडौं । नेपाल र भुटानको आयोजनामा १२औँ रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स ललितपुरमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन रोटरी नेपालका डिष्ट्रिक्ट गभर्नर किरण लाल श्रेष्ठले गरेका हुन् । रोट्रयाक्टले आयोजना गर्ने वार्षिक कार्यक्रम अन्तर्गत १२औँ...

  २०७६ पुष १५ गते १५:४५     सुनिता पुडासैनी

काठमाडौं । सरकारले व्याज अनुदान लिएर कार्यान्वयनमा ल्याएको सहुलितपूर्ण कर्जा कार्यक्रमबाट लक्षितवर्गले फाइदा लिन पाएका छैनन् । बैंक वित्तीय संस्थाले कर्जा दिन आनाकानी गरेका कारण कार्यक्रमको प्रभावकारितामा नै प्रश्न उठेको छ । विदेशमा काम...

  २०७६ पुष १५ गते १५:०२     दिलीप शर्मा

काठमाडाैं । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को स्थापना भएको सन् २०१९ मा एक शताब्दी पुगेको छ । सन् १९१९ जनवरी १ मा आइएलओ श्रम बजार र श्रमिकका मुद्दालाई सहजीकरण गर्ने उद्देश्यकासाथ स्थापना भएको हो...