समाचार

  २०७९ पुष १३ गते ११:०३     विकासन्युज

काठमाडौं । संघीय संसद सचिवालयले संसदको अधिवेशनका लागि आफू तयार रहेको बताएको छ । संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले सबै दलको संसदीय दलको कार्यालय व्यवस्थापन भइसकेको र सबै तयारी...

  २०७९ पुष १३ गते १०:५६     विकासन्युज

काभ्रेपलाञ्चोक ।  काभ्रेलाञ्चोकमा पछिल्ला केही महिनादेखि पशुचौपायामा देखिएको रेबिज रोगको सङ्क्रमण नियन्त्रणमा आएको छ। जिल्ला स्वास्थ्य कार्यालय र भेटेरेनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रले हप्तौँदेखिको निगरानी तथा रेबिजविरुद्धको खोप लगाएपछि नियन्त्रणमा आएको हो।...

  २०७९ पुष १३ गते १०:११     विकासन्युज

काठमाडौं । काठमाडौंको कलंकीमा मंगलबार गरिएको विशेष चेकिङका क्रममा अत्याधिक धूँवा फाल्ने १३ वटा सवारी साधनका चालकलाई कारवाही गरिएको छ । अत्याधिक धूँवा फाल्ने १० ओटा पिकअप भ्यान, भाडाको बस, माइक्रो र ट्रक एक-एक...

  २०७९ पुष १३ गते १०:०२     विकासन्युज

नुवाकोट । पुशपक्षीपालनको विकास, विस्तार र व्यवसायीकरणका लागि भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नुवाकोटले किसानलाई निब्र्याजी ऋण दिने भएको छ । यसअघि लगानी र उत्पादनमा आधारित अनुदान दिँदै आएको केन्द्रले यस वर्षदेखि उक्त अनुदान...

  २०७९ पुष १३ गते ९:५६     विकासन्युज

काठमाडौं । चोरीको मोटरसाइकल सहित काठमाडौंको बौद्धबाट मंगलबार २ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको झुरझुरे गाँउपालिका ४ घर भइ हाल काठमाडौंको जोरपाटी बस्दै आएका २३ वर्षीय करण बोम्जन र...

  २०७९ पुष १३ गते ९:२२     विकासन्युज

गण्डकी । ‘नैन ताल घुमी आयो रेल आँखामा लाउने कालो गाजल बुलबुलेमा तेल…’ भनिन्छ, पोखरा ‘लाहुरेको सहर’ हो । मध्यसहरमा मङ्गलबार साँझ लाहुरेकै गीत गुञ्जियो, ‘नैनताल’ । जसले गोर्खाहरूको कथा भन्छ । गोर्खा सैनिकका दुःखवेदनाबाट...

  २०७९ पुष १३ गते ९:१६     विकासन्युज

लुम्बिनी । चौपायाको सिनो फाल्ने ठाउँमा झुण्डका झुण्ड देखिने गिद्ध अहिले हराएका छन् । दश–पन्ध्र वर्ष पहिलेसम्म अग्ला सिमलका रुख तथा गाउँघर नजिकै मृत चौपायाको सिनो फाल्ने ठाउँतिर प्रकृतिका कुचीकार उपनामले परिचित गिद्धको बास...

  २०७९ पुष १३ गते ९:०६     विकासन्युज

काठमाडौं । प्रदेश नं १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले प्रदेश नं १ को पहाडी...

  २०७९ पुष १३ गते ८:५९     विकासन्युज

धनुषा । आफ्नै काकीको हत्या आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका–७ वेलापट्टि निवासी २० वर्षीय दिलीपकुमार साह रहेका छन् । सोमबार साँझ आफ्नै घरमा ३० वर्षीया...

  २०७९ पुष १३ गते ८:३२     विकासन्युज

रामपुर । ‘बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि ३० हजार चिन्ता छैन केही !!!’  गायक पशुपति शर्माको यो गीत नारायण भण्डारीको जीवनमा पनि मेल खान पुगेको छ । एउटै खसी ३२...

