बजार

  २०७९ वैशाख ११ गते १८:०५     विकासन्युज

काठमाडौं । नेपाल सेरामिक इन्डस्ट्रिज प्राइभेट लिमिटेडद्वारा नेपोभिट टाईल्स यही वैशा ९ गतेदेखि नेपालमा लञ्च गरिएको छ । विदेशी टाईल्सको आयात निकै बढेपछि आफ्नै देशमा उत्पादन सुरु भएको नेपोभिट टाईल्सले आफ्ना उत्पादन बजारमा पठाउन...

  २०७९ वैशाख ११ गते १६:४६     विकासन्युज

काठमाडौं । निर्माण कम्पनी सीई कन्स्ट्रक्सन प्रालीले ३०औं वर्ष पूरा गरी ३१औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक विजय राजभण्डारीले कम्पनीका आगामी १० वर्षको लागि रोडम्याप प्रस्तुत गरे...

  २०७९ वैशाख ११ गते १४:३१     विकासन्युज

काठमाडौं । नेपालको कुल कृषियोग्य भूमिमध्ये ७ प्रतिशत खेतीयोग्य जमिन बाँझो छ । कृषि विकास मन्त्रालयका अनुसार देशभर कुल ३० लाख ९१ हजार हेक्टर जमिन खेतीयोग्य छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक दुई हजार...

  २०७९ वैशाख ११ गते १२:४९     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न भएका निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूको विद्युत् जतिसक्दो छिटो राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि पहल सुरु गरेको छ । प्रसारण लाइन अभावमा निजी क्षेत्रका जलविद्युत‍्हरूबाट उत्पादित विद्युत् खेर...

  २०७९ वैशाख ११ गते ११:४७     विकासन्युज

काठमाडौं । आइतबार सुनको भाउ आज प्रतितोला ४०० रुपैयाँ घटेको छ । शुक्रबार एक लाख ९०० रुपैयाँमा कारोबार भएको सुन आज ४०० रुपैयाँ घटेर एक लाख ५०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी...

  २०७९ वैशाख ११ गते १०:३५     राजिव न्यौपाने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सुरु गरेको विद्युतीय तार भूमिगत गर्ने कार्यले तीव्रता पाउन सकेको छैन । काम सुरु भएको करिब ३ वर्ष हुनै लाग्दा पनि कामको गति अपेक्षित रुपमा बढ्न नसकेको हो ।...

  २०७९ वैशाख ९ गते १७:३८     विकासन्युज

काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम स्टीलले इन्जिनियर तथा ठेकेदारहरूलाई लक्षित गर्दै प्राविधिक कार्यक्रम सम्पन्न गरेको छ । जगदम्बा सिमेन्टसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा इन्जिनियर तथा ठेकेदारहरुलाई गुणस्तरीय घरनिर्माणसम्बन्धी जानकारी तथा प्राविधिक ज्ञान प्रदान...

  २०७९ वैशाख ९ गते १७:२१     विकासन्युज

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आइतबार (वैशाख ११) देखि ‘कन्स्ट्रक्शन होलिडे’मा जाने बताएको छ । शुक्रवार महासंघ सचिवालय अनामनगरमा पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष रवि सिंहले अहिलेकै अवस्थामा निर्माण कार्य अघि बढाउन नसकिने...

  २०७९ वैशाख ९ गते १६:२१     विकासन्युज

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा हरेक वर्ष घरभित्रको वायु प्रदूषणका कारण २२ हजार बढीको ज्यान जाने गरेको छ । खाना पकाउनका लागि अत्यधिक मात्रामा दाउरा, गुइँठालगायतको प्रयोग गर्दा धुँवा उत्पन्न हुने र...

  २०७९ वैशाख ९ गते १५:४९     विकासन्युज

चितवन । नेपाल औषधि उत्पादक संघ(एपोन)को आयोजनामा भरतपुरमा आजदेखि नेपाल फर्मा एक्स्पो सूरु भएको छ । शुक्रबारदेखि ३ दिनसम्म चल्ने एक्स्पोमा औषधि उत्पादनको प्रविधि र यसका संवेदनशीलताको बारेमा सचेतना दिने, स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रियकरण गर्न...

