बजार

  २०७८ चैत २३ गते १२:३२     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले सिरहाको नरहास्थित हिमालय सुगर मिल्स परिसरमा ११ औं विस्तारित काउण्टर शुभारम्भ गरेको छ । बैंकले किसान तथा सर्वसाधारण सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले उक्त काउण्टरको शुभारम्भ गरेको हो । उक्त...

  २०७८ चैत २३ गते १२:००     विकासन्युज

पर्वत । मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडकखण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले मालढुङ्गा-बेनी सडक निर्माणलाई गति दिन आगामी वैशाख ३ देखि...

  २०७८ चैत २३ गते ११:४०     केदार मगर

खोटाङ । दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुङ्गाको नौ हजार...

  २०७८ चैत २२ गते २३:२०     विकासन्युज

काठमाडाैं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । त्यस्तै डिजेल र मट्टितेल पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ । अब काठमाडौं उपत्यकामा...

  २०७८ चैत २२ गते १९:३६     विकासन्युज

काठमाडौं । नयाँ वर्षको अवसरमा निसानले छुट योजना ल्याएको छ । निसानको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले निसान किक्स किन्दा ३ लाख ५० हजार नगद छुट अफर ल्याएको हो । कम्पनीले एक वर्षसम्मको...

  २०७८ चैत २२ गते १७:३४     विकासन्युज

काठमाडौं । ‘सेफ्टी’ नेपाल गुणस्चर चिह्न प्राप्त गर्ने पहिलो सेनेटरी प्याड ब्राण्ड बनेको छ । नेपालमा पहिलो पटक सेनेटरी प्याड ब्राण्डलाई यस्तो गुणस्तर चिह्न दिइएको हो । कम्पनीले विगत १५ वर्षदेखि अन्तर्राष्ट्रिय गुणस्तरको सेनेटरी...

  २०७८ चैत २२ गते १४:४६     विकासन्युज

काठमाडौं । नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग पोर्टल दराजमार्फत विभिन्न सामान खरिद गर्दा नेपाल बैंकका ग्नाहकहरूले विशेष छुट पाउने भएका छन् । मंगलबार बैंक नेपाल बैंक लिमिटेड र दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका...

  २०७८ चैत २२ गते १४:०४     विकासन्युज

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस नयाँ बर्षका लागि आकर्षक ग्राहक योजना ल्याएको छ । उक्त योजना अनुसार कार किन्दा दुई लाख रुपैयाँसम्म बराबरको...

  २०७८ चैत २२ गते १३:४६     राजिव न्यौपाने

काठमाडौं । अपर अरुण जलविद्युत् आयोजनाको निर्माणको कार्यले गति लिएको छ । कुल १ हजार ६१ मेगावाट जलविद्युत उत्पादन क्षमताको सो आयोजना नेपाल सरकार नै बनाउने गरी निर्माण कार्य अघि बढेको हो । आयोजना...

  २०७८ चैत २२ गते १३:४५     विकासन्युज

काठमाडौं । बुढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितले विगत लामो समयदेखि माग गर्दै आएका एउटा महत्त्वपूर्ण विषयमा सरकारले अत्यावश्यक निर्णय गरेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनाको हालसम्म कुन ढाँचामा निर्माण गर्ने भन्ने...

  २०७८ चैत २२ गते १३:३२     विकासन्युज

काठमाडौं । कर्णाली करिडोरमा नौवटा पक्की पुल निर्माण हुने भएका छन् । कालीकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म ती पुल निर्माण हुने भएका हुन् । कर्णाली करिडोरअन्तर्गत पर्ने कालीकोट सडकखण्डको खुलालु, सान्नीघाट र फुगाड खोलामा...

  २०७८ चैत २२ गते १२:४५     विकासन्युज

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंको आयोजनामा काठमाडौंमा भृकुटीमण्डप परिसरमा १६औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । ०७९ साल जेठ १९ देखि २३ गतेसम्म ‘नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा...

  २०७८ चैत २२ गते ११:४३     विकासन्युज

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९८ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुन तोलाको ९८ हजार ३०० रुपैयाँमा...

  २०७८ चैत २२ गते ११:२२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले गाडी आयातको एलसी रोक्न दिएको निर्देशनले आफूहरु आतंकित बनेको प्रतिक्रिया अटो व्यवसायीहरुले दिएका छन् । सोमबार राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई बोलाएर आयातित...

  २०७८ चैत २२ गते १०:४०     डोमी शेर्पा

काठमाडौं । लागत पनि नउठ्ने देखेपछि औषधी व्यवसायीहरुले जीवनजलको उत्पादन बन्द गर्न लागेका छन् । सरकारले तोकेको मूल्यमा उत्पादन गरेर विक्री वितरण गर्नै नसकिने भन्दै उद्योगीले उत्पादन गर्न छोडेका छन् भने केही उद्योगीले उत्पादन...

  २०७८ चैत २२ गते ९:०५     विकासन्युज

काठमाडौं । सरकारको सार्थक प्रयत्न एवं निरन्तरको कूटनीतिक प्रयासका कारण वर्षायाममा खेर जाने बिजुली खरिद गर्न भारत तयार भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लगातार सरोकारवाला निकायसँग गर्नुभएको छलफल, मन्त्रालय तहमा...

  २०७८ चैत २१ गते १८:३७     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र श्रेष्ठ टेलरिङबीच ग्राहकहरूलाई छुट दिने योजनासम्बन्धी सम्झौता भएको छ । बैंक र टेलर्सबीचको सहकार्यसँगै श्रेष्ठ टेलिरिङमा सर्टिङ्ग, सुटिङ सिलाउनुका साथै अन्य विभिन्न सेवाहरूमा महालक्ष्मीका ग्राहकहरूले आकर्षक छुट...

  २०७८ चैत २१ गते १८:२६     विकासन्युज

काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य अस्वभाविक रुपमा बढेको बेला नेपालीसँग पर्यप्त विकल्प रहेको ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल बताएकी छन् । उनका अनुसार विश्वका कैयौं देशसँग विकल्प नभए पनि नेपालीसँग जलविद्युत‍्...

  २०७८ चैत २१ गते ११:१७     विकासन्युज

काठमाडौं । नेपालकै पहिलो वेयर हाउस कम्पनीका रुपमा सुनसुरी जिल्लामा निर्माणधिन वेयरहाउस सञ्चालनमा आएको छ । नेपाल वेयरहाउस कम्पनीले सुनसरी जिल्लामा पहिलो वेयर हाउस कम्पनीका रुपमा सञ्चालनमा ल्याएको हो । सुनसरीको गाढी गाउापालिका वडा...

  २०७८ चैत २१ गते १०:५०     विकासन्युज

काठमाडौं । सोमबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले सुनको मूल्य बढेको छ । हिजो प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ६०० रुपैयाँले घटेर ९८ हजार ७०० सय रुपैयाँ पुगेको हो...