बजार

  २०७८ जेठ २४ गते १३:२८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकार र निजी क्षेत्रसँग भएको सम्पत्ति अभिलेखिकरण गर्न आवश्यक रहेको बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार संघ(नाफिज) ले आयोजना गरेको भर्च्युअ कार्यक्रममा अध्यक्ष गोल्छाले...

  २०७८ जेठ २४ गते १३:०६     विकासन्युज

काठमाडौं । सेवा निवृत्त (अवकाश प्राप्त) सरकारी कर्मचारीको पेन्सन अब विद्युतीय माध्यमबाट सोझै बैंक खातामा आउने भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आइतबारबाट विद्युतीय कोष हस्तान्तरण (ईपीटी) मार्फत सोझै सम्वन्धित व्यक्तिको खातामा जम्मा गर्न...

  २०७८ जेठ २४ गते ९:०८     विकासन्युज

पर्वत । काभिड–१९ को सङ्क्रमणकै बीच दक्षिण पर्वतका चार पालिकालाई जोड्ने पर्वतको मुडिकुवा–कुर्घा–लुंखु सडकखण्डअन्तर्गत लमायदेखि लुंखुसम्मको खण्डमा कालोपत्रेको काम सुरु भएको छ । उक्त सडकखण्डको लमायखोलादेखि चिर्दीखोलाको सडक पिचको काम अहिले धमाधम भइरहेको छ...

  २०७८ जेठ २३ गते १८:३३     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले एनएमबि विद्युतीय सवारी साधन र साईकल कर्जा गरी छुट्टाछट्टै कर्जा योजना प्रस्तुत गरेको छ । बैंकले स्वच्छ सफा र हराभरा वातावरण प्रति प्रतिबद्घता देखाउँदै विभिन्न कर्जा योजना सार्वजनिक गरेको हो...

  २०७८ जेठ २३ गते १८:०८     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेटमा उल्लेखित निजी क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरूको कार्यान्वयनको तयारीका लागि अर्थ मन्त्रालयले निजी क्षेत्रसँग छलफल गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा...

  २०७८ जेठ २३ गते १४:४६     विकासन्युज

काठमाडौं । पेट्रोलियम व्यवसायीले कोभिड–१९ विरुद्धको खोप नपाएको नेपाल पेट्रोल डिलर्स राष्ट्रिय एसोसिएसनले जनाएको छ । संघले आईतबार एक विज्ञप्ती जारी गर्दै पेट्रोलियम व्यवसाय अत्यावश्यक क्षेत्रमा रहेको भन्दै तत्काल व्यवसायी तथा कर्मचारीलाई खोप लगाउन सरकारसँग...

  २०७८ जेठ २३ गते ९:२५     विकासन्युज

जाजरकाेट । निर्माण सुरु गरेको नौ वर्षसम्म अझै भेरी नदीमा पुलको जगसम्म निर्माण हुनसकेको छैन । मध्यपहाडी लोकमार्गअन्तर्गतको भेरी नदीको पुल रुकुमपश्चिम र जाजरकोट जोड्नका लागि निर्माण हुन लागेको हो । ठेकेदारको लापरवाहीका कारण...

  २०७८ जेठ २२ गते २०:३३     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले फेरि पनि तेलको मूल्य बढाएको छ । निगमले शनिबार रातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य प्रतिलिटर २–२ रुपैयाँले बढाएको हो । तोकिएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर...

  २०७८ जेठ २२ गते १३:१०     विकासन्युज

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा जारी निषेधाज्ञाको अवधिमा भीडभाड बढेपछि प्रहरीले थप कडाइ गर्न थालेको छ । स्थानीय प्रशासनले बिहानको समयमा उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) बिक्री...

  २०७८ जेठ २१ गते १३:५८     विकासन्युज

दमौली । ढुङ्गा, गिटी र बालुवा उत्खननका लागि तीन पटक सूचना प्रकाशित गर्दा पनि बोलपत्र नपरेपछि तनहुँको देवघाट गाउँपालिकाले एक कम्पनीलाई सङ्कलनको अनुमति दिएको छ । चालु आर्थिक वर्षमा तीनपटक सूचना प्रकाशित गर्दा बोलपत्र...

