समाचार

  २०८० कार्तिक १६ गते १७:१९     विकासन्युज

काठमाडौं । मेरिना इम्मेक्सले राष्ट्रिय क्रिकेट खेलाडी र क्यानको पदाधिकारीलाई सुट स्पोन्सर गरेकाे छ । यस विषयमा विहीबार क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र मेरिना इम्पेक्सबीच एक सम्झौता भएको छ । सम्झौताअनुसार बागबजारस्थित सर्टिङ...

  २०८० कार्तिक १६ गते १६:४९     विकासन्युज

काठमाडाैं । प्रहरीले योगराज ढकाल (रिगल) लाई पक्राउ गरेको छ। सर्वोच्च अदालतले रिगलको कैद मिनाहा बिहीबार बदर गरेपछि प्रहरीले उनलाई पक्राउ गरेकाे हाे । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार रिगललाई नेपालगञ्जबाट पक्राउ गरिसकिएको हाे ।...

  २०८० कार्तिक १६ गते १६:३५     विकासन्युज

काठमाडौं । सामाजिक सञ्जाल ट्वीटर (एक्स) का सञ्चालक एलन मस्कले फेसबुकको नाम परिवर्तन गरी ‘फेसबुब’ राखे फेसबुक सञ्चालक मार्क जुकरबर्गलाई १ अर्ब अमेरिकी डलर दिने प्रस्ताव गरेका छन् । ‘फेसबूबमा लगइन गर्दा सबैजना कति खुसी...

  २०८० कार्तिक १६ गते १५:४०     विकासन्युज

काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय बदर गर्न आदेश दिएको छ । नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा उनलाई जन्मकैदको सजाय तोकिएको थियो ।...

  २०८० कार्तिक १६ गते १५:२६     विकासन्युज

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले वन तथा वातावरण मन्त्रालयले सर्वोच्च अदालतकोसमेत अवहेलना गरेको बताएको छ । संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधार निर्माण एवं सञ्चालन सम्बन्धी कार्यनीति, २०६५ को संसोधनमा परेको रिटको फैसलामा,...

  २०८० कार्तिक १६ गते १५:१२     विकासन्युज

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडिबीका महानिर्देशक रमेश सुब्रमण्यम र एडिबी नेपाल आवासीय नियोगका...

  २०८० कार्तिक १६ गते १४:५५     विकासन्युज

लुम्बिनी । नेपाल भारत सीमा नाका बेलहियामा जथाभावी पार्किङ गरिएका भारतीय नम्बर प्लेटका सवारीसाधन हटाउन सुरु गरिएको छ । सिद्धार्थनगर नगरपालिका–१ स्थित भैरहवा भन्सार कार्यालयदेखि उत्तर-पश्चिम राजमार्गको छेउछाउमा भारतीय नम्बर प्लेटका यात्रुबाहक सवारीसाधन अनावश्यक...

  २०८० कार्तिक १६ गते १४:११     विकासन्युज

काठमाडौं । अमेरिकी लगानीमा नेपालमा सञ्चालित ब्यवसायहरूको छाता सँस्था अमेरिकन च्याम्बर अफ कमर्स (एमच्याम) नेपालले अमेरिका स्थित युएस च्याम्बर अफ कमर्सको सदस्यता प्राप्त गरेको छ । नेपाली समय अनुसार बिहीबार बिहान अमेरिकामा आयोजित कार्यक्रममा...

  २०८० कार्तिक १६ गते १४:०१     विकासन्युज

काठमाडौं । नेपालको स्वास्थ्य प्रणालीको गुणस्तर, पहुँच र उत्थानशीलता सुदृढीकरण गर्न नेपाल सरकार र विश्व बैंकले अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १० करोड अमेरिकी डलर बराबरको सहूलियतपूणर् ऋण र स्वास्थ्य आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य...

  २०८० कार्तिक १६ गते १३:४३     शुरबहादुर सिंह

कर्णाली । कर्णाली प्रदेशको सरकारका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले २०७४ फागुन ६ गते कर्णालीलाई अर्गानिक प्रांगारिक) प्रदेश निर्माणको थालनी गर्ने गरी ऐतिहासिक निर्णय गरेको थियो । उक्त निर्णयपश्चात् प्रदेश सरकारले...

