नेताहरु चोर हुन् – बालेन

  २०८० वैशाख २० गते १०:४१     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेनले सबै नेताहरु चोर भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नयाँ पुराना सबै नेताहरु चोर भएको र देशलाई कसैको माया नभएको बताएका छन् ।

बालेनले फेसबुकमा लेखेका छन्,
‘नयाँ, पुरानो सबै नेताहरु चोर हुन्,
कसैलाई देशको माया छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.