बजार

  २०७६ असोज ५ गते १७:०६     विकासन्युज

काठमाडौँ । केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगडलाई संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवा श्री मानपदवीबाट विभूषित गरिने घोषणा गरिएको छ । मुलुकको समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्याएको योगदानको...

  २०७६ असोज ५ गते १५:४९     विकासन्युज

काठमाडौँ । दशैको बेला उपभोक्तालाई सस्तो मूल्यमा मोबाइल उपलब्ध गराउने लक्ष्यका साथ सिटिसी मोबाइल हब सुनधारामा मोबाइल मेला सुरु भएको छ । विभिन्न मोबाईल कम्पनीहरुसँगको सहकार्यमा सुपथ मुल्य र अफÞरै अफर सहितको मोबाईल मेला...

  २०७६ असोज ५ गते १३:४१     विकासन्युज

गोरखा । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखाको खहरे र आरुघाट क्षेत्रका बासिन्दाले तत्काल मुआब्जा निर्धारण गर्न माग गरेका छन् । गोरखा सदरमुकाममा शनिबार आयोजित ‘बूढीगण्डकी...

  २०७६ असोज ४ गते १७:२७     विकासन्युज

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्षमा दुई अङ्कको आर्थिक वृद्धिदर कायम गरिने दाबी गरेका छन् । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकद्वारा धुलिखेलमा आयोजित ’‘स्थानीय तहको क्षमता अभिवृद्धि’ विषयक दुईदिने जिल्लास्तरीय कार्यशाला...

  २०७६ असोज ४ गते १६:१५     विकासन्युज

काठमाडौं । धितोपत्र बजारमा यस साता कारोवार उतार चढावपूर्ण अवस्थामा रह्यो । साताको शुरुका दुई दिन र अन्तिम दिन दोहोरो अङ्कले घटेको बजार कारोवार मापक नेप्से झण्डै एक हजारको विन्दुमा पुग्न लागेको थियो ।...

  २०७६ असोज ४ गते १४:३८     विकासन्युज

मेन्लो पार्क, अमेरिका । सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरिदिएको छ । सन् २०१८ मार्चको केम्ब्रिजको विश्लेषणात्मक तथ्याङ्कका कारण फेसबुकले अध्ययनका लागि ती एप्सलाई निलम्बन गरेको कम्पनीले शुक्रबार जनाएको छ । निलम्बनमा...

  २०७६ असोज ४ गते १४:३३     विकासन्युज

काठमाडौं । जुम्ली स्याउले बजार पाएपछि जाजरकोटमा भारतीय स्याउ बजार पाउन छाडेको छ । जिल्लाका सबै ठाउँमा जुम्ली स्याउले बजार पाएपछि भारतीय स्याउ बिक्री हुन छाडेको हो । एक सय रुपैयाँमा प्रति किलो स्याउ...

  २०७६ असोज ४ गते १३:१८     विकासन्युज

बर्मिङघम । चीनको विशाल प्रविधि कम्पनी हुवावेले बेलायतको बर्मिङघममा ५जी तालिम केन्द्र स्थापना गरेको छ । उक्त केन्द्रमार्फत बेलायतमा ५जीसँग सम्बन्धित सूचना एवं सञ्चार प्रविधिका बारेमा तालिम प्रदान गरिनेछ । केन्द्रमा एक पटकमा २०...

  २०७६ असोज ४ गते १२:३८     विकासन्युज

काठमाडौं । दशैंको अवसर पारेर राजधानीको भृकुटीण्डपमा असोज १ गतेदेखि संचालनमा आएको स्टक क्लियरेन्स मेलामा किनमेल गर्ने घुइँचो लागेको छ । इभेण्ट सोलुसन प्रालिको आयोजनामा सञ्चालन भइरहेको स्टक क्लियरेन्स मेलाको तेस्रो दिनसम्म ५२ हजार...

  २०७६ असोज ३ गते २१:०३     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य घटाएको छ । निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले घटाएर १३ सय ५० रुपैयाँ कायम गरको छ भने बाह्य हवाई...

  २०७६ असोज ३ गते १८:०४     विकासन्युज

काठमाडौँ । टिभिएस मोटर कम्पनीले भारतमा एन्टर्क १२५ को ‘रेस एडिशन’ लञ्च गरेको छ । सो स्कुटरको मूल्य भारतीय बजारमा रु.६२,९९५ तोकिएको छ, जुन एन्टर्क डिस्क ब्रेक भेरियन्टभन्दा रु.३,००० ले महँगो रहेको छ ।...

