समाचार

  २०८० असोज १२ गते ६:४३     विकासन्युज

काठमाडौं । आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल...

  २०८० असोज १२ गते ६:३८     विकासन्युज

काठमाडौं । सर्वोच्च अदालतले मुसलमान समुदायमा प्रचलित तीन तलाकलाई सम्बन्धविच्छेद मान्यता दिन नमिल्ने फैसला गरेको छ । नेपालको प्रचलित कानुनबमोजिमको सम्बन्ध विच्छेदबाहेक अन्य प्रथाजनित व्यवस्थाका आधारमा गरिने सम्बन्ध विच्छेदले महिलामाथि अन्याय हुने अदालतको आशयसहितको...

  २०८० असोज ११ गते १९:११     विकासन्युज

काठमाडौं । विदेशी लगानी रहेका कम्पनीहरुको औसत रिटर्न अन इक्विटी (आरओई) साढे १४ प्रतिशत देखिएको छ । नेपाल राष्ट्र बैंकले विदेशी लगानी सम्बन्धि सार्वजनिक गरेको तथ्यांकले विदेशी लगानी रहेका कम्पनीहरुको औसत आरओई १४.३ प्रतिशत...

  २०८० असोज ११ गते १८:३६     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख तथा मेयर बालेन्द्र शाह बालेनले इन्द्रजात्रा अवलोकन गर्ने सबै अवलोकनकर्ताप्रति आभार व्यक्त गरेका छन् । बिहीबार बसन्तपुरमा भएको इन्द्रजात्रामा पैदल यात्रा गरी जात्रा अवलोकन गर्ने सबैलाई धन्यवादसहितको आभार व्यक्त...

  २०८० असोज ११ गते १७:२५     विकासन्युज

काठमाडौं । सभामुख देवराज घिमिरेले सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न नहुने बताएका छन् । सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आयोजना गरेको प्रथम राष्ट्रिय सम्मेलन तथा...

  २०८० असोज ११ गते १६:३५     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित डेरी उद्योगीहरुले नेपाली उत्पादन बंगलादेश निर्यातको तयारी थालेका छन् । नेपाली ध्यू, बटर, धुलो दुध, खुवा र पनीर बंगलादेश निर्यातको सम्भावना अध्ययनका लाािग नेपाल डेरी एसोसिएनसनको समूहले बंगलादेश...

  २०८० असोज ११ गते १६:२१     विकासन्युज

न्युयोर्क । जेनेरेटर एआई प्लेटफर्म (च्याटजीपीटी) ले अब इन्टरनेटबाट सिधै जानकारी ल्याउन वा अद्यावधिक जानकारी सङ्कलन गर्न सक्ने भएको दावी गर्दै सफ्टवेयरका लागि यो सफलता एक बृहत् कोसेढुङ्गा भएको यसको निर्माता ‘ओपनएआई’ले बुधबार जानकारी...

  २०८० असोज ११ गते १६:२१     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले दुई कम्पनीका तीन हेलिक्टर उडानमा प्रतिबन्ध लगाएको छ । प्राधिकरणले हवाई उडान सुरक्षाको उल्लंघन गरेको भन्दै फिस्टेल र श्री एयरका हेलिकप्टर उडानमा रोक लगाएको हो ।...

  २०८० असोज ११ गते १६:१५     विकासन्युज

दोधारा चाँदनी । सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब...

  २०८० असोज ११ गते १६:११     विकासन्युज

मकवानपुर । करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएर सिमेन्ट उत्पादन बन्द गर्नुपरेको उक्त उद्योगले जनाएको छ । बिग्रिएका उपकरण...

  २०८० असोज ११ गते १५:१९     विकासन्युज

महेन्द्रनगर । बुधबार दिनभरीजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा भएको मङ्गोलियाविरुद्धको खेलमा नौ बलमा अर्धशतक बनाएपछि दीपेन्द्रको चर्चा चुलियो । उनका नाममा अन्तर्राष्ट्रिय मिडियामा...