  २०७९ पुष १३ गते ८:०७     विकासन्युज

काठमाडौं । ढिलो गरी सरकारले खरिद गर्न थाले पनि पर्सा र बाराका किसानले सहजरूपमा धान बिक्री गर्न पाएका छैनन् । सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा पर्सामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहकारीमार्फत र खाद्य...

  २०७९ पुष १३ गते ७:२३     विकासन्युज

बागलुङ । बागलुङ जिल्लाका विभिन्न स्थान भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भइ ३ पटक भूकम्प गएको हो । केन्द्रका अनुसार १...

  २०७९ पुष १३ गते ७:२०     विकासन्युज

काठमाडौं । किसानको जीवनस्तर उकास्ने र आर्थिक उपार्जनमा सहयोग गर्नका लागि भनेर स्थानीय सरकारमा कार्यरत कर्मचारी नै कमाउ धन्दामा लाग्छन् भने त्यसलाई तपाई के भन्नुहुन्छ ? उत्तर सहज नै छ, यो त सरासर भ्रष्टाचार...

  २०७९ पुष १३ गते ७:१४     विकासन्युज

काठमाडौं । गत जेठमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सबै स्थानीय तहलाई मङ्सिर २३ गते भित्र जग्गाको वर्गीकरण गरिसक्न निर्देशन दिए पनि उनीहरुले समयमै कृषि र गैरकृषि जमिन छुट्टयाउन सकेका छैनन् ।...

  २०७९ पुष १३ गते ७:०९     विकासन्युज

काठमाडौं । दाङ शान्तिनगर गाउँपालिका–३ भलानेटीका पूर्णबहादुर परियारलाई वि.सं २०६० मा गाउँको भेलाबाट वनको जग्गामा बस्न दिने सहमति गरे । परियारको नाममा कुनै जग्गा नभएपछि गाउँको भेलाले स्थानीय सिर्जना सामुदायिक वनमा बस्न दिने सहमतिपछि...

  २०७९ पुष १२ गते १९:१८     विकासन्युज

काठमाडौं । होटल व्यवसायमा विश्व प्रशिद्ध एकोर ग्रूप नेपाल भित्रिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य एवं एनआरएन तथा द्धि राष्ट्रिय समितिका सभापति देशबन्धु वस्नेत (अजित) ले उक्त ग्रूपलाई नेपालमा भित्र्याएका हुन्...

  २०७९ पुष १२ गते १९:११     विकासन्युज

काठमाडौं । भारतले थप दुई जलविद्युत् आयोजनाको विद्युत् खरिद गर्ने भएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणको सहमतिअनुसार अब निजी क्षेत्रमा थप २ आयोजनाको बिजुली भारत निकासी हुने भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक...

  २०७९ पुष १२ गते १८:२८     विकासन्युज

गोरखा । गोरखा दरबार सङ्ग्रहालय परिसरमा रहेको ऐतिहासिक ‘ठूलो आँगन’ मा राष्ट्रिय एकता दिवसको अवसरमा झण्डोत्तोलन तथा बिगुलद्वारा विजय ध्वनिसहित राष्ट्रनिर्माता सलामी अर्पण थालनी गरिने भएको छ । गोरखा सदरमुकाम ठूलो आँगनमा नेपाल एकीकरणका...

  २०७९ पुष १२ गते १८:१७     विकासन्युज

झापा । धुलाबारी माध्यमिक विद्यालयलाई प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले झापाकै उत्कृष्ट विद्यालयको रुपमा छनोट गरेको छ । प्रदेशका १४ जिल्लाबाट एक/एक उत्कृष्ट विद्यालय छनोट गर्दा झापाको सो विद्यालय परेको हो ।...

  २०७९ पुष १२ गते १८:०३     विकासन्युज

काठमाडौं । नेपाली वस्तु निर्यातको लागि चीनले ३१ महिनापछि रसुवागढी नाका खोलेको छ । लामो समयदेखि बन्द रहेको नाका चीनले मंगलबारदेखि खुला गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ । चैत २०७६ मा नेपाल सरकारले कोभिड(१९ महामारीलाई...