समाचार

  २०८० भदौ १७ गते २०:११     विकासन्युज

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले कृषि सम्बन्धी पाँच वटा संरचनाहरुको उद्घाटन गरेको छ । कम्पनीले पाँच वर्षे रणनीतिक योजन ‘भिजन २०८५’ अनुसार कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, सेवाग्राहीहरुलाई देशव्यापी रुपमा उच्चस्तरीय र दीगो सेवा प्रदान...

  २०८० भदौ १७ गते १८:१७     विकासन्युज

काठमाडौं । नेकपा एमाले निकट उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग तथा व्यवसायी महासंघले सरकार र नेपाल राष्ट्र बैंकको नीतिको कारण अर्थतन्त्र समस्यामा परेको बताएको छ । महासंघले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै सरकार...

  २०८० भदौ १७ गते १८:०३     विकासन्युज

काठमाडौं । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) को २० औँ वार्षिक साधारणसभामा प्रकाश सापकोटाले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन ।आगामी मंगलबार हुने निर्वाचनमा अध्यक्षका प्रत्यासी उम्मेदवार सापकोटाको सबै समुहले उम्मेदवारी दर्ता गरेको हो...

  २०८० भदौ १७ गते १७:५२     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको सचिवालयले प्रहरीले सामान्य मानवीय संवेदनासमेत ख्याल नगरी असभ्य व्यवहार गरेको बताएको छ । शनिबार सरकारी गाडी प्रयोग भएको र मेयर साहले सोसल मिडियामार्फत दिएको ‘सिंहदरबारमा आगो लगाइदिन्छु’...

  २०८० भदौ १७ गते १७:२८     विकासन्युज

काठमाडौं । अमेरिकी सिनेटर क्रिस भान होलेन र नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा आइतबार ओली र होलेनबीच शिष्टाचार भेट भएको...

  २०८० भदौ १७ गते १६:५८     विकासन्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार सो गाउँपालिका–२ को वडा कार्यालय भवन...

  २०८० भदौ १७ गते १६:३८     विकासन्युज

काठमाडौं । राउण्ड टेबल नेपालको २३ औ वार्षिक साधारणसभा भदौ ९ गते सम्पन्न भएको छ । काठमाडौंस्थित हायात होटलमा आयोजित साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन परित गर्नुका साथै लेखा परिक्षकको प्रतिवेदन पारित गरी...

  २०८० भदौ १७ गते १६:२२     विकासन्युज

पाकिस्तान । एक जना पाकिस्तानी महिलाले आफ्नै नवजात शिशुलाई छैटौँ तलाबाट फ्याँकेकी छन् । कराँचीको लियाकताबाद क्षेत्रमा रहेको एउटा बहुतले भवनको छैटौँ तलाबाट ती महिलाले आफ्नै सन्तानलाई फ्याँकेको प्रहरीलाई उद्धृत गर्दै एआरवाई न्यूजले जनाएको...

  २०८० भदौ १७ गते १६:१७     विकासन्युज

काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सेयर कर्जामा १२ करोडको सीमा हटाएर कुल कर्जामा १०% को सीमा तोक्नु पर्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले देशको वर्तमान अर्थतन्त्रको विषयमा आइतबार आयोजना गरेको...

  २०८० भदौ १७ गते १५:२१     विकासन्युज

काठमाडौं । स्थानीय सरकारको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाइने भएको छ । अर्थ मन्त्रालयले सरकारको पैसा निक्षेपमा गणना गर्न पाउने निर्णय गरेको हाे । बैंकरहरूले बैंकको खातामा आएको स्थानीय तहको पैसा पनि निक्षेपमा...

  २०८० भदौ १७ गते १५:१५     विकासन्युज

तनहुँ । म्याग्दे र आँबुखैरेनी गाउँपालिकाले व्यावसायिक रुपमा सयपत्री फूलखेती सुरु गरेका छन् । विदेशबाट आयत हुने पुष्पलाई प्रतिस्थापन गरी गाउँपालिकालाई फूलमा आत्मनिर्भर बनाउन पुष्पखेतीलाई प्रवर्धन गरिएको जनाइएको छ । आँबुखैरेनी-१ प्रसिद्ध धार्मिकस्थल आँधीमूल...

  २०८० भदौ १७ गते १४:१७     विकासन्युज

इजिप्ट । भारतीय वायु सेनाको विमानले मध्यआकाशमा इजिप्टको जेट विमानमा इन्धन हालिदिएको छ । ब्राइटस्टार सैन्य अभ्यासअन्तर्गत भारतीय वायुसेनाको आकाशमा नै इन्धन भर्ने आईएल–७८ विमानले इजिप्टको वायुसेनाको विमानमा आज इन्धन भरेको हो । ’इजिप्टको आकाशमा...

  २०८० भदौ १७ गते १४:०४     विकासन्युज

काठमाडौं । हेल्लो सरकार अब २४ सै घण्टा सञ्चालन हुने भएको छ । हेलो सरकारको सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । आइतबार सिंहदरबारमा आयोजित...

  २०८० भदौ १७ गते १४:००     भेषराज बस्नेत

राँझा । वर्षात् सुरु भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका-७ नयाँवस्ती फरेदागाउँका शङ्कर यादव रातिमा राम्ररी निदाउन सक् छैन । ‘बाढी रोकथामको लागि लगाइएको तटबन्ध भत्किएको वर्ष दिन भइसक्यो, राप्ती नदीले कटान गर्दै गाउँतिर सोझिएको...

  २०८० भदौ १७ गते १३:३९     विकासन्युज

काठमाडौं । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल हेर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने श्रीलंका प्रस्थान गरेका छन् । एसिया कप क्रिकेटमा सोमबार नेपालले भारतसँग खेल्दै छ । नेपाली समय अनुसार दिउँसो...

  २०८० भदौ १७ गते १३:०८     विकासन्युज

जाजरकोट । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटका सबै क्षेत्रमा खानेपानीको सुविधा बिस्तार गरिने बताएका छन् । आज सदरमुकाम खलङ्गामा भएको पत्रकार भेटघाटका क्रम हालसम्म ८५ प्रतिशत जनसङ्ख्यामा खानेपानीको सुविधा पुगेको भन्दै...

  २०८० भदौ १७ गते १३:०५     सीआर भण्डारी

काठमाडौं । बचतकर्तालाई बचत फिर्ता गर्न नसकेर समस्यामा परेको गतिशील बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकमलाई दुरुपयोग गरेर घरजग्गामा लगानी गरेको देखिएको छ । सहकारीले बचतकर्ताको रकमलाई विभिन्न जिल्लामा घरजग्गा किनेको देखिएको हो...

  २०८० भदौ १७ गते १२:५०     विकासन्युज

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा निर्माणाधीन दुई नयाँ पुल दसैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सो सडकखण्डका १९ वटा पुलमध्ये १५ वटा पुल निर्माणका क्रममा छन् । तीमध्ये एउटा पुल सञ्चालनमा आइसकेको छ भने...

  २०८० भदौ १७ गते १२:४५     विकासन्युज

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा सवारी दुर्घटनामा परी घाइते भएका १४ जनामध्ये दुई जनाको मृत्यु भएको छ । जडीबुटीदेखि पेप्सीकोलातर्फ जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसायी सङ्घको बा ३ ख ४८४८ नम्बरको बस र विपरीत...

  २०८० भदौ १७ गते १२:३१     विकासन्युज

काठमाडौं । नेपाल सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित ३ दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ। आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठक संविधान दिवस भव्यताका साथ...