बजार

  २०७७ माघ २६ गते १४:२३     विकासन्युज

काठमाडाैं । विस्तारका क्रममा रहेको इमाडोल–लामाटार सडक निर्माण शुरु भएको चार वर्ष नाँघीसक्दासमेत अझै सम्पन्न भइसकेको छैन । सडक विस्तार गरी आवश्यक संरचना निर्माण र कालोपत्र तीन वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए...

  २०७७ माघ २६ गते १३:४३     विकासन्युज

काठमाडौं । डिशहोमले डिलर दाईको डिस्काउन्ट अफर योजना माघ ३० गतेसम्मको लागि कायम गरेकाे छ । कम्पनीले सोमबार विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो । ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने...

  २०७७ माघ २६ गते १३:३२     विकासन्युज

काठमाडौं । दुग्ध व्यवसाय गर्ने उद्देश्यका साथ प्रदेश एकमा दुध पाउडर कारखाना निर्माण हुने भएको छ । प्रदेश एकका किसानहरुले उत्पादन गर्ने दुधलाई बजारीकरण गरी दूग्ध प्रशोधन गर्ने, पाउडर दूध बनाउने र दूधजन्य परिकार...

  २०७७ माघ २६ गते १३:२४     विकासन्युज

काठमाडाैं । नेपालमा विद्युतीय सवारी साधनप्रतिको आकर्षण बढिरहँदा भेहिकल फिटनेस टेस्ट सेन्टर (भिएफटिसि) ले ती सवारीसाधनको जाँच उपकरणबाट गर्ने भएको छ । दुई पाङ्ग्रे र हलुका चार पाङ्ग्रे सवारी साधनको जाँच गर्न उपकरण खरीद...

  २०७७ माघ २६ गते १२:२८     विकासन्युज

लहान । गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय राजविराज सप्तरीले लामो समयसम्म भाडाबापतको रकम नबुझाउने उद्योगको समान जफत गरी असूली गर्ने प्रक्रिया शुरु गरेको छ । औद्योगिक क्षेत्रभित्र उद्योग सञ्चालनका लागि सेड भाडामा लिए...

  २०७७ माघ २६ गते ११:२६     विकासन्युज

काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले  हुण्डाई एक्सचेन्ज अफर देशभर सुरु गरेकेा छ । कम्पनीले सोमबारदेखि लागु हुनेगरी हुण्डाई एक्सचेन्ज अफर सुरु गरेकाे हाे । उक्त एक्सचेन्ज अफर फाल्गुन २ गते आइतबार साँझ ५...

  २०७७ माघ २६ गते ११:११     विकासन्युज

काठमाडाैं । साेमबार सुनकाे मूल्य प्रतिताेला ९० हजार चार सयमा कायम भएकाे छ । आइतबार प्रतिताेला ९० हजार ६ सयमा काराेबार भएकाे सुन २ सय रुपैयाँले घटेर साे मूल्य कायम भएकाे हाे । नेपाल...

  २०७७ माघ २६ गते ९:३८     विकासन्युज

पाेखरा । सरकारले चालु बजेटमार्फत कोभिड–१९ बाट ग्रसित उद्योग व्यवसायलाई राहतका लागि पुनरकर्जा कोषको व्यवस्था गरे पनि त्यस्तो कर्जा हालसम्म पाउन नसकेको गुनासो पोखराका होटल व्यवसायीले गरेका छन् । कोभिड सङ्क्रमणले होटल तथा पर्यटन...

  २०७७ माघ २६ गते ८:५९     विकासन्युज

काठमाडौं । भिभो नेपालले वाई १२एसको लन्चको अवसरमा आफ्ना ग्राहकहरुको लागि प्रि-बुकिङ्ग स्किम ल्याएको छ । यस स्किम अन्तर्गत ग्राहकहरुले प्रि बुकिङ्ग अन्तर्गत एक हजार रुपैयाँ बराबरको बुकिङ्ग गर्नुपर्ने हुन्छ । बुकिङ्ग गरेका ग्राहकले...

  २०७७ माघ २६ गते ८:५२     विकासन्युज

काठमाडाैं । नयाँ चालक अनुमतिपत्र(लाइसेन्स)का लागि आवेदन दिनेको संख्या पाँच लाख नाघेको छ । देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् । गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले...

