२०७९ भदौ ३१ गते १२:०३ विकासन्युज
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी मागेको छ । प्रधिकरणले शुक्रबार एक सुचना जारी गर्दै ३ देखि १० औ पदसम्म कर्मचारी मागेको हो ।
यी विभिन्न पदका लागि खुला प्रतिस्पर्धामार्फत पदपुर्तिका लागि आह्वान गरिएको प्रधिकरणले जनाएको छ ।
इच्छुक आवेदकले आफ्नो बायोडाटा र प्रमाणपत्रसहित असोज २० गतेभित्र प्रधिकरणको वेवसाइटमा आवेदन दिइसक्नुपर्नेछ । दोब्बर दस्तर तिरेर असोज २७ गतेसम्म दिन सकिने प्रधिकरणले जनाएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.