आयल निगमले माग्यो ६० जना कर्मचारी

  २०७९ कार्तिक ४ गते १६:१३     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । निगमले शुक्रवार सूचना जारी गर्दै विभिन्न पदमा ६० भन्दा बढी कर्मचारी माग गरेको छ ।

निगमले अपरेटरदेखि निर्देशक पदसम्मका लागि कर्मचारी माग गरेको छ । लोकसेवा आयोगबाट खुला प्रतिस्पर्धामार्फत लिखित परीक्षा लिई छनोट गर्ने निगमले जनाएको छ ।

इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.