समाचार

  २०७९ पुष २० गते १०:१०     हरि तिमल्सिना

काठमाडौं । मानिसको स्वास्थ्यका विभिन्न समस्यामध्ये ‘फ्लु’ एक समस्या हो । खासगरी इन्फ्लुएन्जा भाइरस संक्रमणले मानिसमा देखिने श्वासप्रश्वास सम्बन्धि रोगलाई नै ‘फ्लु’ भनिन्छ । सरल शब्दमा यसलाई ‘एन्फ्लुएन्जा’ भनिन्छ । श्वासप्रश्वास सम्बन्धि देखापर्ने रोगको...

  २०७९ पुष २० गते ९:५७     विकासन्युज

चितवन । बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन् । जिल्लाको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले उनीहरुलाई टोकेको हो । गाउँपालिकाको वडा नं ३अन्तर्गत माझगाउँ, नागदह, ढाप, चिसापनीमा बौलाहा कुकुरले आतङ्क मच्चाएको...

  २०७९ पुष २० गते ९:५३     विकासन्युज

पोखरा । घरेलु तथा साना उद्योग व्यवस्थित र दिगोरूपमा सञ्चालन गर्न आवश्यक भएको पोखरामा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले घरेलु उद्योगलाई दिने अनुदान र उनीहरूलाई कसरी माथि...

  २०७९ पुष २० गते ९:४६     विकासन्युज

कञ्चनपुर । कञ्चनपुरमा शितलहरका कारण चिसो बढेकाले आगो ताप्न स्थानीय तहहरुले चोक चोकमा मुढा उपलब्ध गराएका छन् । सामुदायिक वन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहयोगमा ती निकायले दाउरा र मुढाको व्यवस्था गराएका हुन् ।...

  २०७९ पुष २० गते ९:४१     विकासन्युज

काठमाडौं । काठमाडौं जिल्ला प्रहरी परिसरले फरार भएका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ जनालाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरीले एकै दिन लागुऔषध, सवारी ज्यान, विद्युतीय कारोबार अपराध, लिखित कीर्ते, कीर्ते जालसाजी, सम्बन्धविच्छेद, बैंकिङ कसुर र...

  २०७९ पुष २० गते ९:२८     विकासन्युज

म्याग्दी । म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्‍याफ्टिङ सञ्चालन गरिएको छ । जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उद्देश्यले बेनी नगरपालिका –९ गलेश्वरधामबाट सदरमुकाम बेनीको दोभान हुँदै मालढुङ्गा–नयाँ...

  २०७९ पुष २० गते ८:१९     विकासन्युज

काठमाडौं । यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको छ । प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको असर रोकिन सकेको छैन । काठमाडौँ उपत्यकाका केही यातायात कार्यालयहरूमा मङ्गलबार गरिएको सुक्ष्म...

  २०७९ पुष २० गते ८:१४     विकासन्युज

काठमाडौं । पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति १ व्यक्तिको घरमा आगलागी हुँदा २ जनाको जलेर मृत्यु भएको र अन्य २ जना घाइते भएका छन् । स्थानीयवासी मेघबहादुर गुरुङको घरमा गए...

  २०७९ पुष १९ गते १९:२४     विकासन्युज

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बनेपछि उद्योगी व्यवसायी र बैंकरहरुप्रति गभर्नर महाप्रसाद अधिकारीले लचकता अपनाएका छन् । अर्थतन्त्र सकस अवस्थामा रहेको बेला पनि विभिन्न नीति नियमहरु ल्याएर कडाइ गरिरहेका गभर्नर अधिकारी...

  २०७९ पुष १९ गते १८:४१     विकासन्युज

भक्तपुर । बिहानको ६ बजेको चिसो तुसारो । जाडोले थरथर कमाउने शरीर । दुईघरको चेपुवामा रहेको साँघुरो गल्लीमा लामबद्ध सेवाग्राही । अगाडि कालोपत्र सडकमा दायाँबायाँ सवारी साधनको पार्किङ । त्यही सडकमा सेवाग्राहीको अर्को ।...

