बजार

  २०७७ फागुन १६ गते २०:३२     विकासन्युज

काठमाडौं । अम्बे स्टील्सले नुवाकोटमा ‘डिलर सम्मेलन २०७७; सम्पन्न गरेको छ । कम्पनीले गत फागुन १४ गते शुक्रबारका दिन उक्त स्थानमा डिलरहरुसँग सम्मेलन गरी सम्पन्न गरेको हो । उक्त कार्यक्रममा अम्बे स्टील्सका ब्राण्ड एम्बेसेडर हरिवंश आचार्य...

  २०७७ फागुन १६ गते १६:१३     विकासन्युज

झापा । झापाको दमकलाई अन्य पालिकासँग जोडिने गरी चार पक्की पुलको एकैसाथ उद्घाटन गरिएको छ । ती सबै पुलको यस क्षेत्रका प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गरे । उनले आज...

  २०७७ फागुन १६ गते १४:१७     विकासन्युज

काठमाडाैं । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो । सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी...

  २०७७ फागुन १६ गते १४:०५     सन्ताेष राेकाया

काठमाडौं । नेपाल बिद्युत प्राधिकरणले लामो समयदेखि विवादका रुपमा रहेको डेडिकेटेड र ट्रंक लाइन सम्बन्धि विद्युत महसुल अब किस्ताबन्दीमा पनि तिर्न सकिने निर्णय गरेको छ । गत माघ ११ गते बसेको प्राधिकरण सञ्चालक समतिले उपभोक्ताहरुले...

  २०७७ फागुन १६ गते १४:०१     विकासन्युज

काठमाडौं । इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपालको अध्यक्षमा सुशिल तण्डुकार निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न भएकाे आईएई नेपालको तेस्रो साधारण सभाले अध्यक्षमा सुशिल तण्डुकार, उपाध्यक्षमा पवित्र विक्रम राणा र सशिन्द्र भण्डारी, महासचिवमा...

  २०७७ फागुन १६ गते ११:४४     विकासन्युज

काठमाडौं । आइतबार सुनको मूल्य फेरी घटेको छ । शुक्रबार प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुन ५ सय रुपैयाँले घटेर ८८ हजार ३ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी...

  २०७७ फागुन १६ गते १०:२८     विकासन्युज

चितवन । जिल्लामा रहेका स्थानीय तहले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएका छन् । सैतीस हजारभन्दा बढीलाई जग्गाधनी पुर्जा दिने गरी काम अघि बढाइएको हो । सातवटै पालिकाले आफ्नो...

  २०७७ फागुन १५ गते १२:२२     विकासन्युज

काठमाडौं । नेपाल महिला चेम्बर ट्रेड फेयर २०२१ मार्च ८ देखी १० तारिकसम्म संचालन हुने भएको छ । उक्त ट्रेड फेयर  ‘मेड इन नेपाल, मेक इन नेपाल’को थिममा हुने नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले...

  २०७७ फागुन १५ गते १०:२८     विकासन्युज

झापा । नेपालमा रबर खेती शुरु भएको ३० वर्षपछि झापामा रबर उद्योग स्थापना भएको छ । कनकाई नगरपालिका–७ मा २० करोडको लगानीमा स्थापित कनकाई रबर इन्डस्ट्रिज सञ्चालनको अन्तिम तयारीमा छ । विसं २०४६ मा...

  २०७७ फागुन १५ गते ९:५१     विकासन्युज

विराटनगर । उद्योगी, व्यापारी एवं करदातालाई आर्थिक ऐन–२०७७ ले दिएको छुट सुविधा उपयोग गर्न आन्तरिक राजस्व कार्यालय विराटनगरले अपिल गरेको छ । यो सुविधा फागुन मसान्तसम्म लागू हुने भएकाले सेवाग्राहीले समयमै आआफ्ना कर चुक्ता...

  २०७७ फागुन १४ गते १२:४५     विकासन्युज

काठमाडौं । तारकेश्वर नगरपालिका-१० को नयाँ भवन बन्ने भएको छ । आगामी एक वर्षभित्र वडा कार्यालयको भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । नगरपालिकाको रु ७० लाख र सङ्घीय सांसद कोषको २० लाख...

  २०७७ फागुन १३ गते २१:१२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम विस्तार गरेको छ । महासंघका केन्द्रिय सदस्य एवं फोरमका सभापति देशबन्धु वस्नेत (अजित) संयोजकत्वमा उक्त फोरम विस्तार गरेको हो । आज...

  २०७७ फागुन १३ गते १५:२२     विकासन्युज

बेनी । योजना स–साना हुन्छन् अनि विकास बजेट सक्नेगरी हुने गर्दछ । आर्थिक वर्षको अन्तमा बजेट सकिन्छ त्यसपछि लगत्तै आएको बाढीले बगाउँछ । सङ्घीयता कार्यान्वयनको सुरुवाती वर्षमा देशभरका अधिकांश स्थानीय तहमा देखिएका साझा समस्या...

  २०७७ फागुन १३ गते १४:२६     विकासन्युज

मार्तडी । बाजुराको बूढीगङ्गा नगरपालिका–३ स्थित पशुपति माध्यमिक विद्यालयको पर्खाल निर्माणमा काम गरेका मजदूरले एक वर्षसम्म पनि ज्याला पाएका छैनन् । सो विद्यालयको पर्खाल निर्माणमा काम गरेको एक वर्ष बितिसक्दा पनि उनीहरुले ज्याला नपाएका...

  २०७७ फागुन १३ गते १४:०६     विकासन्युज

इलाम । पछिल्लो समय कुखुरा मर्न थालेपछि जिल्लाका किसान चिन्तित बन्न थालेका छन् । एकै दिन एकै किसानका एक हजार हाराहारीमा कुखुरा मर्न थालेका छन् । उनीहरुका अनुसार पहिले कुखुरा झोक्राउने, हरियो र सेतो...

  २०७७ फागुन १३ गते १३:०७     विकासन्युज

नवलपुर । सडकमार्गबाट देशका मेचीकाली जोड्ने पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक विस्तारले गति लिन थालेको छ । देशकै गौरवकै आयोजनाका रुपमा रहेको सो खण्डको विस्तारले यही फागुनदेखि तीव्रता पाएको हो । सडक विस्तारअन्तर्गत खण्ड १...

  २०७७ फागुन १३ गते १२:५४     विकासन्युज

लमजुङ । दोर्दी गाउँपालिका–५ पाचोक गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन पुगेको छ । टुकी तथा सोलारको भरमा जीवनयापन गर्दै आएका सो वडामा सिम्ररुङ, फुम्चे र कैचे गाउँमा नेपाल विद्युत् प्राधिकरणले आज पहिलो पटक...

  २०७७ फागुन १३ गते ११:००     विकासन्युज

काठमाडौं । बिहिबार सुनको मूल्य फेरी घटेको छ । बुधबार प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको सुन बुधबार ५ सय रुपैयाँले घटेर ८९ हजार ३ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी...

  २०७७ फागुन १३ गते १०:४८     विकासन्युज

जाजरकोट । जगदुल्ला जलविद्युत् कम्पनीको आयोजना निर्माणका लागि सडक निर्माणको कामलाई तीव्रता दिन लागिएको छ । जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने त्रिवेणीबाट सडक निर्माणको काम सुरु गर्न लागिएको छ । करिब ३० किलोमिटर सडक निर्माणका...

  २०७७ फागुन १३ गते ९:४५     विकासन्युज

मोरङ । उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई बुधबार तीन लाख जरिवाना गरिएको छ । उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले...