समाचार

  २०७५ असार १९ गते १५:२९     विकासन्युज

काठमाडौं । मलेसियाका पुर्व प्रधानमन्त्री नाजिव राजक पक्राउ परेका छन् । राजकले प्रधानमन्त्री रहँदा ७ सय मिलियन भन्दा बढी डलर भ्रष्ट्राचार गरेको आरोपमा मंगलबार पक्राउ परेका हुन् । उनले राज्य विकास कोष १एमडीबी मार्फत...

  २०७५ असार १९ गते १३:३४     विकासन्युज

काठमाडौं । दक्षिण एसियमा दुरसञ्चारलाई प्रभावकारी बनाउने उदेश्यले काठमाडौंमा ३ दिने गोष्टी शुरु भएको छ । गोष्टीमा दक्षिण एसियाली क्षेत्रमा दुरसञ्चारलाई थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विभिन्न देशका विज्ञहरुले छलफल गर्नेछन् । कार्यक्रममा...

  २०७५ असार १९ गते १२:५५     विकासन्युज

काठमाडौं । शारदा निम्न माध्यमिक विद्यालय नामसालिङ ५, इलामका तत्कालीन शिक्षक अविनारायण अधिकारी विरुद्ध मुद्दा दायर भएको छ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको पुष्टि भएपछि अधिकारी विरुद्ध अख्तियार दुरुपयोग अनसन्धान आयोगले...

  २०७५ असार १८ गते १८:२१     विकासन्युज

काठमाडौं । केहि मिनेट पछि शुरु हुने ब्राजिल र मेक्सिको बिच हुने खेलमा उत्कृष्ट ब्राजिलियन डिफेन्डर मार्सेल्लो टीममा परेका छैनन । ब्राजिलले नेइमार सहित ग्राबियल जेसिसलाई मुख्य स्ट्राइकर बनाएर टाेली मैदान उतार्ने भएको छ...

  २०७५ असार १८ गते १८:०२     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्केर नेपालमा उद्यम गर्ने ८ जनालाई श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले सम्मान गरेका छन् । २३ जना उद्यमीमध्येबाट ८ जनालाई छनोट गरी मन्त्रालयले सम्मान गरेको हो । सम्मानित हुनेहरुमा...

  २०७५ असार १८ गते १४:४०     विकासन्युज

काठमाडौं । बहुचर्चित एवं बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ व्यवस्थापिका-संसद्को नियमित प्रक्रियाबाट अगाडि बढ्ने भएको छ । सरकारले आइतबार सदनमा पेश गरेको सो विधेयकमाथि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाई अगाडि बढ्न नदिएपछि...

  २०७५ असार १८ गते १३:३७     विकासन्युज

काठमाडौं । सरकारले यस आर्थिक वर्ष २०७४/७५ को सर्वोत्कृष्ट राष्ट्रपति पुरस्कार राजेन्द्रराज पन्तलाई दिने घोषणा गरेको छ । गोरखा पालुङटार नगरपालिका वडा नं ७ का उनलाई गाई पालन विधामा उक्त राष्ट्रियपति सर्वोकृष्ट पुरस्कार वितरण...

  २०७५ असार १८ गते १२:०३     विकासन्युज

काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र मेक्सिकोले नयाँँ राष्ट्रपति पाएको छ । आइतबार भएको मतदानमा बामपन्थी नेता आन्द्रेस म्यानुअल लोपेज ओब्राडोरले कुल मतको ५३ प्रतिशत मत ल्याउदै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । बिबिसीका अनुसार लोपेजले...

  २०७५ असार १७ गते १७:१५     विकासन्युज

काठमाडौं । २०१४ को विश्वकपमा १-० को अन्तरले जर्मनीसँग अर्जेन्टिना पछि परिरहेको थियो । जब मेसीले फ्रि-किक प्रहार गर्न लागेका थिए । मलाई १ प्रतिशत पनि विश्वास थिएन कि त्यो गोल हुन्छ भनेर ।...

  २०७५ असार १७ गते १६:०४     विकासन्युज

काठमाडौं । पछिल्लो समय करिब २०० कपडा उद्योगहरु धरासायी हुने जोखिम बढेको छ । सरकारले कपडा उद्याेगलार्इ विगतमा दिदै आएको सुबिधा हटाएको, चाेरी पैठारीबाट कपडाकाे आयात बढेको, विदेशी कपडासँग प्रतिस्पर्धा हुन नसकेको लागयतको कारणाले...

