समाचार

  २०७३ माघ २७ गते १०:१७     विकासन्युज

काठमाडौं । देशमा सडक विभाग र स्थायिन पूर्वाधार तथा कृषि सडक विकास विभाग (डोलिडार)ले गरी करिब ७० हजार सडक निर्माण गरेका भएपनि २ जिल्ला सदरमुकाम र ३६८ गाविस अझै सडक पहुँच बाहिर छन् ।...

  २०७३ माघ २६ गते १५:३८     विकासन्युज

काठमाडौं । काठमाडौं विश्वविद्यालयका विद्यार्थीले विगत १७ दिनदेखि ठप्प रहेको पढाइ सुचारुको माग गरेका छन् । विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ र स्कुल अफ साइन्सतर्फका एक सयभन्दा बढी विद्यार्थीले लामो समयदेखि गरिएको तालाबन्दीका कारण आफूहरुको पढाइमा...

  २०७३ माघ २६ गते १३:४५     विकासन्युज

काठमाडौं । सरकारले चुरे क्षेत्रको ढुङ्गा गिट्टी, बालुवा, माटोलगायतका प्राकृतिक स्रोत उत्खनन खुला गर्ने तयारी गरिरहेको कुरा सार्वजनिक भएको छ । राष्ट्रपतिको नाम जोडेर स्थापना गरिएको चुरे संरक्षण कार्यक्रमलाई असफल बनाउने गरी सरकारले चाल्न...

  २०७३ माघ २६ गते ७:५६     विकासन्युज

काठमाडौं । नयाँ सरकारमा अर्थमन्त्रीको शपथ लिएदेखि नै कृष्णबहादुर महराले पूरक बजेट ल्याउने घोषणा गरेका थिए । तर, पूरक बजेट ल्याउन उनी सफल भएनन् । पूरक बजेटको वातावरण नभएपछि महराले समृद्ध नेपालका लागि दिगो...

  २०७३ माघ २४ गते ११:५५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई माघ र फागुनका लागि दैनिक २० किलो सुनको आयात गर्ने अनुमती दिएको छ । विवाहको सिजनमा अत्याधिक सुनको माग बढेर कालोबजारी बढेपछि बैंकले सुनको कोटा पाँच किलोले...

  २०७३ माघ २३ गते ११:४३     विकासन्युज

काठमाडौं । सरकारले जैविक ऊर्जा रणनीति–२०७३ पारित गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले उक्त रणनीति पास गरेको बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्दका पवक्ता कृष्णचन्द्र पौडेलले बताए । विगत ६ वर्षदेखि विभिन्न चरण हुँदै छलफलपछि...

  २०७३ माघ १९ गते १३:२७     विकासन्युज

काठमाडौं, १९ माघ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ५३औँ बैठक बुधबार शुरु भएको छ । बैठकको नेतृत्व परराष्ट्र मन्त्रालय, क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले गरेका छन् । सार्क अध्यक्षका नाताले...

  २०७३ माघ १६ गते १७:३४     विकासन्युज

काठमाडौं, १६ माघ । सार्वजनिक संस्थान खेलकुद विकास सङ्घ नेपालको आयोजनामा दशौँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता नेपाल टेलिकम कप- २०७३ यसै साता हुने भएको छ । सङ्घद्वारा आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता यही माघ...

  २०७३ माघ १६ गते १५:२५     विकासन्युज

काठमाडौं, १६ माघ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सूचना, सञ्चार र प्रविधिलाई विकाससँग जोड्ने सरकारको योजना रहेको बताएका छन्। कम्प्युटर एसोसिएसन नेपाल महासङ्घद्वारा आयोजित ‘सुबिसु आइसिटी सम्मेलन- २०१७’ को उद्घाटन गर्दै मन्त्री कार्कीले मुलुकको...

  २०७३ माघ १२ गते १७:४९     विकासन्युज

काठमाडौं, १२ माघ । नेपाल उद्योग परिसंघ(सीएनआई)ले सीसीडी रेसियो र सीआरआर रेसिया घटाएर तरलता अभावको समाधान गर्नु पर्ने बताएको छ । बुधबार सीएनआईले तरलता अभावका बारेमा आफ्नो धारणा सार्वजनिक गर्दै तरलताको व्यवस्थापन नभएसम्म कर्जा...