  २०७९ पुष १९ गते १८:१८     विकासन्युज

काठमाडौं । चीनमा सम्पन्न भएको इसिआई अवार्ड २०२२ मा नेपालको तर्फबाट आउटरिचले प्रडकट एण्ड मोडल इनोभेसन गरी २ विधामा काँस्य पुरस्कार जितेकाे छ । ग्लोबल इसिआई अवार्डस २०२२ को विजेताहरुको घोषणा ३० डिसेम्बर, २०२२...

  २०७९ पुष १९ गते १७:३५     विकासन्युज

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा जाने/नजानेबारे निर्णय लिने जिम्मेवारी पार्टीको केन्द्रिय सचिवालयलाई दिएको छ । मंगलबार सम्पन्न पार्टी पोलिटब्युराे बैठकले सो निर्णय गरेको हो । थप अध्ययन, छलफल, विचार विमर्श गर्नुपर्ने भएकाले सरकारमा...

  २०७९ पुष १९ गते १७:२१     विकासन्युज

गुल्मी। गुल्मीको छत्रकोट गाउँपालिकाले अनिवार्य अवकाश पाउने महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण उपलब्ध गराउने भएको छ । पालिकाले ६० वर्ष उमेर पुगी अनिवार्य अवकाश हुने महिला स्वास्थ्य स्वयंसेवीकालाई मासिक रु एक हजारका दरले निवृत्तिभरण उपलब्ध...

  २०७९ पुष १९ गते १७:१९     विकासन्युज

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिएका छन् । मंगलबार सम्पन्न पार्टीको पोलिटब्युराे बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टी कमिटी भन्दा...

  २०७९ पुष १९ गते १६:४१     विकासन्युज

ललितपुर । राष्ट्रिय सहकारी बैंकले आर्थिक वर्ष २०७८/०७९ को कारोबारबाट शेयर सदस्य सहकारी संघ संस्थाहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको १९औं वार्षिक साधारणसभा सकिएकै दिन सोमबार बैंकले गत आर्थिक वर्षको लाभांश...

  २०७९ पुष १९ गते १६:३२     विकासन्युज

काठमाडौं । मिटरब्याजी तथा ठगीविरुद्ध आवश्यक कानुनी कार्यविधिगत तथा नेपाल सरकारबाट जारी हुनसक्ने विशेष आदेशसमेतको व्यवस्था सिफारिस गर्न गठित कार्यदलले आज उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसमक्ष आफ्नो प्रतिवेदन बुझाएको छ । मिटरब्याजबाट पीडित भएकाहरुको...

  २०७९ पुष १९ गते १६:२२     विकासन्युज

उदयपुर । उदयपुर जिल्लाको मध्य तथा उत्तरी र पूर्वी पहाडी क्षेत्रमा रिठ्ठा खेतीबाट उत्पादन वृद्धि भएकाले अहिले कृषकहरुले राम्रै आर्थिक आम्दानी गर्न थालेका छन् । जिल्लाको मध्य पहाडी क्षेत्रको उदयपुरगढी गाउँपालिका, रौतामाई गाउँपालिकासहित पूर्वी...

  २०७९ पुष १९ गते १६:१८     विकासन्युज

रुपन्देही । रुपन्देही, सिद्धार्थनगर नगरपालिका–३ का पुनित बनिया विरुद्ध राजस्व अनुसन्धान विभाग अन्तर्गत राजस्व अनुसन्धान कार्यालय बुटवलले ६६ करोड मागदावी सहितको मुद्दा दायर गरेको छ । पुनित बनियाद्वारा सञ्चालित सुमित स्वयता ट्रेडर्सले सरकारलाई बुझाउनुपर्ने...

  २०७९ पुष १९ गते १६:०५     विकासन्युज

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा त्रिशक्ति टेडर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावट गर्ने मनसायका साथ नक्कली मूल्य अभिवृद्धिकर कर विजक खरिद...

  २०७९ पुष १९ गते १६:०४     विकासन्युज

काठमाडौं । राहदानी विभागको सिस्टममा समस्या आउँदा आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको छ । सिस्टममा खराबी आएसँगै राहदानीसम्बन्धी सेवा वितरण रोकिएको राहदानी विभागले जनाएको छ । यो समस्या समाधानका लागि...