  २०७६ असोज ३ गते १८:००     विकासन्युज

काठमाडौँ । भारतीय कम्पनी मार्ग ईआरपी लिमिटेड नेपाल च्याप्टरले काठमाडौंमा आफ्नो सर्भिस सर्पोट सेन्टर खोलेको छ । नेपाल च्याप्टर “नेपाल ईआरपी इन्टप्र्राइजेज्” अन्तर्गत मार्ग ईआरपी दुई वर्ष अगाडि नेपालमा संचालनमा आएको हो र यसले...

  २०७६ असोज ३ गते १७:४६     विकासन्युज

काठमाडौँ । नेपालको राजधानीमा हालै संचालनमा आएको काठमाडौं मेरिएट होटेलले दशैंको अवसरमा दैनिक जीवनको भीड–भाडबाट पन्छिन खोज्ने व्यक्तिहरुका लागि उत्तम गन्तव्य प्रदान गर्ने विशेष अफर ल्याएको छ । काठमाडौं मेरिएट होटेलले जोडीहरुलाई ठमेल किचनको...

  २०७६ असोज ३ गते १६:३५     सन्ताेष राेकाया

काठमाडाैं । विद्युत विकास विभागले २० वटा जलविद्युत कम्पनीहरुलाई कार्वाही गरेको छ । विभागले कम्पनीहरुलाई प्रदान गरेको अनुमति पत्रमा उल्लेख गरेका शर्त तथा नियमहरु उल्लंघन गरेको भन्दै २० हाइड्रो कम्पनीहरुलाई कार्वाही गरेको हो ।...

  २०७६ असोज ३ गते १६:२६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा सहित उद्यमी व्यवसायीहरू संविधान दिवसका अवसरमा सरकारद्धारा प्रदान गरिएकोे विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभुषित भएका छन् । महासंघका अध्यक्ष राणा र महासंघका उपाध्यक्ष एवम्...

  २०७६ असोज ३ गते १६:०८     विकासन्युज

काठमाडौं । हवाई सेवाको विकास विस्तारका लागि मुख्य पूर्वाधारका रुपमा रहेको विमानस्थलमा अर्बौं लगानी गरिए पनि त्यसको प्रतिफल सन्तोषजनक देखिँदैन । मुलुकभर सञ्चालनमा रहेका विमानस्थलमध्ये १३ मात्रै नाफामा छन् । नियामक निकाय नेपाल नागरिक...

  २०७६ असोज ३ गते १५:५५     मोहन पौडेल

परासी । पर्यटकलाई लक्षित गर्दै पछिल्लो समय पश्चिम नवलपरासीमा सुविधासम्पन्न होटल तथा रिर्सोट खुल्ने क्रम बढ्दो छ । विशेषगरी पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको सुनवलदेखि बर्दघाटसम्मका आसपास क्षेत्रमा अहिले सयौँ होटल सञ्चालनमा आएका छन् । अझै...

  २०७६ असोज ३ गते १३:३०     विकासन्युज

धम्बोझी । बाँकेको वैजनाथ गाउँपालिका– ३ नौवास्तामा स्थापना गरिने प्रदेशस्तरीय औद्यौगिक क्षेत्रको जग्गा विवाद समाधान भएपछि ५२५ बिघामा औद्यौगिक क्षेत्र निर्माण हुने भएको छ । त्यससँगै भौतिक पूर्वाधार निर्माणको बाटो खुलेको छ । सरकारले...

  २०७६ असोज ३ गते ११:३१     विकासन्युज

धादिङ । दशैँको बेला हुने सवारी जामलाई ध्यानमा राख्दै ठूला तथा मालवाहक सवारीसाधनलाई रातिको समयमा मात्र चलाउने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार धुनीबेँसी नगरपालिकास्थित मछिन्द्र बहुमुखी क्याम्पसमा आयोजना गरेको सडक सुरक्षासम्बन्धी...

  २०७६ असोज ३ गते ९:०६     विकासन्युज

काठमाडौँ । सुजुकीले केहि समय अघि भारतमा २०१९ मोडलको जिक्सर १५५ लाई पुरानो जिक्सरभन्दा फरक डिजाइनका साथ लञ्च गरेको थियो । अहिलेको डिजाइनले जिक्सर १५५ लाई अझ बढी एग्रेशिभ र मस्कुलर देखिनमा मद्दत पुर्याएको...