  २०७३ माघ १० गते १४:३९     विकासन्युज

काठमाडौं, १० माघ । ऊर्जा मन्त्रालयले अभियानका रुपमा शुरु गरेको ‘नेपालको पानी जनताको लगानी’ अभियानमा दैनिक ५० करोड रुपैयाँ बराबरको आवेदन पर्ने गरेको छ । ऊर्जा मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै ऊर्जा मन्त्री जनार्दन...

  २०७३ माघ १० गते १३:४३     विकासन्युज

काठमाडौं, १० माघ । एईसीसीले  ग्लोबल अष्ट्रेलियन एडमिशन डे जेनवरी २०१७ सम्पन्न गरेको छ । कार्यक्रम मार्फत अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई छात्रवृत्ति, भर्ना, भिसा तथा आवेदन सम्बन्धी सम्पुर्ण जानकारी लिने अवसर प्रदान गरिएको...

  २०७३ माघ ९ गते ८:०८     विकासन्युज

नुवाकोट ९, माघ । नेपाललाई उत्तरी छिमेकी चीनसँग जोडने एकमात्र स्थल नाका रसुवागढी आउँदो एक महिनासम्म बन्द भएको छ ।चिनियाँ नयाँ वर्ष र अन्य चाडपर्वलाई मध्यनजर गर्दै शनिबारदेखि मालवाहक कन्टेनर सञ्चालनमा रोक लगाइएको रसुवागढी...

  २०७३ माघ ३ गते १३:५४     विकासन्युज

काठमाडौं, ३ माघ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदबाट गैरकानूनी रुपमा हटाइएकाले सुशील ज्ञवालीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । ज्ञवालीले पूर्ववत् अवस्थामा काम गर्न दिन अन्तरिम आदेश माग गर्दै सोमबार...

  २०७३ माघ ३ गते १३:४४     विकासन्युज

लन्डन, ३ माघ । डाभोसमा विश्व आर्थिक मञ्चको उद्घाटन अगाडि सोमबार अक्सफामले विश्वका आधा जनसङ्ख्याको स्वामित्वमा रहेको सम्पत्ति बराबर आठ व्यक्तिको सम्पत्ति भएको र यस असमानताले विश्व समाजलाई विभाजनतर्फ लैजाने चुनौती देखिएको जानकारी दिएको...

  २०७३ माघ २ गते ८:३५     विकासन्युज

काठमाडौं २, माघ । यतिबेला १९९० साल माघ २ गते गएको महाभूकम्पको त्रासदी भोग्ने थोरै नेपाली मात्र जीवित छन्। बाँकीले त्यो त्रासदीपूर्ण दिनको इतिहास पढेका वा सुनेका मात्रै छन्। त्यही इतिहास स्मरण गराउन र...

  २०७३ माघ १ गते ८:२०     विकासन्युज

पोखरा १, माघ । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले सुन तस्करीमा ठूला माछाहरु रहेको र आफूहरुचाहिँ भुरामात्रै भएको बताएका छन्।  ‘केही दिनअघिको सुन तस्करीबारे कुरा आ’छ, सुन्नभा होला’, महराले भने, ‘मेरो नामै सुन तस्करीमा...

  २०७३ पुष २२ गते १४:१३     विकासन्युज

मोरङ, २२ पुस । बढ्दो शहरीकरण र जनघनत्वलाई ध्यानमा राखेर मोरङकोे उर्लाबारीमा दोस्रो खानेपानी आयोजनाको निर्माण कार्य तीव्रगतिमा अगाडी बढाएको छ । नेपाल सरकार र उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको रु १६ करोडको...

  २०७३ पुष २२ गते ७:४१     विकासन्युज

काठमाडौं २२, पुस । यातायात व्यवस्था अञ्चल कार्यालय बागमती एकान्तकुनाले गाडीको लाइसेन्सका लागि लिँदै आएको प्रयोगात्मक (ट्रायल)परीक्षाको ढाँचा परिवर्तत गरेको छ। यसअघि अंग्रेजी अङ्कका आठ (८) आकारको वृत्तबाट शुरु भई यु घुम्ती, उकालो र...

  २०७३ पुष २० गते १४:५०     विकासन्युज

तेह्रथुम, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेह्रथुमको सङ्क्रान्तिबजार पुनःनिर्माण तथा पुनःस्थापना कोषमा एक करोड रुपैयाँ दिने घोषणा गरेका छन् । मङ्गलबार सङ्क्रान्तिबजार पुगेर आगलागीस्थलको निरीक्षण तथा अग्निपीडितसँग भेटपछि प्रधानमन्त्री दाहालले प्रधानमन्त्री राहत...