बजार

  २०७७ फागुन ५ गते १७:०८     विकासन्युज

काठमाडौं । नेपालका लागि फोटोन ब्रान्डका कमर्शियल भेहिकलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले नेपालमा भर्खरै सार्वजनिक गरेकाे भ्यु सीएस२एल भ्यानमा शतप्रतिशत फाइनान्सिङको अफर ल्याएकाे छ । एमएडब्लु वृद्धिले विभिन्न फाइनान्सिङ पार्टनरहरुसँग सहकार्य गरेर फोटोनको भ्यु...

  २०७७ फागुन ५ गते १५:१३     विकासन्युज

पाँचथर । भारतको सिक्किम राज्य सडक मार्गबाट नेपालसँग जोडिएको छ । पाँचथरको याङवरक गाउँपालिका–२ चिवाभञ्ज्याङस्थित नेपाल–भारत सीमा क्षेत्रसम्म सिक्किम राज्य सरकारले सडक विस्तार गरेको हो । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम विन्दु चिवाभञ्ज्याङमा सिक्किमबाट समेत...

  २०७७ फागुन ५ गते १५:०५     विकासन्युज

वीरगञ्ज। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जले गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्तालाई ठग्ने बारा जिल्लाको चारवटा उद्योगमाथि जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा दायर गरेको छ । बारा जिल्लाका विभिन्न ठाउँमा सञ्चालनमा रहेको...

  २०७७ फागुन ५ गते १३:४३     विकासन्युज

लमजुङ । लमजुङको बेँसीशहर नगरपालिकाले तीन आर्थिक वर्षमा २९ वटा सडक कालोपत्र सम्पन्न गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि २०६६/७७ सम्ममा नगरभित्रको विभिन्न २९ वटा शाखा सडक कालोपत्र सम्पन्न गरेको हो ।...

  २०७७ फागुन ५ गते १३:३७     विकासन्युज

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ मा अवस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा यसपालि चिनी तयारी गर्नका लागि उखुको अभाव भएको छ । गत पुसको पहिलो सातादेखि सञ्चालनमा आएको चिनी मिलमा आवश्यक मात्रामा उखु...

  २०७७ फागुन ५ गते १२:२२     विकासन्युज

काठमाडौं । सडक विभागले थप ३० अर्ब १३ करोड रुपैयाँभन्दा बढी बजेट मागेको छ । चालु आर्थिक वर्षको लागि अर्थमन्त्रालयले विनियोजन गरेको बजेट अपुग भएको भन्दै विभागले अर्थमन्त्रालयसँग थप बजेट मागेको हो । विभागले...

  २०७७ फागुन ५ गते ११:२२     विकासन्युज

काठमाडाैं । बुधबार सुनकाे मूल्य ११ सयले घटेकाे छ । मंगलबार ९० हजार ९ सयमा काराेबार भइरहेकाे सुन बुधबार प्रतिताेला ८९ हजार ८ सय रुपैयाँ पुगेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल...

  २०७७ फागुन ५ गते १०:५२     विकासन्युज

सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा अत्याधुनिक प्रविधिको सौर्य सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । करिब १५ अर्बको लगानीमा स्थापना गरिएको सिमेन्ट उद्योगले परीक्षण उत्पादन शुरु गरेको हो । निर्माण सामग्री उद्योगमा ‘पायोनियर’ शङ्कर समूह,...

  २०७७ फागुन ५ गते १०:१५     विकासन्युज

roadत्रिशूली । राष्ट्रिय गौरवको आयोजनाका रूपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम ६५ प्रतिशत पूरा भएको छ । आयोजनाको काम तीव्र बनाउन नुवाकोटतर्फ मुख्य चुनौती रहेको बेलकोटगढी नगरपालिका–७ स्थित कल्चौडेभिर काटिएको छ भने...

  २०७७ फागुन ५ गते ९:५५     विकासन्युज

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारको मङ्गलाघाटबाट हाडेभिर हुँदै बगरफाँट जोड्ने एक हजार ४०० मिटर सडक कालोपत्र गर्ने योजना दुई वर्षमा पनि सकिएको छैन । सम्बन्धित कार्यालयले पर्याप्त बजेट व्यवस्थापन गर्न नसकेको यो आयोजना...