  २०८० असोज ११ गते १४:४२     विकासन्युज

काठमाडौं । (इन्द्रजात्रा)को अवधिमा आजदेखि काठमाडौँका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार आज वसन्तपुर, मरु, चिङ्कमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारीसाधन चलाउन रोक...

  २०८० असोज ११ गते १४:१९     विकासन्युज

काठमाडौं। ‘जनताको जलविद्युत्’ कार्यक्रममा समावेश जगदुल्ला अर्धजलाशयुक्त आयोजनाले भौतिक निर्माणका लागि आवश्यक पूर्व तयारी सुरु गरेको छ । आगामी छ महिनाभित्र भौतिक निर्माणमा जाने तयारीका साथ हाल पूर्वतयारीको काम सुरु गरिएको सो आयोजनाले जनाएको...

  २०८० असोज ११ गते १४:०९     विकासन्युज

काठमाडौं  । गृह मन्त्रालयले केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर रहेको जनाएको छ । मन्त्रालयले उल्लिखित घटनामा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न देखिएका दोषीलाई प्रशासनिक एवं...

  २०८० असोज ११ गते १४:०१     विकासन्युज

गलकोट । बागलुङस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालय एक जना कर्मचारीको भरमा सञ्चालनमा छ । पाँच जनाको दरबन्दी रहेको बोर्ड तीन महिनादेखि एक जना कर्मचारीको भरमा छ । बिहान नौ बजेदेखि सेवाग्राही कार्यालयमा पुग्छन् ।...

  २०८० असोज ११ गते १२:०२     विकासन्युज

स्वास्थ्य प्रणालीको गुणस्तर सुधारका लागि जनशक्ति, उपकरण र भौतिक पूर्वाधार अपरिहार्य मानिन्छ । तर स्वास्थ्यमा जनशक्ति अभावले गुणस्तरीय स्वास्थ्य सेवाप्रवाहमा बेलाबेला प्रश्न उठिरहन्छ । कतिपय अस्पतालमा जनशक्ति अभावले उपकरण थन्किएर बसेका छन् । स्वास्थ्य...

  २०८० असोज ११ गते ११:५८     विकासन्युज

काठमाडौं । सूचनाको हकसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि राज्यले कञ्जुस्याईँ गर्न नहुनेमा नागरिक क्षेत्रका संस्थाका प्रमुखहरुले जोड दिएका छन् । सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज सूचनाको हकका लागि...

  २०८० असोज ११ गते ११:५८     विकासन्युज

कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा उम्मेद्वार दिएका राजेन्द्र कुमार (आर.के.) शर्माले आफूले योजनासहित कार्य गर्न बाचा लिएर आएको बताएका छन् । कतार निवासी राजेन्द्र कुमार (आर.के.) शर्माले आगामी कार्यकाल (२०२३-०२५)...

  २०८० असोज ११ गते १०:४५     विकासन्युज

महेन्द्रनगर । पाँच वर्षअघि सञ्चालनमा ल्याएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको एक्सरे मेसिन अढाइ वर्षदेखि थन्किएको छ । भारतबाट आउने यात्रुको स–सामान जाँच तथा सुरक्षाका दृष्टिकोणले पनि एक्सरे मेसिन सञ्चालनपछि सहज भए पनि विगत अढाइ...

  २०८० असोज ११ गते १०:००     विकासन्युज

रसुवा । मापदण्डविपरीत व्यवसाय गर्ने दक्षिणी रसुवाका दुई व्यवसायीलाई कारबाही गरिएको छ । कारबाही पर्नेमा कालिका गाउँपालिका–२ घुम्ती बजारस्थित आरएस एभ्रोभेट तथा तरकारी पसलका सञ्चालक रामशरण न्यौपाने र उत्तरगया गाउँपालिका–५ बेत्रावतीस्थित रिभर भ्यु गेष्ट...