  २०७८ जेठ २१ गते ११:२०     हेमन्त केसी

जाजरकोट । सङ्घीय सरकारले बजेट नपठाउँदा जनता आवास कार्यक्रमअन्तर्गत घर बनाएका गरिब परिवार समस्यामा परेका छन् । आर्थिक वर्ष २०७६/७७ मा लागू भएको यस कार्यक्रमबाट जाजरकोटमा २०० घर निर्माण गर्नुपर्नेमा २७ घरधुरीले जग्गा विवादलगायत...

  २०७८ जेठ २० गते २०:२९     विकासन्युज

काठमाडौं । एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्सले नवीनतम सी-सिरिज स्मार्टफोन, नोकिया सी २० को लन्च गरेको छ । लाइफ इज टु बि लिभ्ड नर्डिक डिजाइन र बिल्ड-क्वालिटीबाट निर्मित, अल-डे ब्याट्री लाइफ भएको एन्ड्रोइड११टीएम...

  २०७८ जेठ २० गते १८:५३     विकासन्युज

काठमाडाैं । ई कमर्श प्लेटफर्म रिचार्जरले कोभिड बिरामीका लागि आवश्यक पर्ने उत्कृष्ट ब्राण्डका अक्सिजन कन्सन्ट्रेटर नेपाली बजारमा भित्र्याएको । यस अघि कोभिड प्रोटेक्टिभ उपकरणको बिक्री बितरण गर्दै आएको रिचार्जरले अक्सिजनको अभावलाई ध्यानमा राख्दै अस्पताल तथा...

  २०७८ जेठ २० गते १७:३५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्थापना गरेको कोभिड-१९ स्वास्थ्य सहायता केन्द्रबाट कोभिडका ३०० भन्दा बढी सङ्क्रमित प्रत्यक्षरूपमा लाभान्वित भएका छन् । महासङ्घले गत वैशाख २४ गतेदेखि महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संयोजन गर्ने...

  २०७८ जेठ २० गते १७:०८     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले निषेधाज्ञा अबधिभर पिठो, चिनी, नून, भटमासको तेल र खाना पकाउने तेलमा छुट दिने भएको छ । कम्पनीले आप्नो उत्पादनबाट पाँच जनाको परिवारलाई एक महिनाका लागि पुग्ने...

  २०७८ जेठ २० गते १६:४९     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल र सिमीमा मात्र छुट दिने भएको छ । कम्पनीले आप्नो उत्पादनमा मात्र सरकारले तोकेको २० प्रतिशत छुट दिने भएको हो । कम्पनीले प्रति...

  २०७८ जेठ २० गते १५:००     विकासन्युज

काठमाडाैं । विद्युतीय सवारी ब्रान्ड दिगोले दिगो इ८, विद्युतीय ह्याचब्याक कारको मूल्य घटाएको छ । विद्युतीय सवारी साधनको आयातमा लाग्ने महसुल र अन्तःशुल्क घटेसँगै कम्पनीले आफूसँग स्टकमा रहेका कारको मूल्य परिमार्जन गरेको छ । सरकारले...

  २०७८ जेठ १९ गते २१:०५     विकासन्युज

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले बहु प्रतिक्षित होण्डाको सीबी ३५० डीएलएक्सलाई अब छिट्टै नेपाली बजारमा लन्च गर्ने भएको छ । आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण...

  २०७८ जेठ १९ गते २०:२०     विकासन्युज

काठमाडाैं । नेपाल सरकारबाट प्रस्तुत आर्थिक वर्ष २०७८/०७९ बजेटले हस्तकला लगायत घरेलु तथा साना उद्योगको विभिन्न सकारात्मक व्यवस्थाहरु गरेको नेपाल हस्तकला महासंघको धारणा रहेकाे छ । हस्तकला उद्योग व्यवसायको विकास र प्रवद्र्धनमा दुरगामी प्रभाव पार्ने महासंघले नेपाल...

  २०७८ जेठ १९ गते १८:१७     विकासन्युज

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यान्वयनका लागि मन्त्रालयले कार्ययोजना बनाउने काम शुरु गरेको बताएका छन् । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री नेम्बाङले आगामी आर्थिक...