जनकपुरको रामचोकमा टिभीएसको ह्विली बिट्स कन्सर्ट सम्पन्न

  २०७६ भदौ ३१ गते १८:३३     विकासन्युज

काठमाडौँ । नेपालको लागि टिभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले नेपालीहरुको महानपर्ब बडा दशैँ तथा दीपावलीको अवसरमा ग्राहकलाई लक्षित गरि “टिभीएस दशैको दौड” भन्ने स्किम शुरु गरेको छ ।

उक्त अवसरमा जगदम्बा मोटर्स प्रालिले नेपालको मुख्य मुख्य सहर मा ह्विली बिट्स कन्सर्ट नामको कार्यक्रम सुरु गरेको छ । यसैक्रममा भदौ ३१ गते जनकपुरको रामचोकमा उक्त कार्यक्रम सम्पन्न गरको छ ।

कार्यक्रममा रास्ट्रिय बाइक राइडर सन्दिप छेत्री, प्रकाश अधिकारी, भिम होना साथै गौरब पाठकले स्टन्ट शो प्रस्तुत गरेका थिए । चर्चित हास्य कलाकार दिनेश काफ्लेको पनि प्रस्तुति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.