समाचार

  २०७५ असार २१ गते १३:१२     विकासन्युज

काठमाडौं । सडक विस्तारका लागि राजधानीका विभिन्न क्षेत्रमा शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बालाजु वितरण केन्द्रका अनुसार बनस्थली चौकदेखी बालाजु प्रहरी चौकीसम्म...

  २०७५ असार २१ गते १२:३०     विकासन्युज

काठमाडौं । वर्षायाम शुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी बन्द गरिएको छ । वर्षात्मा पानी बढी हुने, रुख ढल्ने, बाटोसमेत चिप्लो हुने, घाँस पनि बढ्ने एवं जंगली जनावरसमेत नदेखिने कारणले निकुञ्जले जिप सफारी...

  २०७५ असार २१ गते ११:२९     विकासन्युज

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आवको असार मसान्तसम्ममा एक हजार ९१५ वटा व्यापारिक फर्मको अनुगमन गरेको छ । विभागले जिल्ला प्रशासन कार्यालय, सरोकार पक्षको समन्वयमा काठमाडौँ उपत्यकाभित्र प्रत्यक्षरुपमा अनुगमन गरेको...

  २०७५ असार २१ गते १०:४६     विकासन्युज

काठमाडौं । देउवा सरकारले निर्णय गरेका विभिन्न कार्यकारी प्रमुख, प्रदेश प्रमुखहरुको ओली सरकारले एकै पटक पदमुक्त गरेको छ । । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखहरु सहित विभिन्न संस्था तथा संस्थानका कार्यकारी प्रमुखहरुलाई पदमुक्त...

  २०७५ असार २० गते १६:४५     विकासन्युज

काठमाडौं । मेयर विद्यासुन्दर शाक्यले फोहोर व्यवस्थापन गर्न नसक्दा चर्को आलोचना खेप्नु परेको बताएका छन् । बुधबार राजधानीमा आयोजित नगर-नगर साझेदारी कार्यक्रममा बोल्दै शाक्यले जनताको काम भोट हालेर प्रतिनिधि जिताउने काम मात्र नभएको बताएका...

  २०७५ असार २० गते १०:१९     विकासन्युज

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले गुण्डागर्दीमा संलग्न एकजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले केही दिनदेखि ठमेल, दरबारमार्गलगायतका क्षेत्रका होटल, रेष्टुराँ, डिस्को तथा त्यहाँका व्यापारीलाई डरत्रास देखाई रकम असुल्दै हिँड्ने रामेछापका २६ वर्षीय...

  २०७५ असार १९ गते १७:४३     विकासन्युज

काठमाडौं । ब्राजिलका युवा स्ट्राइकर नेइमार जुनियरलाई रियल म्यड्रिडले अहिलेसम्मकै ठूलो रकम प्रस्ताव गरेको छ । मेक्सिकोलाई हराउन महत्वपुर्ण १ गोल र १ असिस्ट गरेका नेइमारलाई ३ सय १० मिलियन अफर गरेको हो ।...

  २०७५ असार १९ गते १७:०८     विकासन्युज

सोलुखुम्बु । यहाँको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि एउटा विमान थन्किएर बसेको छ । मौसम प्रतिकूलताका कारण तारा एयरको विमान लुक्ला विमानस्थलमै थन्किएर बसेको हो । नाइनएनएकेके कल साइन भएको उक्त विमान अझै केहीदिन...

  २०७५ असार १९ गते १६:३५     रमेश लम्साल

काठमाडौं । सरकारले दुई छिमेकी देशसँग ऊर्जा आदान प्रदानका लागि विभिन्न स्थानमा आठ अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने भएको छ । सन् २०४० सम्मका लागि तयार पारेको प्रसारण लाइन गुरुयोजनाअनुसार भारततर्फ ६ वटा अन्तरदेशीय प्रसारण...

  २०७५ असार १९ गते १५:२९     विकासन्युज

काठमाडौं । मलेसियाका पुर्व प्रधानमन्त्री नाजिव राजक पक्राउ परेका छन् । राजकले प्रधानमन्त्री रहँदा ७ सय मिलियन भन्दा बढी डलर भ्रष्ट्राचार गरेको आरोपमा मंगलबार पक्राउ परेका हुन् । उनले राज्य विकास कोष १एमडीबी मार्फत...

