कुमारी बैंकले माग्यो चार्टर्ड एकाउन्टेन्ट

  २०७९ भदौ ५ गते १२:४४     विकासन्युज

काठमाडौं । कुमारी बैंकले चार्टर्ड एकाउन्टेन्ट मागेको छ । बैंकले आइतबार एक सूचना प्रकाशन गर्दै चार्टर्ड एकाउन्टेन्टको लागि केही संख्यामा कर्मचारी मागेको हो ।

बैंकका अनुसार एचार्टर्ड एकाउन्टेन्टका लागि सिएपिपि आइआइ वा प्लस टु सरह आइसिएएन अथवा आसिएआई उतिर्ण गरेको हुनुपर्छ ।

इच्छुक आवेदकले आफ्नो बायोडाटा सहितको प्रमाणपत्र बैंकको वेवसाइटमा गएर भदौ १५ गतेभित्र आवेदन दिनसक्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.