  २०७५ असार १७ गते १५:४३     विकासन्युज

काठमाडौं । नागरिक उड्यान संस्कृति तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीले कर्मचारीलाई बोनस दिन नसकिने बताएका छन् ।नेपाल वायु सेवा निगमको ६० औं वार्षिक उत्सवमा सम्बोधन गर्दै कर्मचारीले आफ्नो कामबाट खुसी लिनु पर्ने बताए ।...

  २०७५ असार १६ गते १४:२८     विकासन्युज

काठमाडौं । केहि घण्टापछि शुरु हुने प्रिक्वटर फाइनल अन्तर्गत फ्रान्स र अर्जेन्टिना बिचको खेलमा अर्जेन्टिनाले कस्तो खेलाडी छनोट गर्ला भन्ने चासो बढेको छ । मुख्य प्रशिक्षक जोर्जे साम्पोलीसँग खेलाडीहरुको सम्बन्ध बिग्रीएको समाचार बाहिरिएपछ कप्तान...

  २०७५ असार १५ गते १९:१५     विकासन्युज

काठमाडौं । एसईई पूरक परीक्षा साउन २३ गते बुधबारबाट सञ्चालन हुने भएको छ । असार ९ गतेको राष्ट्रिय परीक्षा बोर्डको निर्णयानुसार पूरक (ग्रेडवृद्धि) परीक्षा साउन २३ देखि सञ्चालन हुने भएको हो । गएको वर्ष...

  २०७५ असार १५ गते १६:५२     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगार विभाग ताहाचलमा कार्यरत सवारी चालक दामोदर रेग्मी विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । सेवाग्राहीसँग ६ हजार घुस लिएको प्रमाणित भएपछि उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा...

  २०७५ असार १५ गते १५:२७     विकासन्युज

काठमाडौं । कपिलवस्तुस्थित तिलौकोट जहाँ राजा शुद्धोधनले सुनको हलोले जोतेको खेतमा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले धान दिवसको अवसरमा रोंपाई गरेका छन् । उनले तौलिकोटमा पुगरे नाच्दै–गाउँदै धान रोप्दै धान दिवस मनाएका...

  २०७५ असार १५ गते १४:१९     विकासन्युज

काठमाडौं । असार १५ लाई विगतदेखिनै धान दिवसको रुपमा मनाइन्दै आएको छ । नेपालको परिवेशमा धानको विशेष महत्वलाई दृष्टिगत गर्दै सरकारले २०६१ देखि प्रत्येक वर्ष परम्परागत रुपमा उक्त दिनालाई धान रोपाई गरि दहि चिउरा...

  २०७५ असार १५ गते ११:०६     विकासन्युज

काठमाडौं । सरकारको एक नेपाली एक फलफूलको बिरुवा रोप्ने कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले फलफूलका बिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आफ्नै परिसरमा वृक्षरोपण गरी जिल्लामा यो अभियानको थालनी गरेको...

  २०७५ असार १४ गते २२:४६     विकासन्युज

काठमाडौं । तपाईले आफ्नो सुताइलाई वेवास्था त गर्नु भएको छैन ? कहिले सोच्नु भएको छ कम सुत्नाले कतिसम्म खतरनाक रोग लाग्न सक्छ । सुताईप्रति चासो दिनु भएको छैन भने एक पटक ध्यान दिनुहोला थोरै...

  २०७५ असार १४ गते १९:०४     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको सपना देख्दा आफुलाई खिल्ली उडाएको बताएका छन् । समाजमा चिसो दाउरामा धुवाँ उडाउँदै भात पकाइरहेका बेला पाइपलाइनको कुरा गर्दा आफुलाई नराम्रो सोचेको बताएका हुन् । मदन भण्डारीको...

  २०७५ असार १४ गते १२:३१     विकासन्युज

काठमाडौं । गाउँमा अस्पताल निर्माणका लागि सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी विन्देश्वर साहले जग्गादान गरेका छन् । लक्ष्मीपुर पतारी गाउँपालिका–१ रामपुर बजारमा चिया पसल गर्दै आउनुभएका साहले आफ्नो नाममा रहेको गाउँको सम्पूर्ण सात कट्ठा...