समाचार

  २०७४ जेठ ११ गते ७:०५     विकासन्युज

काठमाडौं । स्थानीय तहको संख्या थपको विरोधमा प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले सदनको कारवाही चल्न नदिने अडान लिएपछि पूर्ववजेट छलफलविना नै यो पटक सरकारले नीति तथा कार्यक्रम आउने भएको छ । व्यवस्थापीका संसदको विहिबारको...

  २०७४ जेठ ११ गते ६:५६     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगले सरकारद्वारा थप भएका २२ वटा तहमा जेठ ३१ गते निर्वाचन गर्न नसक्ने स्पष्ट गरेपछि ती स्थानमा तेस्रो चरणमा निर्वाचनको सम्भावनाबारे राजनीतिक वृत्तमा छलफल सुरु भएको छ। ‘जुनजुन ठाउँमा थप भएका...

  २०७४ जेठ ९ गते १६:२०     विकासन्युज

काठमाडौँ, । सरकारले राष्ट्रिय समाचार समिति राससमा रिक्त महाप्रबन्धकमा पत्रकार ओपेन्द्र शर्मालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले शर्मालाई नियुक्त गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । गत माघ ६ गतेदेखि सो...

  २०७४ जेठ ८ गते ७:३२     विकासन्युज

काठमाडौं ।  आगामी जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि स्थानीय तहको संख्या थपघट र मतपत्र हेरफेर नहुने भएको छ। मधेसकेन्द्रित दलको मागअनुसार सरकारले स्थानीय तहको संख्या बढाउने तयारी बढाए पनि...

  २०७४ जेठ ६ गते १९:५०     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि ७४४ वटा स्थानीय तहमा उपभोक्ता अधिकार संरक्षण तथा आपूर्ति व्यवस्थापन सहज पार्न छुट्टै बजेट विनियोजनको प्रस्ताव गरेको छ । स्थानीय निर्वाचनपछि मुलुक संघिय संरचनामा जाने...

  २०७४ जेठ ६ गते ८:५२     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गत आइतबार सम्पन्न स्थानीय तहको चुनावमा भरतपुर महानगरको ४ नम्बर वडाबाट मत हाले । त्यही वडामा माओवादी केन्द्र होइन, एमालेका हरि आचार्यले वडाध्यक्ष जिते । एमाले अध्यक्ष केपी ओलीले...

  २०७४ जेठ ५ गते ८:३९     विकासन्युज

काठमाडौं । राजनीतिक दल र उम्मेदवार चुनाव अगाडीको प्रतिबद्धताबाट बिमुख भएका छन् । स्थानिय तह चुनावको पहिलो चरणको चुनाव सकिएको पाँच दिन पुराभएपनि उपत्यकामा जताततै पर्चा, पोष्टर,भित्ते लेखन, तुल ब्यानर तथा डिजिटल डिस्प्ले हटाइएको...

  २०७४ जेठ ४ गते १३:०१     विकासन्युज

काठमाडौँ । सर्वोच्च अदालतको आजको कार्यसूचिमा रहेको प्रहरी नायब महानिरीक्षक नवराज सिलवालको मुद्दाको सुनुवाइ नहुने भएको छ । सात सदस्यीय न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र शमसेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना...

  २०७४ जेठ ४ गते ७:०४     विकासन्युज

काठमाडौं । स्थानीय तहलाई संविधान प्रदत्त कार्यक्रम बजेट आउने आर्थिक बर्षको बजेटमा दिने र नदिने भन्ने विषयमा कर्मचारीतन्त्रमै घम्साघम्सी छ । बजेट तयारीका क्रममा यस्तो विवाद देखिइरहेको छ । तैपनि स्थानीय तहको अधिकार तत्कालका...

  २०७४ जेठ ३ गते ९:५६     विकासन्युज

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट सम्बन्धित स्थानिय तहमा सोझैं पठाउने व्यवस्था गर्ने तयारी गरेको छ । स्थानिय तहले प्राप्त गरेपछि मात्र सम्बन्धित शिर्षकमा खर्च गर्न पाउनेछ । राष्ट्रिय योजना आयोगले ११ खर्ब ५६...

