फ्यान्टा एप्पल नेपाली बजारमा

  २०७८ चैत १४ गते १६:५९     विकासन्युज

काठमाडौं । कोकाकोला नेपालले आफ्नो नयाँ उत्पादन फ्यान्टा एप्पल नेपाली बजारमा ल्याएको छ ।

कोकाकोलाको उक्त नयाँ उत्पादन दैनिकको जीवनमा थोरै भए पनि ताजगी र स्फुर्ति ल्याउन सहयोग गर्ने कम्पनीले दाबी गरेको छ ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘हामी उपभोक्ताहरूको बद्लिँदो स्वाद र रोजाइअनुसार थप विकल्पहरू दिन सधैं प्रयासरत छौँ ।’

यो सँगै नेपालमा अब फ्यान्टाको अरेन्ज र एप्पल गरी दुईवटा स्वादमा उप्लब्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.