  २०८० कार्तिक १६ गते १३:३३     विकासन्युज

नवलपरासी । दसैं सकिएलगत्तै नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसान धान काट्न र थन्क्याउन व्यस्त हुन थालेका छन् । खेतीमा विगतमा जस्तो श्रमिक परिचालन गर्नुपर्ने अवस्थाको भने अन्त्य हुँदै गएको छ । खेतीमा कृषि उपकरणको प्रयोग...

  २०८० कार्तिक १६ गते १३:१५     विकासन्युज

बागलुङ । शिरमा हरियो गलबन्दी । शरीरमा मैलिएका कपडा । बुढ्यौली उमेर । चाउरिएको अनुहार । ढल्दै गरेको उमेर । तर पनि काम गर्ने जोस जाँगर भने कत्ति घटेको देखिन्न । हिजोआज पहेँलो त्रिपालले...

  २०८० कार्तिक १६ गते १२:५१     विकासन्युज

मनाङ । हिमाली जिल्ला मनाङ घुम्नका लागि अहिलेको मौसम अनुकूल मानिन्छ । भ्रमणको अनुकूल वातावरण हुनासाथ पर्यटकको आगमन वृद्धि हुन थालेको छ । यस वर्षको वैशाखदेखि असोज मसान्तसम्म कूल नौ हजार सात सय ५२...

  २०८० कार्तिक १६ गते ११:२५     विकासन्युज

धुलिखेल । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित जनक माध्यमिक विद्यालयका विद्यार्थी तिहारका लागि फूल उत्पादनमा जुटेका छन् । उनीहरुले विद्यालय परिसरमा रहेको खाली जग्गामा फूल खेती गरेका छन् । ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत फूल खेती गरिएको...

  २०८० कार्तिक १६ गते ११:२४     विकासन्युज

लण्डन। यरूशलेमका प्यालेस्टिनी इतिहासकार आरिफ अल-आरिफले सन् १९४३ मा प्रकाशित एउटा पुस्तकमा गाजा सहरबारे उल्लेख गरेका छन्। यस पुस्तकमा उनले अरबी, अङ्ग्रेजी, फ्रेन्च र टर्की साहित्यमा यस तटीय सहरको बारेमा लेखिएका कुराहरूको सारांश सुरक्षित...

  २०८० कार्तिक १६ गते १०:५२     विकासन्युज

काठमाडौं । सरकारले (आज) बिहीबार राति १२ बजेबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भौतिक पूर्वाधार तथा...

  २०८० कार्तिक १६ गते ९:५७     विकासन्युज

चितवन । चितवनको राप्ती नगरपालिका–५ भण्डारा बजारमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइने भएका छन् । सिँचाइ विभाग र हुलाकको नाममा रहेको उक्त जग्गामा २०५० सालदेखि घरटहरा निर्माण गरिएका थिए । राप्ती नगरपालिकाका प्रमुख...

  २०८० कार्तिक १६ गते ९:४५     विकासन्युज

वालिङ । स्याङ्जामा किसानले उत्पादन गरेको कागतीले यस वर्ष उचित बजार पाउन सकेको छैन । वालिङ नगरपालिका–१४ अमलडाँडाका यामप्रसाद पौडेलले गत वर्ष कागती बिक्री गरेर ६ लाख आम्दानी गरेका थिए । यसपाली बजार अभावका...

  २०८० कार्तिक १६ गते ७:३०     विकासन्युज

काठमाडौं । काठमाडौँको टोखा नगरपालिका–३ चक्खुस्थित मापदण्डविपरीत सञ्चालित एक खानेपानी उद्योग सिल गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँ, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डसमेतको टोलीले बुधबार...

  २०८० कार्तिक १५ गते १७:२५     विकासन्युज

एजेन्सी । भारत सरकारले ल्यापटप र कम्प्युटर आयातमा कुनै पनि किसिमको अवरोध नगर्ने स्पष्ट पारेकाे छ । सरकारले यस्ता वस्तुको आयात मात्रा र स्रोत ट्रर्याक गर्न संयन्त्र स्थापना गरिरहेको जानकारी दिएको छ । सम्भावित...