बजार

  २०७८ जेठ २७ गते १८:५७     विकासन्युज

काठमाडौं । ई कमर्श प्लेटफर्म रिचार्जरले कोरोनाका साथै अन्य आकस्मिक बिरामीहरुका लागि लक्षित गर्दै पोर्टेबल अक्सिजन व्याग बजारमा ल्याएको छ । कोभिड सम्बन्धि सबै किसिमका सामानहरु बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउँदै आएको रिचार्जरले अक्सिजन...

  २०७८ जेठ २७ गते १८:१६     विकासन्युज

काठमाडौं । चौधरी फाउण्डेसनले देशकै जेठो वीर अस्पतालमा आईसियू वार्ड स्थापना गरि आज(जेठ २७) अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेको छ । कोभिड-१९ को दोस्रो लहरबाट संक्रमित सर्वसाधारण नेपाली नागरिकको उपचारमा योगदान पुर्याउन फाउण्डेसनले वीर अस्पतालमा...

  २०७८ जेठ २७ गते १७:४२     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको परीक्षणसँगै याङ्ग्री र लार्के खोलामा समेत तत्काल आयोजना निर्माण कार्य शुरु गर्न निर्देशन दिएका छन् । उनले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा खानेपानी तथा सरसफाइ मन्त्रालय र...

  २०७८ जेठ २७ गते १७:१८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघअन्तर्गतको सिएनआई सिइओ फोरमले समाजका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहनु भएका महिला नेतृहरूसँग “कोभिड–१९ को दोस्रो लहर विरुद्ध लड्न नेतृत्वको भूमिका” विषयमा भर्चुअल अन्तरक्रिया सम्पन्न गरेको छ । परिसंघका उपाध्यक्ष एवं...

  २०७८ जेठ २६ गते १९:४१     विकासन्युज

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आगामी आवको बजेट कार्यान्वयनका लागि समयमै कार्ययाजना बनाउन निर्देशन दिएका छन् । आगामी आवमा केही कार्यक्रम थप भएकाले भइरहेका र नयाँ कार्यक्रम कार्यान्यवनका लागि समयमा नै...

  २०७८ जेठ २६ गते १८:००     विकासन्युज

काठमाडौं । निषेधाज्ञाका कारणले कर बुझाउन नसकेकालाई जरिवाना नलगाउन निजी क्षेत्रले सरकार समक्ष माग गरेको छ । निषेधाज्ञाले आवागमन समेत अवरुद्ध हुँदा मासिकरूपमा बुझाउनुपर्ने मुल्य अभिवृद्धि कर, अन्तःशुल्क लगायतको विवरण र कर रकम बुझाउन...

  २०७८ जेठ २६ गते १७:४१     विकासन्युज

काठमाडौं । काठमाडौंको अतिव्यस्त चोकमध्यको एक नयाँ बानेश्वर चोकमा आकाशे पुलको ट्रस्ट राखिएको छ । संघीय संसद भवन नजिकै रहेको चोकमा कार्यालय समयमा र साँझको समयमा बाटो काट्ने यात्रीले सास्ती खेप्दै आएका छन् ।...

  २०७८ जेठ २६ गते १५:५७     विकासन्युज

काठमाडाैं । सिजीले हालै नेपाली बजारमा आफ्नो घरायसी सामाग्री डिसवासर ल्याएको छ । नेपाली उपभोक्ताहरुलाई मध्यनजर गरी कम्पनीले सहुलियत मूल्यमा निकै नै आकर्षक र सजिलै चलाउन सकिने यो डिसवासर ल्याएको हो । यी डिसवासरहरु...

  २०७८ जेठ २६ गते १५:४५     विकासन्युज

काठमाडाैं । बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल...

  २०७८ जेठ २६ गते १४:४२     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेनिङ कर्पाेरेशन लिमिटेडसँग चिनीको मौज्दात सकिएको छ । गत वर्षको दशैका लागि २० हजार मेट्रिकटन चिनी ल्याएको कम्पनीलाई थप चिनी खरिदको स्वीकृति नदिदा स्टक सकिएको हो । अहिले...

