समाचार

  २०७९ माघ ३ गते १०:४९     विकासन्युज

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले नेपाली काँग्रेस प्रधानमन्त्रीलाई नैतिक संकटमा पारेर राष्ट्रपति लिने दाउमा रहेको आरोप लगाएका छन् । उनले सभामुख पदमा एमालेले उम्मेदवारी दिने उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल आफैैँले...

  २०७९ माघ ३ गते १०:३७     विकासन्युज

सिरहा । सिरहाको धनगढीमाईमा आजविहान कोइला बोकेको भारतीय ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । धनगढी–बडियारपट्टी भित्री सडकअन्तर्गत धनगढीमाई नगरपालिका– ५ गोठचोक नजिक दक्षिणबाट उत्तर आइरहेको प्रदेश२–०१०६प ५२९७ नंको...

  २०७९ माघ ३ गते १०:३६     विकासन्युज

काठमाडौं । नेकपा (एमाले) ले परराष्ट्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रीको टुंगो लगाएको छ । एमालेकी राष्ट्रिय सभा सदस्य विमला पौडेल राईलाई परराष्ट्र र पदम गिरि स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएका हुन ।...

  २०७९ माघ ३ गते १०:३१     विकासन्युज

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट सूचना तथा सञ्चार प्रविधिमन्त्रीमा रेखा शर्मा र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री को जिम्मेवारी अमनलाल मोदीले पाउने भएका छन्...

  २०७९ माघ ३ गते १०:३०     विकासन्युज

चाँगुनारायण । चाँगुनारायण नगरपालिकाले काँचो इँटा उत्पादन गरेर निकासी गर्ने व्यवसायीलाई कर लगाएको छ । नगरपालिकाको १२औँ नगरसभाले करको दायरालाई फराकिलो बनाउँदै काँचो इँटा उत्पादन तथा निकासीमा कर लगाएको हो । इँटाभट्टा व्यवसायीले निश्चित...

  २०७९ माघ ३ गते १०:२२     विकासन्युज

पोखरा । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका ६९ जनामध्ये ४६ को शव आज नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइँदैछ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमारी शाहीका अनुसार शव काठमाडौँ...

  २०७९ माघ ३ गते १०:१५     विकासन्युज

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने घुमाउने पुल निर्माणमा ढिलाइ भएको छ । आँबुखैरेनी गाउँपालिका–५ घुमाउनेमा निर्माण भइरहेको पुलको काम सुस्तगतिमा अगाडि बढेको हो । विसं २०७५ माघमा निर्माणका लागि...

  २०७९ माघ ३ गते १०:०५     विकासन्युज

फुङ्लिङ। ताप्लेजुङमा सीता एयरले बुधबारदेखि काठमाडौँ–ताप्लेजुङ–काठमाडौं र ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ उडान भर्ने भएको छ । ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो । सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्स र सीता एयर गरी...

  २०७९ माघ ३ गते १०:०१     विकासन्युज

जाजरकोट । जिल्लाका स्वास्थ्य संस्थामा सेवा लिन आउने बिरामीहरूले औषधि नपाएको गुनासो गरेका छन् । चिकित्सकले जाँच गरेर पुर्जामा औषधिको नाम लेखी ‘फार्मेसी’मा जान सल्लाह दिने गरे पनि बिरामीले औषधि नपाउँदा हैरान भएर फर्कने...

  २०७९ माघ ३ गते ९:५५     विकासन्युज

ढोरपाटन । अग्लो पहाड । पहाडको फेदमा छ लुकुम गाउँ । बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो । छेउमा रहेका अग्ला धुपीका रुखहरूले गाउँको सुन्दरतालाई थप बढाएको छ । एक...

  २०७९ माघ ३ गते ९:४८     विकासन्युज

झापा । अर्जुनधाराका डम्बर चौधरीले गत वर्ष पाँच बिघा जग्गामा पचौली नामक जडीबुटीको खेती थालनी गरे। रोपेको तीन महिनापछि यसको बुट्यानबाट घाँस काटेर बिक्री गर्न थाले। यसको काँचो घाँस प्रतिकेजी २० र सुकेको घाँस...

  २०७९ माघ ३ गते ९:४१     विकासन्युज

काठमाडौं । आइतबार पोखरामा यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिको शव आज काठमाडौँ पठाउने तयारी गरिएको छ । शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव यही नै आफन्तलाई बुझाउनका लागि...

  २०७९ माघ २ गते १९:३३     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालका सञ्चालित सबै एटीआर-४२ र एटीआर-७२ जहाजमा कुनै प्राविधिक त्रुटि नदेखिएको जनाएको छ । प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै सबै सम्पुर्ण एटिआर ४२ र एटिआर(७२ वायुहरुमा कुनै प्राविधिक...

  २०७९ माघ २ गते १८:५६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को अर्धवार्षिक समीक्षा अवधिमा सरकारी राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम देखिएको छ । पुस मसान्तसम्म छ खर्ब ५१ अर्ब ६१ करोड ८७ लाख राजस्व उठाउने लक्ष्य रहेकोमा रू...

  २०७९ माघ २ गते १८:१४     विकासन्युज

काठमाडौं । मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सहमति जुटाउनका लागि सत्ता साझेदार दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिदेखि बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा९एमाले०का अध्यक्ष केपी...

  २०७९ माघ २ गते १७:४५     विकासन्युज

काठमाडाैं ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक नबोल्न निर्देशन दिएको छ । प्राधिकरणले स्वतन्त्र र निष्पक्ष छानबिनको लागि नेपाल सरकारले जाँचबुझ समिति गठन गरिसकेको भन्दै विमान दुर्घटनासम्बन्धी घटनालाई जोडेर कुनैपनि...

  २०७९ माघ २ गते १७:२७     विकासन्युज

काठमाडौं । नेपालमा केही बन्दैन, एउटा सियो पनि विदेशबाट आयात गर्नु पर्छ भन्ने वाक्यांश तपाईं हामीले बेलाबखत सुनिरहन्छौं । यो वाक्यांशमा पुरै सत्यता भने छैन । नेपालमै उत्पादन गरेर विश्व ब्राण्ड बनेका वस्तुहरु पनि...

  २०७९ माघ २ गते १६:१५     विकासन्युज

काठमाडौं । आइतबार विहान यती एयरलायन्सको जहाज खसेको पोखराको सेतीकै खोँच नजिक छ नागार्जुन टोल । त्यही टोलमा बस्छन् कुमार आले । तनहुँको बन्दीपुरमा जन्मिएका उनी परिवारसहित १० वर्षदेखि यही टोलमा बस्दै आएका छन्...

  २०७९ माघ २ गते १५:४९     विकासन्युज

काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी मारुती सुजुकीले कारको मूल्य बढाएको छ । कम्पनीले आफ्ना विभिन्न मोडलका गाडीहरुमा मूल्य बढाएको जानकारी दिएको छ । कम्पनीले यसअघि नै मूल्य बढ्ने जानकारी गराएपनि आजदेखि भने मूल्य बढ्ने...

  २०७९ माघ २ गते १५:४२     विकासन्युज

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भए लगतै संयन्त्रको बैठक बोलाइएको हो । ओली संयोजक...