  २०७५ असार १९ गते १३:३४     विकासन्युज

काठमाडौं । दक्षिण एसियमा दुरसञ्चारलाई प्रभावकारी बनाउने उदेश्यले काठमाडौंमा ३ दिने गोष्टी शुरु भएको छ । गोष्टीमा दक्षिण एसियाली क्षेत्रमा दुरसञ्चारलाई थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विभिन्न देशका विज्ञहरुले छलफल गर्नेछन् । कार्यक्रममा...

  २०७५ असार १९ गते १२:५५     विकासन्युज

काठमाडौं । शारदा निम्न माध्यमिक विद्यालय नामसालिङ ५, इलामका तत्कालीन शिक्षक अविनारायण अधिकारी विरुद्ध मुद्दा दायर भएको छ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको पुष्टि भएपछि अधिकारी विरुद्ध अख्तियार दुरुपयोग अनसन्धान आयोगले...

  २०७५ असार १८ गते १८:२१     विकासन्युज

काठमाडौं । केहि मिनेट पछि शुरु हुने ब्राजिल र मेक्सिको बिच हुने खेलमा उत्कृष्ट ब्राजिलियन डिफेन्डर मार्सेल्लो टीममा परेका छैनन । ब्राजिलले नेइमार सहित ग्राबियल जेसिसलाई मुख्य स्ट्राइकर बनाएर टाेली मैदान उतार्ने भएको छ...

  २०७५ असार १८ गते १८:०२     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्केर नेपालमा उद्यम गर्ने ८ जनालाई श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले सम्मान गरेका छन् । २३ जना उद्यमीमध्येबाट ८ जनालाई छनोट गरी मन्त्रालयले सम्मान गरेको हो । सम्मानित हुनेहरुमा...

  २०७५ असार १८ गते १४:४०     विकासन्युज

काठमाडौं । बहुचर्चित एवं बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ व्यवस्थापिका-संसद्को नियमित प्रक्रियाबाट अगाडि बढ्ने भएको छ । सरकारले आइतबार सदनमा पेश गरेको सो विधेयकमाथि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाई अगाडि बढ्न नदिएपछि...

  २०७५ असार १८ गते १३:३७     विकासन्युज

काठमाडौं । सरकारले यस आर्थिक वर्ष २०७४/७५ को सर्वोत्कृष्ट राष्ट्रपति पुरस्कार राजेन्द्रराज पन्तलाई दिने घोषणा गरेको छ । गोरखा पालुङटार नगरपालिका वडा नं ७ का उनलाई गाई पालन विधामा उक्त राष्ट्रियपति सर्वोकृष्ट पुरस्कार वितरण...

  २०७५ असार १८ गते १२:०३     विकासन्युज

काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र मेक्सिकोले नयाँँ राष्ट्रपति पाएको छ । आइतबार भएको मतदानमा बामपन्थी नेता आन्द्रेस म्यानुअल लोपेज ओब्राडोरले कुल मतको ५३ प्रतिशत मत ल्याउदै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । बिबिसीका अनुसार लोपेजले...

  २०७५ असार १७ गते १७:१५     विकासन्युज

काठमाडौं । २०१४ को विश्वकपमा १-० को अन्तरले जर्मनीसँग अर्जेन्टिना पछि परिरहेको थियो । जब मेसीले फ्रि-किक प्रहार गर्न लागेका थिए । मलाई १ प्रतिशत पनि विश्वास थिएन कि त्यो गोल हुन्छ भनेर ।...

  २०७५ असार १७ गते १६:०४     विकासन्युज

काठमाडौं । पछिल्लो समय करिब २०० कपडा उद्योगहरु धरासायी हुने जोखिम बढेको छ । सरकारले कपडा उद्याेगलार्इ विगतमा दिदै आएको सुबिधा हटाएको, चाेरी पैठारीबाट कपडाकाे आयात बढेको, विदेशी कपडासँग प्रतिस्पर्धा हुन नसकेको लागयतको कारणाले...

  २०७५ असार १७ गते १५:४३     विकासन्युज

काठमाडौं । नागरिक उड्यान संस्कृति तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीले कर्मचारीलाई बोनस दिन नसकिने बताएका छन् ।नेपाल वायु सेवा निगमको ६० औं वार्षिक उत्सवमा सम्बोधन गर्दै कर्मचारीले आफ्नो कामबाट खुसी लिनु पर्ने बताए ।...