समाचार

  २०८० वैशाख २० गते १२:४२     विकासन्युज

काठमाडौं । पछिल्लो समय देशको अर्थतन्त्रमा परेको असरले समग्र क्षेत्र प्रभावित बनिरहेको छ । बैंक तथा वित्तीय क्षेत्रको उच्च ब्याजले व्यवसायमा परेको असरले व्यवसायीहरु एकपछि अर्को समस्यामा परेपछि व्यवसायहरु ठूलो समस्यामा परिरहेका छन् ।...

  २०८० वैशाख २० गते १२:३२     विकासन्युज

काठमाडौं । उम्मेदवारहरूको डाटा मेटिएपछि लोकसेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ । आजबाट लागू हुने गरी आयोगले ३० दिनसम्ममा पुनः दरखास्त दिन आह्वान गरेको हो । लोकसेवा आयोगले २०७९ मङ्सिर, पुस र माघ...

  २०८० वैशाख २० गते १२:२०     विकासन्युज

काठमाडौं । खेल क्षेत्रमै सम्भावना बोकेका खेलाडी पछिल्लो समय वैदेशिक रोजगारका लागि आकर्षित भइरहेका छन् । रामपुर नगरपालिका–७ किसानबारी बस्ने असिम राना आफ्नै खर्चमा खेलमा लगानी गरेर प्रतिस्पर्धा गर्नुपर्दा खेलाडीलाई समस्या पर्ने गरेको बताउँछन्...

  २०८० वैशाख २० गते ११:४१     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धन दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाइएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए। बैठकमा मन्त्रिपरिषद्...

  २०८० वैशाख २० गते ११:२९     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई सबै पूर्वाधार हस्तान्तरण गर्न सूचना जारी गरेको छ । प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै सबै सम्पत्ति हस्तान्तरण गर्न आग्रह गरेको हो । ‘स्मार्ट टेलिकम प्रा.लिले अनुमतिपत्र...

  २०८० वैशाख २० गते ११:२७     विकासन्युज

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १८ सयले बढेको हो । नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज बढेको छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६ सय...

  २०८० वैशाख २० गते ११:००     विकासन्युज

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाका अध्यक्षले एक वर्षमा तीन कार्यालय प्रमुखसँग काम गरे । अहिले उनले तेस्रो कार्यालय प्रमुखका रूपमा रञ्जितकुमार यादवसँग काम गरिरहेका छन् । यादव कार्यालय प्रमुखका रूपमा यहाँ आएको करिब तीन...

  २०८० वैशाख २० गते १०:४१     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेनले सबै नेताहरु चोर भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नयाँ पुराना सबै नेताहरु चोर भएको र देशलाई कसैको माया नभएको बताएका छन् । बालेनले...

  २०८० वैशाख २० गते १०:१३     विकासन्युज

बाँके । बाँकेको खजुरामा निर्माणाधीन चारलेन सडक तीनपटक म्याद थप्दा पनि सम्पन्न हुनसकेको छैन । बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको...

  २०८० वैशाख २० गते १०:०४     विकासन्युज

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच यार्सागुम्बा सङ्कलकको पहिचान खुलेको छ । बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो । सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५०...

  २०८० वैशाख २० गते ९:४५     विकासन्युज

गुल्मी । गुल्मीमा सामुदायिक वनको दुई हजार हेक्टरमा डढेलो लागेको छ । गत वर्षको चैत र यस वर्ष वैशाखमा जिल्लाका विभिन्न ८९ ठाउँमा डढेलो लागेको छ । डढेलोबाट साना बिरुवा, पातपतिङ्गर, चराचुरुङ्गी एवं विभिन्न...

  २०८० वैशाख २० गते ८:०८     विकासन्युज

काठमाडौं । चिलिमे हाइड्रोपवार कम्पनीको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १.३३ प्रतिशत बढेर ५२ करोड ८९ लाख ८३ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५२ करोड २२...

  २०८० वैशाख २० गते ७:२०     विकासन्युज

काठमाडौं । सरकारले मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि अध्यादेशमार्फत कानून बनाउने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेको...

  २०८० वैशाख २० गते ७:०३     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा.आरजु राणा देउवाले केही दिनयता आफ्नो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने मनसाय लिएर केही व्यक्तिले आफूलाई लक्षित निराधार र कपोकल्पित आरोप लगाउँदै दुष्प्रचार गरिएको भन्दै...

  २०८० वैशाख १९ गते १९:१७     विकासन्युज

काठमाडौं । सरकारले मिटरब्याजसँग सम्बन्धित समस्यालाई समाधानका लागि अध्यादेशमार्फत कानुन बनाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्न लागिएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना...

  २०८० वैशाख १९ गते १९:१४     विकासन्युज

काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य लक्ष्मी महत्तो कोइरीलाई निलम्बन गरेको छ । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमका अनुसार सभामुख देवराज घिमिरेले आज नेकपा (एमाले) का सांसद कोइरीलाई निलम्बन गरेका हुन् ।...

  २०८० वैशाख १९ गते १८:३६     विकासन्युज

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हावादारी भएको प्रमाणित भएको बताएका छन् । मंगलबार तथ्याङ्क विभागले सार्वजनिक गरेको आर्थिक वृद्धिको प्रक्षेपणबारे बुटवलमा न्युज...

  २०८० वैशाख १९ गते १७:३३     विकासन्युज

काठमाडौं । पूर्व ब्रिटिस गोर्खा सैनिक हरिबहादुर बुढामगरले दोस्रो पटक मेरा पिक हिमाल सफल आरोहण गरेका छन् । सगरमाथा आरोहणको अन्तिम तयारीका लागि दोस्रो पटक मेरा पिक आरोहण गरेका हुन् । उनले गत अप्रिल...

  २०८० वैशाख १९ गते १७:२७     विकासन्युज

काठमाडौं । सांसद लक्ष्मी महतो कोइरीलाई निलम्बनमा परेका छन् । सभामुख देवराज घिमिरेले सांसद कोइरी निलम्बनमा परेको बताएका हुन् । नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक पनि पत्र पठाएपछि उनलाई मंगलबार सभामुख...

  २०८० वैशाख १९ गते १७:२३     विकासन्युज

काठमाडौं । कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ओटिटी (ओभर द टप)प्रतिको आकर्षण बढ्यो । ओटिटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्य रुपमा बढे। सो समयमा...