  २०७७ माघ २५ गते २०:१४     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरण ट्रंक लाइन र डेडिकेटेड विवादको समस्यालाई वेवास्ता गर्दा शिवम् सिमेन्ट लगायत उद्योगहरु समस्यामा परेका छन् । अदालतले टीओडी मिटर हेरर महशुल लिन आदेश दिएपनि प्राधिकरणले अतिरिक्त शुल्क लिन खोज्दा...

  २०७७ माघ २५ गते १९:३४     विकासन्युज

काठमाडाैं । नेपाली बजारमा भारतीय इलेक्ट्रिक कम्पनीको नयाँ ब्राण्डको स्कुटर भित्रिएको छ । ह्वाइट लोटस मोटर्स प्रालीले आइतबार ‘पियोर इभी’ नामको भारतीय कम्पनीको इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । पहिलो चरणमा पियोर इभी ब्राण्डका...

  २०७७ माघ २५ गते १६:२१     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध श्रोत र साधनलाई सही रुपमा सदुपयोग गर्न नसक्दा विकास र सम्मृद्धिको यात्रामा पछि परेको बताएका छन् । शनिबार तुलसीपुर उद्योग वाणिज्य संघको २६औँ...

  २०७७ माघ २५ गते १०:०१     विकासन्युज

कञ्चनपुर । बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल–भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित...

  २०७७ माघ २५ गते ९:४५     विकासन्युज

विराटनगर । विराटनगर महानगरपालिकाले दुई करोड ३९ लाख लागतमा एकैसाथ तीन आकाशे पुल निर्माण गर्ने भएको छ । विराटनगर महानगरपालिकामा सवारी साधनको चाप बढ्न थालेपछि यातायता सुगमताका लागि आकाशे पुल निर्माण गर्ने अवधारणा ल्याएको...

  २०७७ माघ २५ गते ९:२९     विकासन्युज

म्याग्दी । म्याग्दी उद्योग वाणिज्य सङ्घको २७औँ साधारणसभा तथा ११औँ अधिवेशनबाट बेलबहादुर कटुवालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । सदरमुकाम बेनीमा शनिबार राति सम्पन्न अधिवेशनले सर्वसम्मतरूपमा कार्यसमिति चयन गरेको हो । कटुवाल सङ्घको...

  २०७७ माघ २४ गते १५:४६     विकासन्युज

काठमाडौं । देशकै सबैभन्दा ठूलो छड उत्पादक कम्पनी अम्बे स्टील्सकाे शुक्रबार कन्ट्रयाक्टर सम्मेलन सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा कम्पनिका तर्फबाट कन्ट्रयाक्टरहरुलाई नेपालमा टि.एम.टि छडको प्रयोग गर्दा अनिवार्य पालना गर्नुपर्ने सावधानीहरु बारेमा जानकारी प्रदान गरिनुका...

  २०७७ माघ २४ गते १५:२७     विकासन्युज

कर्णाली । भेरी बबई बहुद्देश्यीय डाइभर्सन आयोजनाको परामर्शदाता कम्पनीमा कार्यरत कर्मचारीले पारिश्रमिक नपाएको गुनासो गरेका छन् । विगत एक वर्षदेखि पटकपटक कम्पनीको ध्यानाकर्षण गराउँदासमेत पारिश्रमिक नपाएको भन्दै कर्मचारी आयोजनास्थलमा हडतालमा उत्रेका छन् । पारिश्रमिक...

  २०७७ माघ २४ गते १०:११     विकासन्युज

बागलुङ । ताराखोला गाउँपालिकाका किसान व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित बनेका छन् । कृषिजन्य उत्पादनमार्फत आत्मनिर्भर बन्ने लक्ष्यसहित किसान फलफूल खेतीमा लागेका हुन् । फलफूल व्यवसाय प्रवद्र्धनका लागि सरकारले घोषणा गरेको ‘फलफूल दशक’ कार्यक्रमअन्तर्गत किसानले...

  २०७७ माघ २३ गते २१:०६     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग परिसंघले मुलुकको आर्थिक सम्पन्नताकालागि अबको १० वर्ष निकै महत्वपूर्ण हुने बताएको छ । शुक्रबार नेपाल आर्थिक पत्रकार संघसँगको अन्तरकृयात्मक भेटका क्रममा परिसंघ अध्यक्ष सतीश मोरले विगतका संकट झेलेर सबल भएको...