बजार

  २०७८ चैत १५ गते १५:१४     विकासन्युज

काठमाडौं । इन्धनको मूल्य बढ्दा घाटामा गएको नेपाल आयल निगमले शनिबार र आइतबार सार्वजनिक बिदाको प्रस्ताव गरेको छ । पछिल्लो समय पर्याप्त मात्रामा इन्धनको आपूर्ति गर्न नसकेको निगमले दुई दिन सार्बजनिक बिदा दिन उद्योग,...

  २०७८ चैत १५ गते ११:२५     विकासन्युज

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य तोलामा १३ सय रुपैयाँ घटेको छ । सोमबार एक लाख ५०० रुपैयाँमा कारोबार भएको सुन आज ९९ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...

  २०७८ चैत १४ गते १९:१०     विकासन्युज

कास्की । जगदम्बा मोटर्स टीभीएसका पोखराका लागि आधिकारिक विक्रेता बतास व्रदर्सअन्तर्गत गण्डकी मोटर्स प्रालिले पर्स्याङमा सुविधा सम्पन्न सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । करिब १४ हजार वर्गफिटमा फैलिएको गण्डकी प्रदेशकै ठूलो र सुविधा सम्पन्न...

  २०७८ चैत १४ गते १७:०७     राजिव न्यौपाने

काठमाडौं । शनिबार साप्ताहिक विदा हुने गर्छ । तर, पत्रकारिता पेशामा के विदा, के कार्यालय दिन । शनिबारकै लागि मोटरहेड बाइकको आधिकारिक बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेडले एउटा निम्ता पाठाएको थियो । राइडरलाई सहभागी...

  २०७८ चैत १४ गते १६:५९     विकासन्युज

काठमाडौं । कोकाकोला नेपालले आफ्नो नयाँ उत्पादन फ्यान्टा एप्पल नेपाली बजारमा ल्याएको छ । कोकाकोलाको उक्त नयाँ उत्पादन दैनिकको जीवनमा थोरै भए पनि ताजगी र स्फुर्ति ल्याउन सहयोग गर्ने कम्पनीले दाबी गरेको छ ।...

  २०७८ चैत १४ गते १६:४९     विकासन्युज

काठमाडौं । क्लासिक लिजेन्ड्सद्वारा निर्मित जाव मोटरसाइकलले नयाँ वर्षका लागि स्किम्स ल्याएको छ । नेपालका लागि अधिकृत विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालि अन्तर्गत जावा मोटरसाइकलले फोर्टी-टु ,जावा र पेराक सबै मोडलमा...

  २०७८ चैत १४ गते १५:४९     विकासन्युज

काठमाडौं । करिब १५ दिनको अवधिमा उद्योगीले दुई पटकसम्म सिमेन्टको मूल्य बढाएका छन् । गत फागुन अन्तिम साता प्रतिबोरा ५० रुपैयाँदेखि ७० रुपैयाँसम्म मूल्य बढाएका उद्योगीहरुले पुनः मूल्य बढाएका हुन् । करिब १५ दिनपछि...

  २०७८ चैत १४ गते १३:०६     विकासन्युज

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइन विस्तार कार्य तीव्र रुपमा अघि बढाएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित १४० मेगावाट विद्युत् उत्पादनको लागि निर्माणधीन उक्त आयोजनाले २० वटा टावर निर्माण गरिसकेको छ ।...

  २०७८ चैत १४ गते ११:४८     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कार्यकारी निर्देशक कुलमान घिसिङको ‘परफरमेन्स जोगाउन’ खोज्दा औद्योगिक क्षेत्रमा दैनिक ९ घण्टासम्म लोडसेडिङ हुन थालेको छ । प्राधिकरणले भारतबाट विद्युत खरिद गरेर ल्याउने गरेको र सोही विद्युत नेपालका उद्योगहरुलाई...

  २०७८ चैत १३ गते १०:२५     विकासन्युज

काठमाडौं । मोटरहेड बाइकको आधिकारीक बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले शनिबार राइडरलाई सहभागी गराएर एड्भेन्चर साइड सम्पन्न गरेको छ । कम्पनीले पहिलो पटक आमन्त्रणात्मक मोटरसाइकल यात्रा सम्पन्न गरेको हो । मोटरहे बिक्री प्रबन्धक सुरेन्द्र...

