बिग, बोल्ड र आकर्षक निशान म्यागनाईट नेपालमा लन्च हुँदै

  २०७७ फागुन ४ गते १०:२२     विकासन्युज

काठमाडाैं । नेपालमा निशान गाडीका अधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनि पायोनियर मोटो कर्पले फाल्गुन १० गते निशानको नयाँ एसयुभी गाडि निशान म्यागनाईटको मुल्य सार्वजनीक गर्ने भएको छ ।

नयाँ म्यागनाईट गाडी देशभरका सोरुमहरुमा उपलब्ध गराईने कम्पनीले जनाएकाे छ ।

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक संदीप कुमार शारदाका अनुसार बिग, बोल्ड, आकर्षक र क्यारिसम्याटिक एसयुभी विशेष आकर्षक मूल्य र अन्य थुप्रै अफर हरुका साथ आउने छ ।

निशानले आफ्नो उत्पादकत्वको विकास गर्दै मेक इन इण्डिया, मेक फर वल्ड एसयूभीलाई विश्वभरी नै आरम्भ गरीरहेको अवस्थामा नेपाल पहिलो अन्तराष्ट्रिय बजार भएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.