  २०७८ जेठ २५ गते १९:५३     विकासन्युज

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका संस्थापक उपाध्यक्ष राधाकृष्ण शर्माको उपचारको क्रममा मंगलवार निधन भएको छ । महासंघको स्थापनाकालदेखि नै महत्वपूर्ण योगदान दिएका ८६ वर्षीय शर्माको निधनबाट मर्माहत भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको...

  २०७८ जेठ २५ गते १८:५१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको “नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८” को नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । नेपालमा विदेशी लगानी एवं विदेशी ऋण भित्र्याउन र...

  २०७८ जेठ २५ गते १६:३९     विकासन्युज

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनिले बहुप्रतिक्षित होण्डाको सिबस ३५० डिएलएक्स सार्वजनिक गरेकाे छ । स्याकार ट्रेडिङ्ग कम्पनिका अध्यक्ष सौरभ ज्योतिले यूटुबमा प्रिमियर गरिएको एक भिडियो मार्फत...

  २०७८ जेठ २५ गते १५:५५     विकासन्युज

इलाम । कोरोना महामारीको विषम परिस्थितिमा चिया निर्यात नभएपछि उद्योग बन्द गरेका सूर्योदय नगरपालिकाका उद्यमीले पुनः सञ्चालनमा ल्याउने भएका छन् । नगरले चियाका लागि मापदण्ड बनाएपछि उद्योग सञ्चालनमा आउने भएका हुन् । नगर, चिया...

  २०७८ जेठ २५ गते १५:२०     दिलकुमार लिम्बु

फुङ्लिङ । ताप्लेजुङको सबै वडा सडक सञ्जालले जोडिएका छन् । जिल्ला सदरमुकामदेखि सबै गाउँपालिकाका वडामा मोटर पुग्न थालेका हुन् । गत हप्ता सिरिजङ्घा गाउँपालिका–६ मामाङखेमा सडक पुगेसँगै जिल्लाका सबै वडामा सडक सञ्जालले जोडिएको जनाइएको...

  २०७८ जेठ २५ गते १०:२८     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पाेरेशनले सरकारले तोके अनुसारको २० प्रतिशत छुट बिहान मात्र दिने निर्णय गरेको छ । सीमित वस्तुमा मात्र २० प्रतिशत छुट दिने बताएकाे कम्पनीले उपभोक्ताको भिडभाड बढेको भन्दै बिहान...

  २०७८ जेठ २५ गते ९:१६     विकासन्युज

काठमाडाैं । काठमाडौँको सानो भ¥याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ । यसरी नक्क्ली गतिविधिमा संलग्न एक जनालाई प्रहरीले ठूलो मात्रामा स्यानिटाइजर र कस्मेटिक सामानसहित पक्राउ गरेको...

  २०७८ जेठ २४ गते २०:३५     विकासन्युज

काठमाडौं । विश्वभर तिव्र रुपमा आफ्नो बजार विस्तार गर्दै गएको स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा रियलमी ८ सार्वजनिक गरेको छ । मध्यम रेन्जको नम्बर सिरिज रियलमीको ख्याती प्राप्त सिरिज हो, र यो सिरिज तीन...

  २०७८ जेठ २४ गते १८:४५     विकासन्युज

काठमाडौं । नेपालमा औद्योगिक पूर्वाधारको मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको ३ औं स्थापना दिवशका अवसरमा सोमबार वेबिनारमार्फत गरिएको कार्यक्रममा बोल्दै...

  २०७८ जेठ २४ गते १५:००     विकासन्युज

काठमाडौं । नेपालगञ्जमा कोरोना महामारीको मौका छोपेर अक्सिमिटरमा ७० प्रतिशत नाफा खाएर कालोबजारी गर्ने एक औषधि पसललाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले दिएको...