रोजगारी

  २०७९ कार्तिक २७ गते १२:२६     विकासन्युज

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले सुपरभाइजर, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक, कनिष्ठ सहायक सूचना तथा प्रविधि विभागका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो...

  २०७९ कार्तिक २७ गते ११:४७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले प्रदेश प्रमुख, काठमाडौं भित्र र बाहिरका लागि शाखा प्रमुख, आइटि डिपार्टमेन्टका लागि सुपरभाइजर, आइटि डिपार्टमेन्ट (नेटवर्क)का लागि सुपरभाइजरका लागि केही संख्यामा...

  २०७९ कार्तिक २३ गते १८:०६     विकासन्युज

एजेन्सी । फेसबुकको सञ्चालक कम्पनी आम्दानीमा भएको कटौतीका कारण १३ प्रतिशत कर्मचारी कटौती गर्न लागेको जनाइएको छ । नोभेम्बर ९ मा फेसबुकका मालिक मार्क जुकरबर्गद्वारा कर्मचारीहरुलाई लेखिएको पत्रमा फेसबुक निकै आम्दानीमा भइरहेको कमीका कारण...

  २०७९ कार्तिक २३ गते १०:१४     विकासन्युज

विराटनगर । दैनिक ज्याला मजदुरी गर्न मोफसलका गाउँबाट विपन्न वर्गका श्रमिक प्रदेश नं १ को राजधानी विराटनगर आउने गरेका छन् । तर दिनैभरि कुरे पनि काम नपाइएपछि भोकै घर फकर्नु पर्ने श्रमिकको बाध्यता छ...

  २०७९ कार्तिक २१ गते ११:३५     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न पदका लागि धेरै संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले डाटा साइन्टिस्ट, बिजनेस एनलाइस्ट, डाटा भिजुलाइजेशन एण्ड रिर्पोट डेभलोपर, डाटा इन्जिनियर, डाटा प्लेटफर्म एडमिनिस्ट्रेटर लगायतको पदमा कर्मचारीको माग...

  २०७९ कार्तिक १८ गते १५:००     विकासन्युज

कैलाली । दशैं र तिहार जस्ता महत्वपूर्ण पर्व सकिएसँगै मुलुकभर निर्वाचनको माहोल सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको रौनक बढ्दै गरेका बेलामा भने सुदूरपश्चिमका युवाहरु भने कामको खोजीमा भारत पस्न थालेका छन्...

  २०७९ कार्तिक १२ गते १४:३१     विकासन्युज

काठमाडौं । युवाहरुलाई लक्षित गरी ‘जे गरौं नेपालमै गरौं’ भन्ने नाराका साथ स्किल सेवाले लोकल बिजनेस पार्टनरसिप योजना ल्याएको छ । सो कार्यक्रममा युवाहरुले स्किलसेवासँग मिलेर काम गर्न सक्ने कम्पनीले जनाएको छ । व्यवसायमा...

  २०७९ कार्तिक ४ गते १६:१३     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । निगमले शुक्रवार सूचना जारी गर्दै विभिन्न पदमा ६० भन्दा बढी कर्मचारी माग गरेको छ । निगमले अपरेटरदेखि निर्देशक पदसम्मका लागि कर्मचारी माग गरेको छ ।...

  २०७९ कार्तिक ४ गते १५:१९     विकासन्युज

काठमाडौं । मेनपावरहरुले वैदेशिक रोजागार सम्बन्धी अधिकांश कार्यहरु श्रम तथा रोजगार कार्यालय बुटवल र पोखरा कार्यालयबाट समेत गर्न सक्ने भएका छन् । वैदेशिक रोजगार विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै विभाग तथा अन्य केन्द्रीय...

  २०७९ असोज २७ गते १५:३३     विकासन्युज

काठमाडौं । अमेरिकामा कामदारको अभाव बढ्दै गएको छ । त्यहाँ रोजगारका लागि खुलेका अधिकांश आवेदनमा भर्ने मानिसहरु छैनन् । १ सय जना कामदार माग भएकोमा औसतमा ३९ जनाको मात्रै आवेदन पर्ने गरेको लिन्ड्से क्याट्सले...

