बजार

  २०७७ फागुन २४ गते १५:१९     विकासन्युज

नेपाल र बङ्गलादेश सरकार (सरकार–सरकारबीच, जिटुजी) सम्झौतानुसारको पहिलो खेपको रासायनिक मल आजसाँझसम्म नेपाल आइपुग्ने भएको छ । बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मलमध्येमा पहिलो लटमा दुई हजार ५०० टन मल नेपाल आइपुग्ने...

  २०७७ फागुन २४ गते १५:१३     विकासन्युज

काठमाडाैं । राष्ट्रिय राजमार्गका रुपमा रहेको कान्ति राजमार्गमा झण्डै पाँच किमी सडक अझै केही वर्ष कालोपत्र नहुने भएको छ । वर्षेनी वर्षाका कारण सडक अवरुद्ध हुने गरेकाले तत्कालका लागि कालोपत्र नगरिने कान्ति राजमार्ग योजना...

  २०७७ फागुन २४ गते १२:४५     नरेन्द्र रौले

काठमाडौं । आइटीमा महिलाहरुको संख्या कमै छ । उच्च पदमा पुग्नेको संख्या त अझ कम छ । त्यही थोरै संख्याभित्र पर्छिन्, चावहिलकी मोना न्याछ्यों । आइटी क्षेत्रमा मोना न्याछ्यों स्थापित नाम हो । खासगरी...

  २०७७ फागुन २४ गते ११:१२     विकासन्युज

काठमाडौं । रियल सेक्टरका कम्पनीहरु पुँजी बजारमा आएनन् भनेर गुनासो भइरहेको समयमा सर्वाेत्तम सिमेन्ट पुँजी बजारमा आउने अन्तिम तयारीमा छ । तर, यो कम्पनीले नेपाली पुँजी बजारको इतिहासमै फरक तरिकाले आइपिओ जारी गर्न लागेको...

  २०७७ फागुन २४ गते ९:५२     नारायण अधिकारी

चितवन । आफन्तसँग ढाँटेर एक लाख ऋण लिएर व्यवसाय सुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका छन् । नेपालमै व्यवसाय गर्छुभन्दा ऋण नपत्याइएपछि विदेश जान भन्दै ऋण लिएका गुल्मीका...

  २०७७ फागुन २४ गते ९:१८     विकासन्युज

म्याग्दी । म्याग्दी जिल्लाको प्रवेशद्वारमा पर्ने जलजला गाउँपालिका–३ वारीबेनीको सडक कालोपत्र भएको छ । सडक डिभिजन कार्यालय, बागलुङले मालढुङ्गा–बेनी सडकअन्तर्गत वारीबेनी खण्डको सडक मर्मत कार्य अन्तिम चरणमा पु¥याएको छ । यसअघि गरिएको कालोपत्र उप्किएपछि...

  २०७७ फागुन २३ गते १९:५५     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका ४ को देवरवानामा शाखारहित बैकिङ्ग सेवा शुरु गरेको छ । बैंकले आफ्ना ग्राहकको सेवामा थप विस्तार गर्ने उद्देश्यले फागुन २२ गतेबाट उक्त स्थानमा सो...

  २०७७ फागुन २३ गते १६:३५     विकासन्युज

काठमाडौं । नेपाली बजारमा आकर्षक नयाँ डिजाइनमा अप्रिलियाको स्कूटर उपलब्ध हुने भएको छ । पियाजियो र एम.भी.दुगड ग्रुपले अप्रिलिया एसएक्सआर १६० मोडलको स्कूटर उपलब्ध गराउन लागेको हो । नेपालका सबै डिलरमा ४ लाख ९...

  २०७७ फागुन २३ गते १६:२४     विकासन्युज

काठमाडौं । सार्क च्याम्बर महिला उद्यमी परिषद् नेपालकाे नाइटबजार सम्पन्न भएकाे छ ।कोभिड–१९ को प्रकोप सुरु भएदेखी रोकिएर रहेको कार्यक्रम नाइट बजार शनिवार सम्पन्न भएको हाे । राष्ट्रिय समृद्धिको माध्यमका रूपमा महिलालाई आर्थिक स्वतन्त्रताको...