  २०७९ वैशाख ९ गते १२:५८     विकासन्युज

बागलुङ । मकै खेतमा रासायनिक मल (डिएपी) हाल्ने बेला भएको छ । गोडमेल गर्ने बेलामा डिएपी मल हालिसक्नुपर्छ। तर, बागलुङका किसानले डिएपी नपाएर भौंतारिनुपरेको छ। मलबिनै मकै खेती गरेका यहाँका किसान अहिले पनि उस्तै...

  २०७९ वैशाख ९ गते ११:२९     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा नेपालले २ खर्ब बराबरको पेट्रोलियम पदार्थको आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) तथ्यांक अनुसार नेपालले...

  २०७९ वैशाख ८ गते १७:३५     विकासन्युज

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीमार्फत बजार अनुगमन तिब्र बनाइदिन गृह मन्त्रालयलाई आग्रह गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै विभागले बजार अनुगमनका लागि सहजीकरण...

  २०७९ वैशाख ८ गते १४:४०     विकासन्युज

काठमाडौं । पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीसाधनको विकल्प खोज्नुपर्ने विचार लामो समयदेखि देशभित्र उठ्दै आए पनि वास्तविकतामा परिणत हुनसकेको थिएन । नीति, नियम र कार्यक्रम बन्ने तर कार्यान्वयन नहुने अवस्था नेपालका लागि नयाँ नभएर...

  २०७९ वैशाख ८ गते १३:३७     विकासन्युज

काठमाडौं । गत पुस ५ गते एक कम्पनीले अमेरिकाबाट दुईवटा विद्युतीय कार खरिद गर्न एलसी खोल्यो । दुबै कारको एलसी खोल्दाको मूल्य थियो दुई लाख १० हजार अमेरिकी डलर । अमेरिकामा दुई लाख १०...

  २०७९ वैशाख ८ गते ११:४८     विकासन्युज

रुपन्देही । लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा आफ्ना २७ ग्राहक सदस्यहरूको सहभागितामा वैशाख ५ देखि ७ गतेसम्म रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिका–४, फर्साटिकरमा व्यावसायिक तरकारी खेती तालिम सम्पन्न भएको छ । करेसाबारीको परिचय, महत्त्व, तरकारीको...

  २०७९ वैशाख ८ गते ११:३१     विकासन्युज

काठमाडौं । इलामको कोसेली ललिपप धेरैको रोजाइँमा पर्दछ । दूधबाट बनेको ललिपप इलाम घुम्न आउने पर्यटकले घर फर्किदा कोसेलीका रुपमा लिएर जाने गर्दछन् । निकै स्वादिलो मिठाइका रुपमा लिइने ललिपप उद्योगबाट धेरै महिलाले रोजगारीसमेत...

  २०७९ वैशाख ८ गते १०:५७     विकासन्युज

काठमाडौं । बुधबार घटेको सुनको मूल्य बिहीबार पुनः बढेको छ । बुधबार तोलामा १५ सय रुपैयाँले घटेको सुन बिहीबार ३ सय रुपैयाँले बढेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ६ सय रुपैयाँमा...

  २०७९ वैशाख ७ गते १६:४९     विकासन्युज

काठमाडौं । नयाँ वर्षको अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकहरूका लागि आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरू संचालनमा ल्याएको छ । यो योजना वैशाख ५ गतेदेखि सञ्चालनमा आएको छ ।...

  २०७९ वैशाख ७ गते १६:३७     विकासन्युज

काभ्रेपलाञ्चोक । झट्ट सुन्दा अनौठो लाग्न सक्छ । सुत्केरी भैंसीलाई दुई हजार भत्ता । यसमा अनौंठो मान्नुपदैन । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले पहिलो बेतको भैंसी सुत्केरी हुँदा पाँच हजार र त्यसपछिदुई हजारको दरले सुत्केरी भत्ता...