  २०७४ जेठ ३ गते ८:०८     विकासन्युज

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (विपिसी)ले साधारण सेयर निष्कासन (आइपीओ) नगरी थप नयाँ साधारण सेयर (एफपीओ) ल्याउन लागेको छ । एफपिओ निष्कासनका लागि नियमक निका नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डले...

  २०७४ जेठ २ गते १०:५६     विकासन्युज

काठमाडौं । डोल्पाको ठुलीभेरी नगरपालिकाबाट एमालेले मेयरमा खाता खोलेको छ । ठुलीभेरीमा एमाले उम्मेदवार गणेशबहादुर शाही पहिलो मेयर निर्वाचित भएका हुन् । उनले १४७३ मत ल्याएर चुनाव जितेका हुन् । उपमेयरमा भने राप्रपाका योगेन्द्र...

  २०७४ जेठ १ गते १६:२८     विकासन्युज

काठमाडौं । डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । काइकेमा एमालेका अंगत रानाले ९२० मत ल्याएर अध्यक्ष निर्वाचित भएका हुन् । निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका हुरा बुढाले जम्मा ८० मत मात्र...

  २०७४ जेठ १ गते १५:२८     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकामा काँग्रेस र एमालेबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । परिणाम अनुसार मेयरमा काँग्रेस राजुराज जाेशीले २३ मत पाएका छन् । एमालेका उम्मेदवार बिद्यासुन्दर शाक्यले ३५ मत पाएका छन् । काँग्रेस...

  २०७४ जेठ १ गते १४:४०     विकासन्युज

काठमाडौँ । काठमाडौं उपत्यकाको उत्तरपूर्वी भेगका चार नगरपालिकामा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार गोकर्णेश्वर नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका सन्तोष चालिसेले ५७, नेकपा (एमाले)का पुण्यप्रसाद चौलागार्इंले ४९, नेकपा (माओवादी केन्द्र)का टिआर नेपालले २६...

  २०७४ जेठ १ गते ९:३१     विकासन्युज

काठमाडौं । मनाङको सदरमुकाम चामे गाउँपालिकामा नेकपा(एमाले)का लोकेन्द्रवहादुर घले विजयी भएका छन् । उनी एमालेका तर्फबाट मनाङमा निर्वाचन जित्ने पहिलो उम्मेदवार बनेका हुन् । घलेले २१४ मत प्राप्त गरी चामे गाउँपालिकाको प्रमुख निर्वाचित भएका...

  २०७४ वैशाख ३१ गते ८:३०     विकासन्युज

बनेपा, ३१ वैशाख । अज्ञात व्यक्तिको गोली प्रहारबाट नवबुद्ध नगरपालिका–४ निवासी २८ वर्षीय नवराज पाठकको मृत्यु भएको छ । शनिबार राति घर बाहिर निस्केका बेला पाठकको दाहिने छातीमा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय,...

  २०७४ वैशाख २८ गते १०:०८     विकासन्युज

सिन्धुपाल्चोक । निर्वाचन आचारसंहितालाई उल्लङ्घन गर्दै सिन्धुपाल्चोकमा उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई भड्किलो र खर्चिलो बनाएका छन् । निर्वाचन आउन चार दिनमात्र बाँकी छँदा सिन्धुपाल्चोकका सबै गाउँपालिका र नगरपालिकामा चुनावी प्रचारप्रसारका क्रममा उम्मेदवारले व्यापक खर्च गरेका...

  २०७४ वैशाख २७ गते १३:४५     विकासन्युज

काठमाडौं । चीन सरकारले नेपालमा इन्धन भण्डारणका लागि डिपो स्थापना गर्न चिनियाँ प्राविधिक टोली पठाएको छ । शनिबार नेपाल आएको चिनियाँ टोलीले नेपालका तीन स्थान धादिङ, तनहुँ र काठमाडौं उपत्यकामा अवलोकन गरिरहेको आपूर्ति मन्त्रालयले...

  २०७४ वैशाख २६ गते ९:४०     विकासन्युज

काठमाडौं । विवाहको सिजनमै सुनको कारोबारमा मन्दी छाएको छ । गत वर्षको तुलनामा यसपाली बैशाखमा सुनको कारोबार ६० प्रतिशतले घटेको व्यवसायी बताउछन् । नेपालमा विवाहको लगन पर्ने सिजनमा अत्याधिक सुनको कारोबार हुनेगरेको छ ।...