  २०७७ फागुन ४ गते १६:५४     विकासन्युज

काठमाडाैं । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेश त्रिनगर कृषि उपज हाटबजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ । मंगलबार बिहान नेपाल राष्ट्र बैंकका निर्देशक सुवाष चन्द्र घिमिरेले त्रिनगर कृषि...

  २०७७ फागुन ४ गते १६:४५     विकासन्युज

बारा । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत विक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवर्कसले सीमरा उपमहानगरपालिकामा महिन्द्रा फोरव्हीलर सवारी साधनहरूको आधिकारीक सर्भिस सेन्टर स्थापना गरेको छ । कम्पनीका अनुसार सेवा केन्द्र ‘सिमरा अटो...

  २०७७ फागुन ४ गते १५:४८     विकासन्युज

काठमाडाैं । आस्कमीले साेमबारदेखि नयाँ भेन्चर आस्कमिपसल लन्च गरेको छ । आस्कमिपसल एउटा ईकमर्स प्ल्याटफर्म हो जहा ग्राहकहरुले दाल चामलदेखि तरकारी अनि लुगासम्म किन्न सक्छन् । आस्कमीपसलले विभिन्न क्याटगोरिजमा सामानहरु उपलब्ध गराउने छ ।...

  २०७७ फागुन ४ गते १४:२७     विकासन्युज

वालिङ । स्याङ्जाको भीरकोट– ५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ ।आलु खेतीका लागि उर्वरभूमिका रुपमा चिनिएका सो स्थानमा यही फागुन ७ र ८ गते महोत्सव हुने जनाइएको छ । क्षेत्रीय कृषि निर्देशनालय...

  २०७७ फागुन ४ गते १३:१०     विकासन्युज

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको असर परेका जलविद्युत आयोजनाहरुका प्रवर्द्धकहरुलाई सहुलियत ऋण उपलब्ध गराउन उर्जा जलस्रोत तथा सिचाइँ मन्त्रालयले अर्थ मन्त्रालयलाई गुहारेको छ । विद्युत उत्पादन, प्रसारण र वितरणको क्षेत्रमा कोरोनाले...

  २०७७ फागुन ४ गते १२:४७     विकासन्युज

काठमाडाैं । एलजीको विभिन्न मोडेल र क्षमताको वासर ड्रायर वसिङ मेसिन नेपाली बजारमा भित्रिएकाे छ । एलजी नेपालको सर्वाधिक तथा लोकप्रिय वासिड्ड मेसिन ब्रान्डको रुपमा स्थापित हुन सफल भइसकेकाे छ । ज यसका केही मोडेलहरुमा ८ देखि...

  २०७७ फागुन ४ गते १२:००     विकासन्युज

काठमाडौं । जग्गा जमिनको खरिद विक्रीलाई औपचारिक प्रणालीभित्र ल्याउनको लागि स्थापना गर्न लागिएको ‘भूमि बजार’ निजी क्षेत्र पनि संचालन गर्न पाउने भएका छन् । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश भए अनुसार भूमि...

  २०७७ फागुन ४ गते १०:२२     विकासन्युज

काठमाडाैं । नेपालमा निशान गाडीका अधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनि पायोनियर मोटो कर्पले फाल्गुन १० गते निशानको नयाँ एसयुभी गाडि निशान म्यागनाईटको मुल्य सार्वजनीक गर्ने भएको छ । नयाँ म्यागनाईट गाडी देशभरका सोरुमहरुमा...

  २०७७ फागुन ४ गते १०:०९     विकासन्युज

काठमाडौं । सोभियन संघ विघटनपछि रसियाले पहिलो पटक नेपालका ठूला पूर्वाधारमा लगानीको चासो देखाएको छ । संघ विघटन हुनुअघि नेपालका ठूला पूर्वाधारमा लगानी आएको भएपनि त्यसपछि भने महत्वपूर्ण कुनै पनि पूर्वाधारमा रसियन लगानी आएको थिएन...

  २०७७ फागुन ४ गते ९:४१     रिपेश दाहाल

वाग्मती । मकवानपुरगढी गाउँपालिकाले कृषिमार्फत नागरिकलाई समृद्ध बनाउन आकर्षक कृषि योजना बनाएर कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले कृषि क्षेत्रको बजेटलाई समेत वृद्धि गरेर गत वर्षको तुलनामा दोब्बर बनाएको छ । किसान क्रेडिट कार्डको कार्यान्वयन,...