समाचार

  २०७४ फागुन २३ गते १७:२९     विकासन्युज

काठमाडौं । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल बिहीबार स्कटल्याण्डसँग खेल्नेछ । जिम्बावेस्थित क्विन्स स्पोर्टस क्लबमा उक्त खेल हुनेछ । नेपाली क्रिकटको इतिहासमा नेपालले अहिलेसम्म स्कटल्याण्डलाई पराजित गर्न सकेको छैन...

  २०७४ फागुन २३ गते १३:०९     राजाराम न्यौपाने

काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरातत्व विभागलाई ड्रोइङ, डिजाईनिङ र स्टमेटको लागि पत्र पठाएको छ । सम्पदा बचाउ अभियानमा लागेका व्यक्तिहरुले नियम विपरीत रानीपोखरीको पुनःनिर्माण गर्न खोजिएको आरोप सहित फौज्दारी मुद्दा दर्ता गरे पछि महानगरले...

  २०७४ फागुन २२ गते २०:२२     विकासन्युज

दैलेख । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेशको विकास र शान्ति बहालीमा कुनै सम्झौता नहुने बताए। उनले जिल्ला प्रहरी कार्यालयमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । दिगो विकासका लागि...

  २०७४ फागुन २२ गते १७:२९     विकासन्युज

काठमाडौं । संघीय समाजवादी फोरमले सरकारमा सहभागी हुने निर्णय गरेको छ । पार्टीको आज बसेको बैठकले संविधान संशोधनको विषयलाई सरकारले अपनत्व ग्रहण गरेको निष्कर्ष निकाल्दै सरकारमा जाने प्रस्तावलाई अनुमोदन गरेको पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले...

  २०७४ फागुन २२ गते १४:५९     विकासन्युज

विराटनगर । सीमावर्ती भारतीय बजार जोगबनीबाट नेपालतर्फ आउँदै गरेका एक भारतीयलाई ४५ लाख रुपैयाँ नेपाली रकम र गाडीसहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा भारत अररिया जिल्ला...

  २०७४ फागुन २२ गते १२:४३     विकासन्युज

काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले देश निर्माणको महत्वपूर्ण जिम्मेवारी वाम शक्तिको काँधमा आएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली जनताको बुद्धिमानीपूर्ण निर्णयका आधारमा वामशक्तिले जनमत हासिल गरेकाले देश...

  २०७४ फागुन २२ गते ११:१८     विकासन्युज

दाङ । राप्ती आँखा अस्पताल, रक्षाचौर, दाङमा आँखाका बिरामी बढेका छन् । पछिल्लो केही दिनयता आँखाका बिरामीको संख्या ह्वात्तै बढेको अस्पतालले जनाएको छ । मौसम परिवर्तनसँगै आँखा रातो हुने, चिलाउने र आँखा बिजाउने समस्या...

  २०७४ फागुन २२ गते १०:५७     विकासन्युज

काठमाडौं । भारतको त्रिपुरा राज्यमा लेनिनको शालिक ढालिएको छ । भारतीय जनता पार्टीले विधानसभा निर्वाचन जितेसँगै उसका कार्यकर्ताले त्रिपुराको बेलोनिया शहरमा रहेको लेनिनको शालिक ढालेका हुन् । त्रिपुरामा २५ बर्ष लामो कम्युनिष्ट पार्टीको सत्ता...

  २०७४ फागुन २० गते १६:५५     विकासन्युज

काठमाडौं । कम्पनी  कार्यालयले आइतबारदेखि ‘विन्डो सिस्टम’ सुरु गरेको छ । जसअन्तर्गत सहायक रजिस्ट्रार रहेको कक्षको झ्यालबाट आवश्यक सेवाको लागि फाइल पेश गरिन्छ । उक्त फाइलको प्रक्रिया कार्यालयहरुका कर्मचारीहरुलेनै अघि बढाउछन् । अन्तमा जहाँ...

  २०७४ फागुन १८ गते १८:०३     भीष्मराज ओझा

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको नेताका लागि निर्वाचन भएमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिष्पर्धा हुने देखिएको छ । काँग्रेसले यही फागुन २१ गते संसदीय दलको नेता निर्वाचन गर्न तालिका सार्वजनिक...

