बजार

  २०७७ फागुन २६ गते १०:०९     विकासन्युज

काठमाडौं । टाटा मोटर्सको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले आफ्ना सबै मोडललाई बीएस ६ इन्जिनमा नेपाल भित्र्याएको छ । मंगलबार सोल्टी होटलमा आयोजित कार्यक्रममा कम्पनीले एच ५, टियागो, टिगोर, नेक्सन र अल्ट्रोजको बीएस ६ मोडल...

  २०७७ फागुन २६ गते १०:०५     नरेन्द्र रौले

काठमाडौं । दरबारमार्गमा ५० लाख रुपैयाँको लगानीमा जुकोट दरबार रेस्टुराँ एण्ड लाउञ्ज सुरु भएको छ । लकडाउन सुरू हुनु अगाडी गत चैतमा यो रेस्टुराँ सञ्चालन गर्ने तयारी भएको थियो । तर, विश्वरभर फैलिएको कोरोना...

  २०७७ फागुन २५ गते २०:५४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को नयाँ कार्यसमितिले निर्वाचितपछिको १०० दिनको कार्यप्रगति प्रस्तुत गरेको छ । मंगबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै महासंघको नयाँ कार्यसमितिले १ सय दिनमा गरेको काम कारवाही र कार्यक्रमहरु...

  २०७७ फागुन २५ गते १९:२७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले उद्योगीहरुको बैंकिङ सम्बन्धी समस्या समाधानका लागि बैंकिङ समाधान केन्द्र सुरुवात गरिने बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान कार्यकारिणी समितिको १००...

  २०७७ फागुन २५ गते १९:१३     विकासन्युज

नेपालगन्ज । नेपाल आयल निगमले बाँकेको नेपालगन्जस्थित रत्न राजमार्गमा ‘अटोमेसन’सहितको अत्याधुनिक पेट्रोल पम्प निर्माण गर्न लागेको छ । नेपालगन्ज उपमहानगरपालिका आदर्श नगरस्थित निगमको ११ कठ्ठा जग्गामा अत्याधुनिक प्रविधिसहित नयाँ पम्प निर्माण गर्न लागिएको हो...

  २०७७ फागुन २५ गते १८:४८     विकासन्युज

काठमाडौं । नेपालमा रोजगारी र उद्यमशिलतालाई प्रवद्र्धन गर्ने उद्धेश्यसहित आज (फागुन २५ गते) बाट औपचारिक रुपमा व्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्ससको शुरुवात गरिएको छ । जसकाे शुभारम्भ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले...

  २०७७ फागुन २५ गते १७:०५     विकासन्युज

काठमाडाैं । यस वर्षको स्पिन्ज एक्टिभ गर्ल २०२१ मोरङकी जमुना आले मगर बनेकी छिन् । स्पिन्जले आयोजना गर्दै आइरहेको स्पिन्ज एक्टिभ गर्ल २०२१ प्रतियागितामा सयौं प्रतिस्पर्धीहरुलाई पछि पार्दै मगर स्पिन्ज एक्टिभ गर्ल २०२१ बनेकी...

  २०७७ फागुन २५ गते १६:५४     विकासन्युज

काठमाडाैं । डिशहोम गाे मा अब ७० वटा च्यानल प्रसारण हुने भएकाे छ । डिशहोमले आफ्ना ग्राहकहरुलाई मोबाइलमै टेलिभिजन हेर्ने सुविधी ‘डिशहोम गो’ सुरु गरे यता २० वटा च्यानल मात्र संचालन भईरहेकोमा अब देखी...

  २०७७ फागुन २५ गते १६:४२     विकासन्युज

काठमाडाैं । शाओमीले मंगलबार नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टर संचालनमा ल्याएकाे छ । धनगढीको लक्ष्मी कम्प्लेक्शमा शाओमीले आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टर संचालनमा ल्याएकाे हाे । शाओमीका अन्य सर्भिस सेन्टरहरु पोखरा, नारायणघाट, नेपालगन्ज, इटहरी र काठमाडौंमा...