  २०७७ फागुन २३ गते १६:०८     विकासन्युज

काठमाडाैं । गत वर्ष कोभिड–१९ का कारण निर्माण अघि बढ्न नसकेको हुलाकी राजमार्गको कामले गति लिएको छ । चालू आवको दोस्रो चौमासिकमा छुट्याइएको रकम सकिएर थप रकमका लागि माग समेत गरिएको छ । हुलाकी...

  २०७७ फागुन २३ गते १५:५३     विकासन्युज

लुम्बिनी । रुपन्देहीको मोतिपुरमा अत्याधुनिक औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको घोषणाले अब पूर्णता पाउने भएको छ । नेपाल सरकारले २०७२ सालमा प्रत्येक प्रदेशमा कम्तीमा एक/एक हजार विगाहा क्षेत्रफलमा ठूला औद्योगिक क्षेत्र स्थापना गरेर ती...

  २०७७ फागुन २३ गते १५:०२     विकासन्युज

काठमाडाैं । नेपाली बजारमा आईप्रोका फिचर फोन भित्रिएकाे छ । भीएस ग्रुपले आईप्रोका फोनहरु आधिकारिक रुपमा नेपाली बजारमा भित्राएकाे हो । आईप्रोका फिचर फोनको बिक्री–वितरण सन् २०१९ जुलाई देखि प्रारम्भ भए पनि आधिकारिक रुपमा...

  २०७७ फागुन २३ गते १५:००     विकासन्युज

काठमाडौं । अब १० मेगावाटभन्दा साना जलविद्युत आयोजनाले पनि सरकारले उपलब्ध गराएको पुनरकर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि संशोधन गर्दै १० मेगावाटभन्दा साना जलविद्युत आयोजनाले पनि पुनरकर्जा पाउने व्यवस्था गरेको...

  २०७७ फागुन २३ गते १३:५०     विकासन्युज

सर्लाही । यहाँका एक युवकले च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका छन् । वाग्मती नगरपालिका– १० का ध्रुवप्रसाद चौलागाईं वैदेशिक रोजगारबाट फर्केपछि च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका हुन् । पाँचपटक वैदेशिक रोजगारीमा गएर...

  २०७७ फागुन २३ गते १३:०७     विकासन्युज

दुल्लू । दैलेखको आठबीस नगरपालिका– ३ कुमालखाडीवासी तरकारी व्यवसायबाट आत्मनिर्भर बन्दै गएका छन् । गुजाराका लागि मात्र तरकारी फलाउँदै आएका किसान व्यावसायिक तरकारी खेती गर्न थालेपछि आत्मनिर्भर बनेका हुन् । तरकारी उत्पादन गर्न थालेपछि...

  २०७७ फागुन २३ गते ११:१३     विकासन्युज

काठमाडौं । आइतबार सुनको मूल्य उकालो लागेको छ । शुक्रबार प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुन ५ सय रुपैयाँले बढेर ८६ हजार १ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी...

  २०७७ फागुन २३ गते १०:४४     विकासन्युज

काठमाडौं । हस्तकलाको प्रवर्धन र महिला सशक्तिकरण भन्ने नाराका साथ १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शनिबारदेखि ललितपुरमा महिला हस्तकला मेला सुरु भएको छ । ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा ललितपुर...

  २०७७ फागुन २३ गते १०:२७     विकासन्युज

काठमाडाैं । मेलम्चीको पानी सुन्दरीजल आइपुग्दा पानी पथान्तरणका लागि बनाइएको ‘हेडवक्र्स’ को निर्माण अन्तिम चरणमा पुगेको छ । विद्युतीकरणको र केही सामग्रीको जडान मात्रै बाँकी भएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । हेडवक्र्स निर्माण...

  २०७७ फागुन २३ गते १०:०२     विकासन्युज

रसुवा । चिलिमे विद्युत् केन्द्रमा उपकरण परिवर्तन गर्ने काम शुरू भएकाले उत्पादन बन्द भएको छ । बाइस मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन गर्न जडान भएका उपकरण पुरानो भएकाले नयाँ उपकरण परिवर्तन गर्नका...

  २०७७ फागुन २३ गते ९:५०     सन्ताेष राेकाया

काठमाडौं । काठमाडौं उपत्यकामा नयाँ तीन शहरभित्र पर्ने स्थानीयले सरकालाई जग्गा दिनु पर्ने भएको छ । लामो समयदेखि काठमाडौं उपत्यकाका विभिन्न ४ ठाउँमा निर्माण हुने भनिएका ४ शहरमध्ये विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बनिसकेका तीन...