  २०७८ चैत १३ गते १०:२२     विकासन्युज

काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय गाडीको आयातमा बृद्धि हुन थालेको छ । गत वर्षसम्म न्यून मात्रामा आयात हुने गरेको विद्युतीय गाडीको आयात चालु आर्थिक वर्षमा उल्लेख्य मात्रामा बृद्धि हुन थालेको हो । भन्सार...

  २०७८ चैत १२ गते १६:१४     विकासन्युज

सन्धिखर्क । कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्कसम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । यसैगरी, सोही प्रसारण लाइनअन्तर्गत सन्धिखर्क नगरपालिका–६ फुदवाङमा निर्माण गरिएको १३२ केभी सबस्टेसन पनि सञ्चालन आएको छ ।...

  २०७८ चैत १२ गते १५:४९     विकासन्युज

काठमाडौं । कोइला प्लान्टबाट बिजुली उत्पादन गर्ने भारतमा अत्यधिक मूल्यवृद्धि भएपछि त्यसको प्रत्यक्ष प्रभाव नेपालमा परेको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट ३८ रुपैयाँमा आयात गरेको बिजुली उपलब्ध गराइरहेको छ । ‘इनर्जी एक्सचेञ्ज मार्केट’...

  २०७८ चैत १२ गते १२:४०     विकासन्युज

काठमाडौं । नागढुङ्गा–मुग्लिङ सडक खण्ड विस्तारको काम वैशाखबाट सुरु हुने भएको छ । विकास सहायता कार्यान्वयन महाशाखाका अनुसार सडक विस्तारको काम अर्को महिनाबाट हुने गरी ठेक्का लगाइसकिएको हो । नागढुङ्गादेखि नौबिसेसम्म जियाङसु–सगुनले ठेक्का पाएको...

  २०७८ चैत ११ गते १९:०३     विकासन्युज

काठमाडौं । यूरोपियन इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै उपहार योजना ल्याएको छ । उक्त योजनाअन्तर्गत बेको ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।...

  २०७८ चैत ११ गते १६:५४     विकासन्युज

लमजुङ । जिल्लाको दोर्दीखोलाबाट ११८ दशमलव १ मेगावाट बिजुली उत्पादन हुने भएको छ । दोर्दीखोला गाउँपालिकास्थित करिडोरमा निजी लगाानीमा चार वटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । चालु आर्थिक वर्षभित्रै यी आयोजना सम्पन्न भएर ११८...

  २०७८ चैत ११ गते १५:२८     विकासन्युज

काठमाडौं । नेपाल र चीनबीच विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको रातमाटे–रसुवागढी– केरुङ अन्तरदेशीय प्रसारण लाइनले तीन हजार मेगावाट बराबरको बिजुली आदानप्रदान गर्नसक्ने अनुमान गरिएको छ । विद्युत् विकास विभागबाट पाँच हजार मेगावाट क्षमता बराबरको...

  २०७८ चैत ११ गते १३:३९     विकासन्युज

काठमाडौं । जगदम्बा स्टिल्सले आफ्ना उत्पादन तेस्रो देश निर्यातको सुरुवात गरेको छ । कम्पनीले पहिलो पटक स्टिल तेस्रो देश निर्यात सुरु गरेका हो । कम्पनीले हाल उत्पादनहरु जगदम्बा सुपर शाइन र ग्याल्भा प्लस रोमानिया,...

  २०७८ चैत ११ गते ११:१०     विकासन्युज

काठमाडौं । छापावाल सुनको मूल्य शुक्रबार ६०० रुपैयाँले बढेको छ । हिजो तोलाको १ लाख ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन ६०० रुपैयाँले बढेर १ लाख ९०० रुपैयाँमा कायम भएको हो । सुनचाँदी व्यवसायी...

  २०७८ चैत १० गते १९:४५     विकासन्युज

काठमाडौं । फोर्स मोटर्स नेपालले फोर्स गुर्खा नामक नँया गाडी नेपाली बजारमा बिक्री वितरण गरेको छ । ‘नेपालका बाटोहरुलाई अन्त्यन्त उपयुक्त यस गाडीको बिक्री वितरण हामी आजदेखि गरेका छौं,’ आधिकारीक विक्रेता कम्पनी आयाम इन्टरकन्टिनेन्टलका...