समाचार

  २०८० वैशाख १४ गते ८:०७     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई कूल शय्याको १० प्रतिशत शय्या गरिबीलाई निःशुल्क उपचारका लागि छुट्याउन निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा...

  २०८० वैशाख १४ गते ७:३७     विकासन्युज

काठमाडौं । उच्च अदालत पाटनले सुकुम्वासी बस्ती हटाउन रोक लगाउनुपर्ने माग गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै काठमाडौं महानगरलाई सुकुम्वासी बस्ती हटाउने बाटो खुलेको छ । काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध परेको रिटमा बुधबार अन्तरिम...

  २०८० वैशाख १४ गते ७:०८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सेयर र घरजग्गामा पहिला सहजरूपमा ऋण दिएका कारण पनि अहिले समस्या आएको बताएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सेयर र घरजग्गामा...

  २०८० वैशाख १४ गते ६:४२     विकासन्युज

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–६ स्थित माधव शर्माले यस वर्ष उत्पादन गर्नुभएको २ टन मह बिक्री भएको छैन । उनी मह बिक्री नहुँदा त्यतिकै थन्काएर राख्नुपर्ने बाध्यतामा परेका छन् । त्यस्तै तुलसीपुर–१५ का किसान...

  २०८० वैशाख १३ गते २२:१२     विकासन्युज

काठमाडौं । काठमाडौंको अनामनगरमा ‘स्टुडियो २१’ सञ्चलानमा आएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि ‘स्टुडियो २१’ औपचारिक रुपमा सञ्चालनमा आएको हो । भारतीय साउण्ड इन्जिनियर अमित जोशी, देवेन्द्र नेपाल, किरण सिंह थापा...

  २०८० वैशाख १३ गते १८:५०     विकासन्युज

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रसेवक कर्मचारीलाई तलबभत्ता नै दिन नसक्ने अवस्था नरहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्ताे बताएका हुन् । ‘साधारण खर्चको अहिलेको स्थिति हेर्दा तलबभत्ता नै...

  २०८० वैशाख १३ गते १८:३९     विकासन्युज

काठमाडौं । सरकारले एउटा निर्माण कम्पनीले पाँच वटा मात्र ठेक्का पाउने व्यवस्था हटाउने तयारी गरेकोप्रति नेपाल निर्माण व्यवसायी महासंघले विरोध जनाएको छ । महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै विरोध गरेको हो । राष्ट्रिय विकास...

  २०८० वैशाख १३ गते १६:५४     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले कडाई गर्दा अर्थतन्त्रमा समस्या आएको बताएका छन् । बुधबार राष्ट्रिय सभामा पेस भएको वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्तावमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै...

  २०८० वैशाख १३ गते १६:३४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालका बैंकमा डिपोजिटरको पैसा सुरक्षित भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले नेपालका बैंकहरुले एनिपएलाई कभर...

  २०८० वैशाख १३ गते १६:२९     विकासन्युज

काठमाडौं । रोजगारी खोज्नेहरुको लागि खुसिको खबर छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले बुधबार एक सुचना जारी गर्दै मार्केटिङ विभाग अन्तर्गतमा जूनियर एसिस्टेन्टदेखि असिस्टेन्ट मनेजरका लागि...

  २०८० वैशाख १३ गते १६:१०     विकासन्युज

बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङसहित १३ सरकारी कार्यालयले सार्वजनिक बिदाका दिन पनि सेवा दिने भएका छन् । शनिबारबाहेक विभिन्न चाडवाडको समयमा दिइने सार्वजनिक बिदाका दिन कार्यालयबाट प्रवाह हुने सबैखाले सेवा दिइने जिल्ला प्रशासन...

  २०८० वैशाख १३ गते १६:०४     विकासन्युज

भारत । भारतमा विगत दुई दिनदेखि कोरोनाका बिरामी बढेका छन् । मङ्गबारको तुलनामा आज करिब ४० प्रतिशतले बिरामी बढेका केन्द्रीय परिवारस्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार नौ हजार छ सय २९ जनामा...

  २०८० वैशाख १३ गते १६:००     विकासन्युज

सिङ्गापुर । सिङ्गापुरले गाँजा तस्करीमा दोषी ठहरिएका आफ्नै देशका ४६ वर्षीय नागरिक टङ्गाराजु सुपियाहलाई मृत्युदण्ड दिएको छ । सुपियाहका परिवार, मानवअधिकारवादी कार्यकर्ता र राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तको कार्यालयबाट भएको क्षमायाचनाको अनुरोधलाई वेवास्ता गर्दै आज बिहान...

  २०८० वैशाख १३ गते १५:४८     विकासन्युज

काठमाडाैं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले भ्रष्टाचार नियन्त्रण गरी अर्थतन्त्र सुधारका लागि ५ सय र हजार रुपैयाँका नोट छपाई रोक्नुपर्ने बताएका छन् । बुधबार राष्ट्रिय सभामा वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रश्तावमाथिको...

  २०८० वैशाख १३ गते १५:३४     विकासन्युज

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कर बुझाउनका लागि अल्टिमेटम जारी गरिएको छ । आन्तरिक राजस्व कार्यालयले मेडिकल व्यवसायी प्रसाईंलाई आयकर नतिरेको भन्दै १५ दिने अल्टिमेटम दिएको हो । प्रसाईंले सञ्चालन गरेको अस्पताल बिएण्डसी मेडिकल...

  २०८० वैशाख १३ गते १५:२७     विकासन्युज

काठमाडौं । राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीले विलासिताका वस्तु आयातमा कटौती गर्नुपर्ने बताएकी छिन् । बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य कुमारीले आत्मनिर्भर अर्थ व्यवस्थाका लागि विशेष योजना बनाउनुपर्ने बताएकी हुन् । उनले...

  २०८० वैशाख १३ गते १४:३८     विकासन्युज

दाङ । बबई गाउँपालिकाको प्रशासनिक केन्द्र रहेको हापुरे बजारमा सञ्चालनमा ल्याइएको साबुन उद्योग फस्टाउँदै गएको छ । यहाँका स्थानीय युवा दयाराम विकले केही समयअघि साबुन उद्योग सञ्चालन गरेका हेन् । रोजगारीको सिलसिलामा भारतको एक...

  २०८० वैशाख १३ गते १४:२०     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बारा-२ का उम्मेदवार रमेश खरेलको जमानत जफत भएको छ । निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ । खरेलले दुई हजार ८ सय २९...

  २०८० वैशाख १३ गते १३:४८     विकासन्युज

काठमाडौं । लमही नगरपालिका–४ ठूलो घुम्नाका महिला यतिबेला खरबुजा थारु भाषामा हिनौना भन्ने गरिन्छ बेच्न व्यस्त छन् । एक दिन अगाडि साँझपख बारीमा जाने र बारीमा लटरम्म फलेका खरबुजासँगै तरकारी टिपेर घरमा ल्याउने अनि...

  २०८० वैशाख १३ गते १३:३६     विकासन्युज

काठमाडौं । आयात-निर्यातकर्ता व्यवसायीहरूको संस्था नेपाल समुद्रपार निकासी पैठारी संघले निजी क्षेत्रलाई समेत अख्तियारको अनुसन्धान दायरामा ल्याउने प्रयास भएकोमा आपत्ति जनाएको छ । संघले बुधबार एक विज्ञप्ती जारी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन...