बजार

  २०७७ फागुन ३ गते १८:३३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका-४, मनाङ बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २७० पुगेको छ । बैंकले मुलुकभर तथा मुलुक बाहिर...

  २०७७ फागुन ३ गते १७:१०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले पुनर्कर्जाको सीमा २० प्रतिशत बढाउनु पर्ने माग राखेको छ । परिसंघले हाल नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको अधिक्तम सीमा २० करोड रुपैयाँ तोकिएकोमा हवाई तथा उड्डयन, होटेल जस्ता अति प्रभावित...

  २०७७ फागुन ३ गते १३:३७     विकासन्युज

काठमाडौं । सधैँ उतारचढाव भइरहने कुखुराको अण्डाको मूल्य घटेको छ । उत्पादन बढेको र खपत घटेसँगै मूल्यमा गिरावट आएको हो । स्वस्थानी व्रतकथा शुभारम्भ भएसँगै उपभोग घटेको छ । कोरोना सङ्क्रमणसँगै चल्लाको अभावमा हुँदा...

  २०७७ फागुन ३ गते १३:२२     विकासन्युज

काठमाडौं । काठमाडौंको नयाँबसपार्कदेखि कुलेश्वरसम्म विष्णुमति करिडोर कालोपत्रे गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले विष्णुमति नदी किनारामा पर्खाल लगाउने तथा कालोपत्रेको काम शुरु गरेको हो । काठमाडौंको नयाँ बसपार्कदेखि कुलेश्वरसम्मको...

  २०७७ फागुन ३ गते ११:१५     विकासन्युज

काठमाडौं । स्याकार ट्रेडिङ्ग कम्पनीले एस.जे. मोटो सुपरबाइक लन्च गरेकाे छ । विगत ५० वर्षभन्दा बढी समयदेखि नेपालको आर्थिक विकासमा धेरै थोरै भए पनि योग्दान पुर्याउँदै आएको कम्पनीले यही माघ ३० गते उक्त बाइक लन्च गरेकाे हाे...

  २०७७ फागुन २ गते २१:०१     विकासन्युज

काठमाडौं ।  ‘भ्यालेन्टाइन डे’ को अवसर पारेर सिभिल मलमा टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसंग सहकार्य गरेर टिभीएस एनटर्क १२५ को एक विशेष...

  २०७७ फागुन २ गते १८:००     विकासन्युज

काठमाडौं । स्टार्टअप आइडिया कल कार्यक्रममा आइडिया पठाउने म्याद थप गरिएको छ । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनले आयोजना गरेको नवप्रवर्तन प्रस्ताव आह्वान अथार्त उक्त कार्यक्रममा आइडिया...

  २०७७ फागुन २ गते १६:१५     विकासन्युज

काठमाडौं । नेपालको लागि टाटा मोटर्स्को आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले टाटाको बहुप्रतिक्षित गाडीहरुको नेपाली बजारमा प्रि. बुकिङ खुल्ला गरेको छ । कम्पनीले भारतीय स्टयाण्डर्ड सिक्सको मान्यता प्राप्त टाटा नेक्सन, टिगोर, अल्ट्रोज, टिएगो, र एच...

  २०७७ फागुन २ गते १३:४०     विकासन्युज

बलेवा । पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास र प्रवर्धन गर्न पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले बागलुङका तीन योजनामा साझेदारी गर्ने भएको छ । सोका लागि झण्डै १५ करोड २१ लाख बजेट विनियोजन गरिएको...

  २०७७ फागुन २ गते ११:०६     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले निजी क्षेत्रसँगको सहकार्यलाई थप गति र नयाँ उचाई दिन सरकार तत्पर रहेकाे बताएका छन् । सरकार र निजी क्षेत्र अलग हो भन्ने प्रवृत्ति बदल्नु पर्ने उल्लेख...

  २०७७ फागुन १ गते १२:०४     सन्ताेष राेकाया

काठमाडौं । भनिन्छ नि सपनाले भावी दिनको संकेत गर्छ । हामी सबैसँग सपना र रहर हुन्छन् । सपना सबैले देख्छन् । समयसँगै हिड्दै जाँदा कति सपना अधुरा र कयौं रहर अपुरा नै हुन्छन्, यो...

  २०७७ फागुन १ गते १०:४०     विकासन्युज

काठमाडाैं । एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रवर्धन गर्ने उद्देश्य सहित विर्तामोड कृषि बजारमा क्षेत्रमा क्यु आरमार्फत नगदरहित भुक्तानी सुरु गरेको छ । विर्तामोड कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद पौडेलको सभापतित्व रहेको कार्यक्रममा...

  २०७७ फागुन १ गते ९:५६     विकासन्युज

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका–४ निवासी रामकुमार चौधरीले वितरण लाइनबाट डाइरेक्ट हुकिङ गरेर विद्युत्बाट सञ्चालन हुने सबै सामग्रीका लागि विद्युत् प्रयोग गर्दै आएका थिए । विद्युत् हुकिङ गरेर प्रयोग गर्दा उनलाई महशुल तिर्नुपर्ने...

  २०७७ फागुन १ गते ९:४०     विकासन्युज

इलाम । पछिल्लो समय किसानलाई सिंँचाइको पहुँच पु¥याउन सरकारले दातृ निकायको सहयोगमा गाउँगाउँमा सिँचाइ आयोजना निर्माण गर्न थालेको छ । गएको दुई वर्षमा इलाम जिल्लामा १६ सिँचाइ आयोजना निर्माण हुँदैछन् । नेपाल सरकार र...

  २०७७ माघ ३० गते १७:५६     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्ट्सले मकवानपुर क्षेत्रका विभिन्न विद्यालयहरुका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । शिवम् सिमेन्ट्सले आफ्नो उद्योग संचालित क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग तथा खानी क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण...

  २०७७ माघ २९ गते १८:४१     विकासन्युज

काठमाडौं । कोरोना भाइरसका कारण नेपालमा ७५ प्रतिशत लघु तथा घरेलु उद्योग पूर्ण रुपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले...

  २०७७ माघ २९ गते १५:४१     विकासन्युज

तनहुँ । सम्झौतानुरुप निर्माणकार्य सम्पन्न नगर्ने तीन ठेकेदार कम्पनीले एक/एक करोडका दरले तीन करोड जरिवाना बुझाएका छन् । सन्तोषी निर्माण सेवा प्रालि, वाइपी कन्स्ट्रक्शन र स्वच्छन्दामना जेभीले सम्झौताको १० प्रतिशतका दरले उक्त जरिवाना बुझाएका...

  २०७७ माघ २९ गते ११:२४     विकासन्युज

काठमाडाैं । बिहिबार सुनकाे मूल्य ४ सयले घटेकाे छ । बुधबार ९१ हजार ९ सयमा काराेबार भइरहेकाे सुन बिहिबार प्रतिताेला ९१ हजार ५ सय रुपैयाँ पुगेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल...

  २०७७ माघ २९ गते ९:५७     विकासन्युज

खोटाङ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले मध्यपहाडी लोकमार्गले पूर्वी पहाड र काठमाडौंलाई नजिक बनाएको बताएका छन् । विकास निर्माणको अवस्था अध्ययन तथा अवलोकन गर्न खोटाङ आएकाे अवसरमा बुधबार दिक्तेल बजारमा आयोजित...

  २०७७ माघ २९ गते ९:३९     विकासन्युज

सिमकाेट । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक तीन पटक चर्को विद्युत् भार कटौती हुन थालेपछि यहाँका महिलाहरूले आक्रोशित हुँदै विद्युत् कार्यालय घेराउ गरेका छन् । सिमकोटमा दैनिक १२ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा यहाँका...