  २०७७ फागुन २५ गते १६:०८     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंकले विभिन्न ८ नयाँ स्थानमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ईलामको नेपालटार, सिराहाको बन्दीपुर, रसुवाको थुमन, तनहूँको टुहुरेपसल, कैलालीको मिलनचोक, लमजुङ्गको कोइरालाफाँट, बाँकेको सिमलघारी र अर्घाखाँचीको रतनमारेमा नयाँ...

  २०७७ फागुन २५ गते १४:२८     विकासन्युज

काठमाडौं । नेपालका लागि जेसीबी हेभि उपकरण तथा निर्माण उपकरणको आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्सले निर्माण क्षेत्रमा सक्रिय महिलालाई सम्मान गरेर अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । एमएडब्लु जेसीबीले सोमबार कार्यक्रम आयोजना गरेर निर्माण क्षेत्रमा...

  २०७७ फागुन २५ गते १२:२८     विकासन्युज

काठमाडौं । मंगलबार सुनको मूल्य ओरालाे लागेको छ । साेमबार प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुन ६ सय रुपैयाँले घटेर ८५ हजार ६ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी...

  २०७७ फागुन २५ गते ११:०९     विकासन्युज

काठमाडौं । एम भी दुगड ग्रुप अन्तर्गतकाे विवेक अटोमोबाइलसले १११ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरेको ‘विमन्स डे राइड’ कार्यक्रम सम्पन्न भएकाे छ । नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारी विक्रेता प्रतिष्ठीत औधोगिक तथा व्यापारीक घराना दुगड...

  २०७७ फागुन २५ गते १०:०२     विकासन्युज

काठमाडौं । महिला हस्तकला मेला सम्पन्न भएको छ । १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा भएको तीन दिने मेला आइतबार सम्पन्न भएको हो । ‘हस्तकलाको प्रवद्र्धन, महिला...

  २०७७ फागुन २५ गते ९:५४     शिव सत्याल

काठमाडौं । ‘यो नेपाली युवालाई उद्यमी बनाउने कार्यक्रम हो । यो पैसा बाढ्ने कार्यक्रम होइन । अनुदानको कार्यक्रम होइन । रोजगारी दिने कार्यक्रम होइन । यो रोजगारी दिने मान्छे बनाउने कार्यक्रम हो ।’ ‘कर्मभूमि...

  २०७७ फागुन २५ गते ९:५४     विकासन्युज

काठमाडौं । हुन्डाई गाडीको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बहु प्रतिक्षित गाडी हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एसप्लस सार्वजनिक गरेको छ । हुन्डाई भेन्यू आईएमटी भिन्न इन्जिन अप्सनमा उपलब्ध हुनुकाे साथै ८३...

  २०७७ फागुन २५ गते ९:२४     विकासन्युज

पर्सा । पर्सा जिल्लामा करिब ९० करोडको लागतमा फलामजन्य (आइरन) उद्योग स्थापना भई सञ्चालनको प्रक्रियामा रहेको छ । उद्योग निर्माणको अन्तिम चरणमा छ । मेसिनको सेटिङ र फिनिसिङको काम अन्तिम चरणमा रहेको बताइएको छ...

  २०७७ फागुन २४ गते २०:०४     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले सरकार र निजी क्षेत्रको मित्रवत सम्बन्ध आवश्यक रहेको बताएका छन् । आज नेपाल उद्योग परिसंघले सुरुवात गरेको मेक इन नेपाल स्वदेशी अभियानका विशिष्ट अतिथि समेत...

  २०७७ फागुन २४ गते १९:४८     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीहरुलाई अनावश्यक वस्तुहरु आयात नगर्न आग्रह गरेका छन् । आइतबार नेपाल उद्योग परिसंघले सुरु गरेको ‘मेक इन नेपाल स्वदेशी अभियान’को सुभारम्भ गर्दै उनले उद्योगी व्यवसायीहरुलाई अनावश्यक वस्तु आयत...

  २०७७ फागुन २४ गते १९:१८     विकासन्युज

काठमाडौं । हाम्रो सामान, हाम्रै स्वाभिमान भन्ने नारासहित नेपाल उद्योग परिसंघ (सीएनआई) ले मेक इन नेपाल स्वदेशी अभियान सुरुवात गरेको छ । परिसंघले आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘मेक इन नेपाल स्वदेशी अभियान’को...