  २०७९ भदौ ३१ गते १२:११     विकासन्युज

काठमाडौं । सरकारले घरेलु कामदारका रुपमा युरोपेली मुलुकमा जाने नेपाली श्रमिकले अनिवार्यरुपमा तालिम लिनुपर्ने व्यवस्था गरेको छ । हाल घरेलु कामदारका रुपमा साइप्रस, रोमानियालगायत मुलुकमा पठाउँदा केही मेनपावर कम्पनीले अभिमुखीकरण तालिम नदिइ पठाउने गरेको...

  २०७९ भदौ ३१ गते १२:०३     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी मागेको छ । प्रधिकरणले शुक्रबार एक सुचना जारी गर्दै ३ देखि १० औ पदसम्म कर्मचारी मागेको हो । यी विभिन्न पदका लागि खुला प्रतिस्पर्धामार्फत पदपुर्तिका...

  २०७९ भदौ २६ गते १२:५८     विकासन्युज

काठमाडौं । गृह मन्त्रालयले  आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि  १ लाख १५ हजार म्यादी प्रहरी मागेको छ । आइतबार सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले भदौ ३० देखि असोज ६ गतेभित्र १८ वर्ष...

  २०७९ भदौ १९ गते १९:४५     विकासन्युज

झापा । दमक नगरपालिकाले नगरभित्रका विपन्न समुदायका उद्यमीलाई मेसिन हस्तान्तरण गरको छ । आइतबार एक कार्यक्रममा दमक वडा नं २, ४, ७ र १० का लघुउद्यमीलाई ५८ वटा मेसिन वितरण गरिएको हो । नगरपालिकाले...

  २०७९ भदौ १२ गते १३:१५     विकासन्युज

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी मागेको छ । इन्स्योरेन्सले आइतबार एक सुचना जारी गर्दै २ वटा पदमा कर्मचारी मागेको हो । इन्स्योरेन्सले असिस्टेन्ट र अफिसरको लागि १(१ जना कर्मचारी मागेको छ...

  २०७९ भदौ ९ गते १२:२५     विकासन्युज

काठमाडौं । नेपालले हालको लागि भारतिय सैनिकको लागि नेपालबाट हुने भर्ती स्थगित गरेको छ । भारतले सैनिक भर्ती गर्न लागु गरेको अग्निपथ योजनाबारे स्पष्ट नभएको भन्दै नेपालले यस्तो निर्णय गरेको हो । बुधबार काठमाडौंस्थित भारतीय...

  २०७९ भदौ ५ गते १२:४४     विकासन्युज

काठमाडौं । कुमारी बैंकले चार्टर्ड एकाउन्टेन्ट मागेको छ । बैंकले आइतबार एक सूचना प्रकाशन गर्दै चार्टर्ड एकाउन्टेन्टको लागि केही संख्यामा कर्मचारी मागेको हो । बैंकका अनुसार एचार्टर्ड एकाउन्टेन्टका लागि सिएपिपि आइआइ वा प्लस टु...

  २०७९ भदौ ४ गते १६:०६     विकासन्युज

काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घरघरमा रोजगार सृजना गर्ने कार्यमा वर्तमान सरकार केन्द्रित रहेको बताएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरमा शनिबार नेटवर्क विस्तार तथा शुभारम्भ कार्यक्रमको...

  २०७९ भदौ २ गते १५:५५     विकासन्युज

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबार प्रत्यक्ष रुपमा उजुरी तथा गुनासो सुन्ने भएका छन् । मन्त्रालयले १ गते प्रेस विज्ञप्ति जारी गर्दै प्रत्येक आइतबार ‘श्रमिकसँग मन्त्री’ कार्यक्रममार्फत सरोकारवालासँग...

  २०७९ भदौ २ गते १२:३२     विकासन्युज

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी मागेको छ । लघुवित्तले बिहीबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो । लघुवित्तले आन्तरिक लेखापरीक्षकका लागि २ जना, कानून अधिकृतका...