  २०७४ फागुन १६ गते २३:११     विकासन्युज

मुम्बई । गत शनिबार निधन भएकी चर्चित भारतीय अभिनेत्री श्रीदेवीको बुधबार राजकीय सम्मानका साथ अन्त्यष्टी गरिएको छ । भारतीय शहर मुम्बइमा उनलाई हजारौँ प्रशंसकले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि अन्त्यष्टी गरिएको हो । अन्त्यष्टीपूर्व निकालिएको...

  २०७४ फागुन १६ गते २२:२३     विकासन्युज

कायरो । इजिप्टमा बुधबार भएको रेल दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने अरू १५ जना घाइते भएका छन् । राजधानी कायरोदेखि उत्तरतर्फ पर्ने बेहैरा प्रान्तमा दुई वटा रेल एक आपसमा ठक्कर...

  २०७४ फागुन १६ गते १४:१२     विकासन्युज

मुम्बइ । दुबइमा हृदयाघातका कारण मृत्यु भएको भनिएकी भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको मृत्युबारेमा विवाद उत्पन्न भएको छ । दुबइको अस्पतालले पोस्टमार्टम रिपोर्टमा मृत्यु स्वभाविक रुपमा भएको होइन भनेर दिएको भन्दै भारतीय सञ्चार माध्यमले...

  २०७४ फागुन १६ गते १२:११     नवीन लामिछाने

मनाङ । नेपालका शहर होस् या ग्रामीण भेग सबैतिरका युवा विदेशिने लहर चले पनि मनाङका कान्छा गुरुङ भने चौँरी गोठमा रमाइरहेका छन् । आजकाल पढेलेखेका युवा विदेशिएका र जागिरको सिलसिलामा शहर बजारमा भौँतारिएको देख्दा...

  २०७४ फागुन १५ गते १३:०८     विकासन्युज

भक्तपुर । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीहरुलाई प्रतिबन्ध लगाउने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले नकुहिने गरी खाद्यान्न लगायत अन्य बस्तुका सामान...

  २०७४ फागुन १५ गते ९:४७     विकासन्युज

काठमाडौं । प्रदेश नम्बर ३ को राजधानी हेटौँडा नरहने भएको छ । प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री केशब स्थापीतले हेटौँडाको विकल्प खोजि भैरहेको बताएका हुन् । केहि दिन अघि धादिङमा आयोजीत एक कार्यक्रममा मन्त्री...

  २०७४ फागुन १४ गते २३:१७     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मन्त्रालयको काम कारबाहीलाई जनमुखी र प्रभावकारी तुल्याउन सामूहिक सहकार्य हुनुपर्ने बताए । ‘भाषण गर्ने तर काम नगर्ने प्रवृत्ति पुरानै भएकाले त्यसको अन्त्यगर्दै जति बोलिन्छ त्यति नै...

  २०७४ फागुन १४ गते १२:१५     विकासन्युज

काठमाडौं । प्रदेश नम्बर १ को झापा, दमकमा स्थापना हुने औद्योगिक क्षेत्रको काम सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय, झापाले जग्गा प्राप्ती सम्बन्धी सूचना निकाल्दै औद्योगिक क्षेत्रमा पर्ने जग्गाधनिहरुलाई मुआब्जा दावी गर्न अनुराेध...

  २०७४ फागुन १३ गते १८:२८     सोनी घले

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा अवस्थित काठमाडौं फन पार्क मुड फ्रेस गर्ने पार्कको रुपमा विकसित हुदैँ गएको छ । काठमाडौंमा घुमफिर गर्ने धेरै ठाँउ छैन । दुरिको हिसाबले सबैतिरका काठमाडौं बासीलाई सेन्टर पर्ने यस पार्कमा...

  २०७४ फागुन ११ गते ११:४१     विकासन्युज

काठमाडौँ । शुक्रबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु रिमाललाई नियुक्त गर्ने निर्णय गरेको छ । रिमाल दाेस्रो पटक ओलीकाे राजनीतिक सल्लाहकारमा  नियुक्त भएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले रिमाललाई मुख्य...