समाचार

  २०८० असोज २७ गते ११:०४     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले मनाङ एयरलाई दिईएको एयर अपरेशन सर्टिफिकेट (एओसी) निलम्बन गरेको छ । शनिबार बिहान रुम्झाटारबाट लोबुुचे पिकका लागि उडान भरेको हेलिकप्टर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनासँगै प्राधिकरणले...

  २०८० असोज २७ गते १०:४२     विकासन्युज

काठमाडौं । पर्यटन उद्यमी अभिषेक विक्रम शाहलाई आउट स्ट्याङ्डिङ हस्पिटालिटी अवार्ड प्रदान गरिएको छ । व्यवसायी शाहलाई सो क्षेत्रमा अतुलनीय योगदान पुर्याएवापत एशियन प्रोफेस्नल एचिभमेन्ट अवार्ड अन्तर्गतको आउट स्ट्याङ्डिङ हस्पिटालिटी अवार्ड प्रदान गरिएको हो...

  २०८० असोज २७ गते ९:५९     विकासन्युज

कास्की । तीन साताअघि पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने र अस्पताल तोडफोड गर्ने दुई जना कारागार चलान भएका छन् । उक्त घटनामा संलग्न सातजना जनही एक लाख धरौटी बुझाएर तारेखमा रिहा भएका...

  २०८० असोज २७ गते ९:५४     विकासन्युज

कोशी । कोशी प्रदेशमा मुुख्यमन्त्री पद नियुक्तिका लागि पेश गरिएका हस्ताक्षर सनाखतको कार्य सम्पन्न भएको छ । प्रदेश प्रमुखको कार्यालय विराटनगरमा प्रदेश प्रमुख परशुराम खापुङको समुस्थितिमा सनाखत कार्य सम्पन्न भएको हो । नेपालको संविधानको...

  २०८० असोज २७ गते ८:३५     विकासन्युज

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा गत असोज २३ गते बसेको यातायात व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार शुक्रबारदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको हो । रुट परमिट खुला आगामी कात्तिक १० गतेसम्म जारी...

  २०८० असोज २७ गते ८:२६     विकासन्युज

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । मनाङ एयरको ९ एन–एएनजे कलसाइन भएको हेलिकप्टर शनिबार बिहान रुम्झाटारबाट लोबुचे उडानका क्रममा दुर्घटना परेको हो । लोबुचे पिकमा हाइ अल्टिच्युडमा रहेका यात्रु लिन शनिबार...

  २०८० असोज २६ गते २०:५५     विकासन्युज

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार उम्मेदवार राजेन्द्रकुमार (आरके) शर्माले आफूसँग मध्यपूर्वसहित विश्वभरका एनआरएनएलाई एकताबद्ध बनाउने एजेन्डा रहेको बताएका छन् । कतिपयले क्षेत्रीय एजेन्डा बोकेर हिँडेको आरोप लगाएको प्रति संकेत गर्दै शर्माले आफूसँग विश्वभरकै एनआरएनएलाई...

  २०८० असोज २६ गते १९:२०     विकासन्युज

काठमाडौं । उपभोक्ता हित संरक्षण तथा स्वच्छ बजार कायम गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगनमलाई तीव्र बनाएको छ । विभागले चाडपर्व लक्षित बजार अनुगमन कार्यायोजनाअनुसार सरोकार भएका निकायको समन्वयमा १० वटा...

  २०८० असोज २६ गते १९:१२     विकासन्युज

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महाराका छोरा राहुल महरालाई थुनामा पठाउन आदेश दिएको छ । इलेक्ट्रिक चुरोट (भेप) मा सुन तस्करी प्रकरणमा राहुल महरालाई थुनामा पठाउन अदालतले शुक्रबार आदेश दिएको हो ।...

  २०८० असोज २६ गते १८:४८     विकासन्युज

काठमाडौं । नेपाल र भारतबीच आगामी ३० महिनाभित्र सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार पार्ने सहमति भएको छ । सो आयोजनाको भौगर्भिक अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन र पुनर्वास तथा पुनःस्थापन...

  २०८० असोज २६ गते १८:२६     विकासन्युज

काठमाडौं । गोकर्णेश्वरको यज्ञडोल क्षेत्रबाट बगेर आउने यज्ञमती र चखुँचा खोलाको आरम्भ चोकमाथिको बहाव क्षेत्र छुट्याउने काम काठमाडौं उपत्यका विकास प्राधिकरणले गर्ने भएको छ । चावहिल, कपन क्षेत्रको रुद्रमती (धोबीखोला) बाट आरम्भ चोकसम्मको खोला उत्खननको काम...

  २०८० असोज २६ गते १७:४०     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले काँग्रेस एकजुट भए कसैले पनि परास्त गर्न नसक्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राजनीतिक उपलब्धि धेरै...

  २०८० असोज २६ गते १६:३०     विकासन्युज

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनका लागि राजेन्द्र कुमार (आरके) शर्मा नेतृत्वको प्यानलले  औपचारिक उम्मेदवारी घोषणा गरेको छ । शुक्रबार कार्यक्रमको आयोजना गर्दै शर्मा प्यानलले उम्मेदवारी औपचारिक घोषणा गरेको हो ।...

  २०८० असोज २६ गते १५:३४     विकासन्युज

काठमाडौं । सार्वजनिक लेखा समितिले ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) परियोजना सम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र समितिलाई बुझाउन निर्देशन दिएको छ । सार्वजनिक लेखा समिमिको शुक्रबार बसेको बैठकले दूरसञ्चार प्राधिकरणलाई सात...

  २०८० असोज २६ गते १४:०३     समुन्द्र घिमिरे

काठमाडौं । सरकारले कर्मचारीको सेवा सुविधाका लागि मात्रै असोज महिनामा १ खर्ब बढी खर्च गरेको छ । सरकारको आम्दानी र खर्चको लेखा राख्ने महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारले कर्मचारीको सेवा सुविधाका लागि असोजमा...

  २०८० असोज २६ गते १३:४१     विकासन्युज

काठमाडौं। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधिको मस्यौदामा सुझाव मागेको छ । विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८० को मस्यौदा तयार पारिएकाे...

  २०८० असोज २५ गते १८:५२     विकासन्युज

मोरक्को । अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली सङ्घ (ईयू) का कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपालको हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गरेका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा भाग...

  २०८० असोज २५ गते १८:४२     विकासन्युज

काठमाडौं । युद्धग्रस्त इजरायलमा रहेका नेपालीहरु लिएर नेपाल वायुसेवाको विमान नेपाल फर्किँदै छ । बिहीबार परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले विमान आज बिहान साढे तीन बजे इजरायल गइ अपरान्ह अवतरण भएको र अहिले फर्किसकेको...

  २०८० असोज २५ गते १५:२३     विकासन्युज

काठमाडौं । इजरायलमा रहेका नेपालीलाई लिन नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्स इजरायल पुगेको छ । निगमको वाइडबढी ए ३३० जहाज केही बेर अघि इजरायलको तेलअभिभ विमानस्थलमा पुगेको हो । उक्त विमानस्थलमा स्वेदश फर्कनको लागि...

  २०८० असोज २५ गते १४:५४     विकासन्युज

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले मुख्य बाली धान, गहुँ र मकैलाई विशेष जोड गरेर उत्पादन नगरेसम्म नेपाल खाद्यान्नमा आत्मनिर्भर बन्न नसक्ने बताएका छन् । बिहीबार ललितपुरमा आयोजित विश्व खाद्य दिवसको कार्यक्रमलाई...